स्थानीय

    Showing 211-220 of 5,190 items.
  • महासंघका नेतृत्वलाई श्रमिकको सम्मन

    काठमाण्डौं/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष सरोज सिटौला र प्रमुख सल्लाहकार विजयबहादुर स्वाँर सहित पदाधिकारीलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बधाई तथा सम्मान गरेको छ ।  संगठनको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत विहिबार कोटेश्वरमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरिएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी गराए ।  बधाई तथा सम्मान गरिएकामा अध्यक्ष र प्रमुख सल्लाहकार सहित महासचिव डेकनाथ गौतम सहित उपत्यकाबाट निर्वाचित पदाधिकारी रहेकाछन् । जसमा वरिष्ठ उपाध्यक्ष सानु

    • प्रकाशित मितिः असार ११, २०८३
    • 934 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदय कलेजद्वारा १२ उत्तीर्ण विद्यार्थीहरूलाई भव्य सम्मान र बधाई

    धरान/  कोशी प्रदेश कै उत्कृष्ट कलेज धरान-१६ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था युएन नवोदय कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा-१२ मा उत्कृष्ट नतिजा  हासिल गर्ने  विद्यार्थीलाई बिहिबार कलेजले सम्मान गरेको छ।  कलेजको आफ्नै सभाहलमा आयोजित उक्त समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कलेजका प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पब्लिक रिलेसन्स अफिसर राम बहादुर लिम्बूले गर्नुभएको थियो। समारोहलाई सम्बोधन

    • प्रकाशित मितिः असार ११, २०८३
    • 1,928 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नयाँ ब्यान्ड ‘समकालीन’ को डेब्यु सिंगल “लाहुर“ सार्वजनिक

    इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन’ ले आफ्नो पहिलो आधिकारिक गीत “लाहुर“ मार्फत बलियो उपस्थिति जनाएको छ। “लाहुर“ निराशा, संघर्ष र आशाको एउटा यस्तो मिश्रित भावनाबाट जन्मिएको सिर्जना हो, जसको पृष्ठभूमि निकै मर्माहत र प्रेरणादायी छ। संगीतप्रतिको अगाध प्रेमलाई अन्तिम एकपटक पूर्ण रूपमा अभिव्यक्त गर्ने उद्देश्यका साथ ब्यान्डका सदस्यहरूले यो गीत तयार पारेका थिए। तर, संयोगवश त्यही अन्तिम प्रयास नै आज ब्यान्डका लागि एउटा उत्साहजनक र नयाँ सुरुवात बन्न पुगेको छ। आफ्नो पहिलो सिर्जना “लाहुर“ श्रोतामाझ ल्याएसँगै, समकालीन आगामी दिनहरूमा अझ धेरै

    • प्रकाशित मितिः असार १०, २०८३
    • 519 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यूएन नवाेदयकलेजकी रुचि लिम्बूको प्रेरणादायी समाजसेवा

    धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन–६’ की पब्लिक च्वाइस अवार्ड विजेता रुचि लिम्बूले पुरस्कारबाट प्राप्त रकमलाई सामाजिक सेवामा खर्च गर्दै उदाहरणीय कार्य गरेकी छन्। धरान १६मा अवस्थित यूएन नबाेदयकलेजमा विज्ञान संकाय अध्ययनरत लिम्बूले आफ्नो सफलताको खुसीलाई उत्सवमा मात्र सीमित नराखी असहाय बालबालिकासँग बाँडेकी हुन्। अवार्डबाट प्राप्त रकमले उनले धरानको सरस्वती बाल आश्रममा आश्रित २८ जना अनाथ तथा असहाय बालबालिकाका लागि शैक्षिक सामग्री वितरण गरेकी छन्। बालबालिकाको पढाइमा सहयोग पुग्ने उद्देश्यले गरिएको उनको यो पहलले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ

    • प्रकाशित मितिः असार १०, २०८३
    • 1,264 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगरपालिकाको बजेट १ अर्ब ३ करोड

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८४ का लागि १ अर्ब ३ करोड ४३ लाख ६६ हजार ८१ रुपैया बजेट प्रस्तुत गरेको छ । बुधवार नगरपालिकाले १८ औं नगर सभा मार्फत स्वास्थ्य , शिक्षा ,कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै नगर उपप्रमुख नन्दकुमारी सुनुवारले १ अर्ब ६ करोड ४३ लाख ६६ हजार ८१ रुपैया बजेट प्रस्तुत गरेकी हुन् । सभामा नगर प्रमुख रमेश कार्कीद्बारा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य , शिक्षा कृषि, पर्यटन प्रवद्बन र पूर्वाधारमा जोड दिएको छ । "  प्राबिधिक शिक्षा , एआई प्रबिधि , शिक्षकहरुलाई प्रशिक्षण , दिघो भौतिक संरचना निर्माण , एम्बलेन्स र शव वाहन परिचालन र व्यवस्थापन

    • प्रकाशित मितिः असार १०, २०८३
    • 816 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगरसहित दुई युवक पक्राउ

    धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चोक क्षेत्रमा प्रहरीले १.७० ग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो करिब १ः३० बजे सवारी चेकजाँचका क्रममा पकलीबाट झुम्का तर्फ जाँदै गरेको को २७ प ९४३३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा चालक र पछाडि सवार व्यक्ति मोटरसाइकल छाडेर भागेका थिए। प्रहरीले उनीहरूको पिछा गर्ने क्रममा उनीहरूले नजिकैको एक चिया पसल पछाडिको पर्खालको चेपमा फालेको प्लास्टिकको पोका फेला पारेको थियो। उक्त पोका खोली जाँच गर्दा स–साना प्लास्टिकका प्याकेटमा राखिएको १.७० ग्राम ब्राउन सुगर&n

    • प्रकाशित मितिः असार १०, २०८३
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात व्यवस्था कार्यालयलाई ध्यानाकर्षण 

      काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर्दाकै बखत कार्यरत मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको कागजात संलग्न गर्नु पर्ने अनिवार्य व्यवस्था लगायतका मागहरु राख्दै यातायात व्यवस्था कार्यालयको ध्यानाकर्षण गराएको छ ।    बुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरीका सबै यातायात व्यवस्था कार्यालयमा चारबुँदे ध्यानाकर्षण गराइएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएकोछ ।    ध्यानाकर्षण पत्रमा सरकारले सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्नुपर्ने नीति अख्तियार गरिसकेकाले यातायात व्यवस्था कार्यालय मार्फत सवारी दर्ता, नविकरण लग

    • प्रकाशित मितिः असार १०, २०८३
    • 857 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तथ्यांक अभावले धरानमा बढ्दो सवारी पार्किङ समस्या समाधानको योजना बन्न सकेको छैन

    धरान/ पूर्वी नेपालको पर्यटकीय शहर धरान उपमहानगरपालिका अचेल एउटा विचित्रको विरोधाभासबाट गुज्रिरहेको छ । एकातिर सहरको आधुनिकता र विकासको चर्चा छ भने अर्कोतिर सहरको मुख्य मेरुदण्ड कोशी राजमार्ग र बजारका भित्री सडकहरू ‘अव्यवस्थित पार्किङ’ का कारण कुरुप र साँघुरा बन्दै गएका छन् । भानुचोकदेखि छाताचोक र लक्ष्मी चोक सम्मको क्षेत्रमा सवारी साधनको चाप यति बढेको छ कि अब सडक केवल हिँड्नका लागि मात्र होइन, सवारी थुपार्ने थलोका रूपमा परिणत हुन थालेको छ । तथ्याङ्कको अन्योल र सवारीको बाढी धरानमा कति सवारी साधन छन ? यो तथ्यांक उपमहानगरपालिकामा छैन, न त यातायात कार्यालयले राखेको छ । यातायात व्यव

    • प्रकाशित मितिः असार १०, २०८३
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुलिस र डिपोट स्कुल सेमिफाइनलमा प्रवेश

    धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न क्वार्टरफाइनल खेलबाट नेपाल पुलिस स्कुल र डिपोट स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। धरान–१४ स्थित हात्तिसार केन्द्रीय प्राविधिक क्याम्पसको खेल मैदानमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस स्कुलले शिक्षा सन्देश स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। पुलिस स्कुलको जितमा जर्सी नम्बर ७ का विकास मगरले दुवै गोल दर्ता गरे। उनले खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा अर्को गोल थप्दै जित सुनिश्चित गरेका थिए। त्यसैगरी दोस्रो क्वार्टरफ

    • प्रकाशित मितिः असार ९, २०८३
    • 760 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात मजदुर संगठन ४७ औं वर्षमा प्रवेश, देश व्यापी रक्तदान

    पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ स्थापना दिवस देशव्यापी रूपमा रतmदान कार्यक्रम आयोजना गरि मनाउँदैछ । संगठनको यस वर्षको नारा “श्रमिकको हक, अधिकार र सम्मानका लागि निरन्तर संघर्षरत नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७औँ स्थापना दिवस सफल पारौँ, श्रमिक एकतालाई अझ सशक्त बनाऔँ।”रहेको छ । धरानमा पनि संगठनको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । भानुचौकमा   उक्त रक्तदान कार्यक्रम गरेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका नगर अध्यक्ष किरण थापाका अनुशार उक्त रक्तदान कार्यक्रममा ४० जनाले रतmदान गरेको बताए । कार्यक्रममा प्रम

    • प्रकाशित मितिः असार ९, २०८३
    • 1,608 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved