स्थानीय

    Showing 2,091-2,100 of 4,925 items.
  • जुनेली टोल कमिटी अध्यक्षमा कमला

    धरान/ नेकपा (एमाले) धरान ८ नम्बर वडास्थित जुनेली मार्ग संयुक्त टोल कमिटी गठन भएको छ । सोमबार जुनेली टोलमा सम्पन्न भेलाले कमला लिम्बू राईको अध्यक्षतामा १३ सदस्सीय नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा तारा मगर, सचिव लक्ष्मी दाहाल सुवेदी, उपसचिवहरुमा एलिसा भूजेल र होमा खापुङ चयन भएकाछन् । सदस्यहरुमा शान्तिलक्ष्मी शाक्य, गजबहादुर गुरुङ, पवित्रा गौतम, पर्मिला भूजेल, मनिता राई, दिलकुमारी राई, पूणीमा राजधामी र उमेश रिजाल रहेकाछन् । नेकपा (एमाले) कोशी प्रदेश सचिवालय सदस्य तथा कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ठ अतिथि एमाले कोशी प्रदेश स

    • प्रकाशित मितिः माघ १, २०८१
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जरा केन्द्रीत अभियानमा एमाले नेता कार्यकर्ता जनताका घर–घरमा

    विराटनगर/ टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिचालन गर्ने गरी नेकपा (एमाले) ले जरा केन्द्रीत तीन महिने अभियान सञ्चालन गर्ने भएकोछ । नेकपा(एमाले) लाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि जनस्तरमै पुगेर पार्टी निर्माण अभियान सञ्चालन गर्न लागिएको हो । माघदेखि चैतसम्म सञ्चालन हुने अभियानको घोषणा नेकपा ९एमाले० कोशी प्रदेशले शनिबार सम्पन्न बैठकले प्रस्ताव गर्दै आइतबार प्रदेश स्तरिय अभिमुखीकरण गरिएको छ । अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेश कमिटीका २सय ५७ जना, प्रदेश भूगोलमा रहेका ५६ जना केन्द्रीय नेतृत्व, १४ वटै जिल्लाका पदाधिकारीहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु सहित ४ सय ४५ जनाको सहभ

    • प्रकाशित मितिः पुस २९, २०८१
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा महिलाहरुलाई नौमति पञ्चे बाजा बनाउने तालिम

    वराहक्षेत्र/  नेपाली मौलिकता बोकेको नौमति पञ्चे बाजा संरक्षण गर्ने उदेश्य अनुसार वराहक्षेत्र नगरपालिकामा नौमति पञ्चे बाजा तालिम आयोजना गरिएको छ । लोभ हुँदै गएको मौलिक नौमति पञ्चेको संरक्षण , प्रनद्बनकालागि वराहक्षेत्र नगरपालिकाको सहयोगमा तालिम सुरु भएको हो । वराहक्षेत्र नगरपालिकाको सहयोग तथा नेपाल संयुक्त दलित समाज वराहक्षेत्रको आयोजनामा ४५ दिने नौमति पञ्चे बाजा बजाउने तालिम सुरु भएको नगरपालिकाका सामाजिक बिकाश शाखाका प्रमुख अरुण मेहताले जानकारी दिए । आइतवारवाट सुरु तालिमको नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रश

    • प्रकाशित मितिः पुस २९, २०८१
    • 419 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेवाः देय दवू सुनसरीमा केदार

    धरान/  नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार श्रेष्ठको नयाँ कार्यसमिति चयन गरेको छ ।शनिवार झुम्कामा भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्षमा महेशकुमार प्रधान,सुशिल कुमार शाक्य,निर्वाचित भएका छन् ।त्यस्तै समितिको महिला उपाध्यामा विमलादेवि राजभण्डारी र सचिव र महिला सचिवमा वुद्धिमान श्रेष्ठ र सिता प्रधान र कोषाध्यक्षमा यज्ञराज श्रेष्ठ चयन भएका छन। त्यसैगरी सदस्यहरुमा विशाल श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ,तेजकुमारी श्रेष्ठ,मन्सा प्रधान,मन्जुला श्रेष्ठ,शुष्मा श्रेष्ठ, कुनलक्ष्मी श्रेष्ठ,कुमार श्रेष्ठ,कुष्णकुमार श्रेष्ठ

    • प्रकाशित मितिः पुस २९, २०८१
    • 398 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्तन क्यान्सरमा चेकजाँच गर्न लजाउँछन

    धरान/ अज्ञानताकै कारण स्तन समय समयमा चेकजाच गर्नुपर्ने स्तनसम्बन्धी चेकजाँच महिलाहरुले नगर्ने गरेको चिकित्सकहरुले बताएका छन् । उनीहरुले कतिपय महिलाहरु लाज र अज्ञानताकै कारण चेकजाँच गर्न पनि हिच्किचाउने गरेका कारण समयमै चेकजाँच नगराउँदा यो रोगका महिलाहरु बढी प्रभावित बन्दै गएको बताएका हुन् । धरान १६ स्कोन मन्दिरको प्रांगरणमा महिलालाई लक्षित गरी स्तनसम्बन्धी विज्ञ चिकित्सकद्वारा एक दिने स्वास्थ्य शिविर राखिएको थियो । स्कोन मन्दिरको प्रांगणमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी वेष्ट क्यान्सर विशेषज्ञ डा. शारदा खड्काले शिविरमा आएका महिलाहरुलाई स्तनसम्बन्धी चेकजाच गरेका थिए । महिला

    • प्रकाशित मितिः पुस २९, २०८१
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामुदायिक वनका फायर फाइटर

    चतरा/ गत चैत्र र वैशाखमा बराहक्षेत्रस्थित बयरवन सामुदायिक वनमा पटकपटक आगलागी भयो । भौगोलिक रुपमा पहाडी क्षेत्रसमेत समेटिएको वनमा आगलागी नियन्त्रण ठूलो चुनौतीका रुपमा रहेको छ । नेपाली सेनाका निवृत्त जनशक्तिले आगलागी नियन्त्रणमा लियो । समुद्री सतहदेखि २०४ देखि ९६० फिट उचाइमा रहेको वन भौगोलिक रुपमा जोखिमपूर्ण छ । फौजमा लिएको तालिमको अनुभव निवृत्त सेनाले उपयोग गर्दै आगलागी नियन्त्रणमा लिए । आफ्नो पुरानो अनुभव वन विकासमा लगाउन पाएकामा निवृत्त सेना खुसी व्यक्त गर्छन् । सामुदायिक वनले स्रोत साधन उपलब्ध गराइदिए आफ्नो सीपलाई प्रभावकारी रुपले प्रयोग गर्न सक्ने उनीहरू बताउँछन् । बराहक्षेत्र&ndash

    • प्रकाशित मितिः पुस २९, २०८१
    • 533 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सहभागी कृषि सहकारीको १४ औं बाषिकोत्सव ‘सहकारीलाई नियमन गर्दैछौ’ मन्त्री हाङगाम

    धरान /कृषिलाई प्राथमिकतामा राखेर विगत १४ बर्षदेखि निरन्तर सञ्चालन हुदै आएको धरान ६ पानबारीमा रहेको सहभागी कृषि सहकारी संस्था लिमिटेडको कामप्रति त्यहाँ काम गर्ने सञ्चालक समिति, शेयर सदस्य तथा कृषि क्षेत्रमा लागेका कृषकहरु लाभान्वित बनेका छन् । देशका अन्य सहकारी संस्था बन्द हुने तथा बन्द भएर सर्वसाधारणको करोडौ रुपैया अपलचन गरेर फरार रहेको अवस्थामा यो सहकारी संस्थाले भने उदाहरणीय काम गर्दै आएको छ । धरान ६ पानबारीमा रहेको यो सहकारी संस्थाले आफ्नो १४ औं बाषिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । सो अवसरमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी खगेन्दसिं हाङगामले साधारणसभाको उद्घाटन गरेका थिए

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भरूवा बन्दुक सहित पक्राउ(को को पक्राउ परे हेर्नहोस्)

    धरान/ धरानबाट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले बा ४ च ४३३ नम्बरको कारमा सवार रहेको ५ जनाको समूहलाई राति १० बजेतिर पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।  

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 1,037 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान तीनकुनेमा सात करोडको काठ वन कार्यालयमै कुहिँदै

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ । लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै कुहिएर काम नलाग्ने भएको सबडिभिजन वन कार्यालय पाँचकन्याका प्रमुख महेशकुमार साहले जानकारी दिनुभयो । दुई दशकदेखिको काठ यहाँ रहेको छ । विशेषगरी मुद्दाको काठ वर्षौँदेखि थन्किएको छ । “ठेक्का नलाग्दा रु सात करोड बराबरको काठ त्यत्तिकै थन्किएर वन कार्यालयमै कुहिन थालेको छ”, प्रमुख साहले भन्नुभयो । अहिले ‘ए ग्रेड’ को प्रतिक्युफिट काठ रु ए

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 620 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

    भरतपुर/ पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो । गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन्। गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए। गत वर्ष ५३ प्रजातिका चरा देखिएका थिए। यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा ९जिन्दगानी घाट०बाट सौरा

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved