स्थानीय

    Showing 2,051-2,060 of 5,051 items.
  • यातायात मजदुरलाई जिम्मेवार बनाउन स्टिकर

    विराटनगर । बढ्दो सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यले तयार पारिएको स्टिकर आइतबार विराटनगर बसपार्कबाट सार्वजनिक गरिएको छ । आइतबार कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष कमल राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य राजन कँडेल लगायतका सरोकारवालाहरु सहितको उपस्थितिमा स्टिकर सार्वजनिक गरिएको हो । सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गरिरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले माघ २७ गतेदेखि कोशी प्रदेशभरी अभियान सञ्चा

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो गोर्खा ट्रेलब्लेजर दौड चैत २ गते हुने

    धरान/  गोर्खा सिमेट्री ट्रस्ट नेपालद्वारा आयोजित ‘गोर्खा ट्रेलब्लेजर नेपाल २०२५’ को तेस्रो संस्करण चैत २ गते हुने भएको छ। धरानको विष्णुपादुका गोर्खा पार्कसम्मको १० किलोमिटर दुरी रहेको यस दौडमा करिब ६०० धावक सहभागी हुने आयोजकले जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा ट्रस्टका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराते प्रशिक्षक महेन्द्र राईले प्रतियोगिताबारे जानकारी गराए। उनका अनुसार पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’(अप्रिल ५)को अवसर पारेर आयोजना गरिने यो दौड खुला प्रतियोगिता हुनेछ। हङकङमा सहभागी हुन पाउने अवसर प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 650 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा केबलकार विवाद चर्किंदै, प्रशासनद्वारा निषेधाज्ञा जारी

    ताप्लेजुङ/ ताप्लेजुङमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर उत्पन्न विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले फुङलिङ बजारदेखि काफ्लेपाटी र बलुडाँडासम्म निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गएराति सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञा बिहान ५ बजेदेखि अर्को आदेश नआउँदासम्म लागू हुने बताए। निषेधाज्ञाअनुसार पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। सदरमुकाम फुङलिङको पूर्वतर्फ सल्लेरी, पश्चिममा घोडेचौर काफ्लेपाटी, उत्तरमा उकालीपानी, दक्षिणमा शेर्पाटोलसहित भेटनरी कञ्चनजंघा टोल क्षेत्र निषेधाज्ञाको दायरामा छन्। यस्तै, काफ्लेपाटी

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : आज नेपाल म्यानमारसँग भिड्दै

    काठमाडौं/ अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने खेल नेपालका लागि फाइनलअघिको तयारीको अवसर हुनेछ। नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। यसअघि नेपालले लेबनान र किर्गिस्तानलाई १–० को समान अन्तरले पराजित गरेको थियो भने म्यानमारले लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले हराएको थियो। नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानमारविरुद्धको खेल फाइनलका लागि रणनीति परीक्षण गर्ने अवसर हुने बताएका छन्। नेपाली टोलीकी फरवार्ड सावि

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 622 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकतान्त्रिक किराँत लिम्वू संघमा इवारम

    धरान । शुक्रबार धरानमा लोकतान्त्रिक किराँत लिम्वू संघ कोशी प्रदेशको प्रथम अधिवेशन सुनसरीको धरानमा सम्पन्न भएको छ । अधिवेशनले धरानका नरेश इवारम सर्व सम्मत चयन भएका छन् । नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य एवम् नेपाल लोकतान्त्रिक जनजाती आदिवासी महासंघका केन्द्रिय अध्यक्ष पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशन भएको हो ।उपाध्यक्ष द्धव सेर बहादुर खजुम र दिपेन्द्र लिम्बु–इलाम,सचिव कृष्ण मेन्याङ्बो,उपसचिव नकलमान लिम्बु,उपसचिव सुर्य पाङ्गेनहाङ र .कोषाध्यक्ष । निर्वाचित कमिटीलाई प्रमुख अतिथी पासाङ शेर्पाले पद तथा गोपनियताको सपथ ग्रहण गराए नेकपा एमाले लोकतान्त्रिक आदिवासी महा

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिजनेस एक्सपो सकियो,जुत्ता चप्पल मेला थपियो

    धरान । धरानमा माघ २६ गतेदेखि जारी विजनेस एक्स्पो मेलाको शनिबार समापन भएको छ भने उक्त स्थानमा प्रमुख आकर्षकको रुपमा रहेको जुत्ता चप्पल मेलाको समय अविधी पुनः१५ दिनको लागि थप भएको छ । धरानको आर्थिक गतिविधिलाई नयाँ गति दिँदै व्यावसायिक क्षेत्रमा लगानी आकर्षित गर्न ‘बिजनेस एक्स्पो धरान २०८१’ नेपाल उद्योग व्यवसायी महासङ्घ धरानले आयोजना गरेको थियो । धरान १६ स्थित रंगशालामा जारी एक्स्पोको नेकपा एमाले स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।   प्रमुख अतिथी ढकालले एक्सपोले चुनाब मात्रै पार्टीको झण्डा बाकेर हिड्ने भन्दा यस्ता रचनात्मक

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • 919 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रपति पौडेलद्वारा धरानमा धर्मशाला र ध्यान साधनालय उद्घाटन

    धरान/ धरान ८ स्थित राधाकृष्ण प्रणामी मन्दिरले निर्माण सम्पन्न गरेको धर्मशाला र गोपी स्मारक ध्यान साधनालयको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको छ। उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले मानव सेवा नै धर्म भएको उल्लेख गर्दै, यो परियोजना धर्मशास्त्रका सिद्धान्तहरूसँग मेल खाने खालको रहेको बताए। उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामी तथा तिनका आफन्तलाई लक्षित गर्दै निर्माण गरिएको धर्मशाला प्रशंसनीय रहेको बताए। साथै, अध्यात्मले समाजमा शान्ति र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आर्थिक रूप

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • 672 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यु एन कलेजका विद्यार्थी लगातार तेस्रो पटक प्रदेश टप

    धरान/ धरान–१६ स्थित यु एन कलेजमा अध्ययनरत विद्यार्थीले यसपटकको नतिजामा पनि  काेशी प्रदेशमा  प्रथम, द्वितीय र तृतीय  भएका छन् ।    त्रिभुवन विश्वविद्यालयले बिहीबार (हिजो) प्रकाशित गरेको होटल म्यानेजमेन्ट स्नातक दोस्रो सेमेस्टरको परीक्षामा यु एन कलेजका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्दै प्रदेश टप बन्न सफल भएका छन्।    विद्यार्थी कुसुम राई (३.८६), रिश्ता तुम्बापो (३.७९) र युन्छो हाङ लिम्बु (३.७८) क्रमशः प्रदेश प्रथम, द्वितीय र तृतीय भएका हुन्।   एउटै कलेजबाट शीर्ष तीन स्थान हासिल गरेर यु एन कलेजले लगातार तेस्रो पटक ऐतिहासिक शैक्षिक

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • 1,138 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केवलकार विवादः ताप्लेजुङमा आजदेखि अनिश्चितकालीन यातायात ठप्प

    ताप्लेजुङ/ ताप्लेजुङको पाथीभरा क्षेत्रमा चालक कुटपिटको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आज (शुक्रबार)देखि अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेको छ । उनीहरुले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका र ताप्लेजुङका शाखा सडकहरूमा यातायात बन्दको आह्वान गरेका हुन् । घाइतेहरूको उद्धार तथा उपचारको सहजीकरणको लागि फुङलिङबाट काफ्लेपाटी हुँदै पाथीभरा केबलकारको निर्माणाधीन बेस स्टेसनतर्फ गएको अधिकारकर्मी, व्यवसायी र रेडक्रसकर्मी चढेको सवारी नो केबलकार’ पक्षधरहरू आन्दोलनकारीले तोडफोड र चालक कुटपिट गरेको घटनाको विरोधमा यातायात बन्दको आह्वान गरेका हुन् ।

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • 823 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाईघाटले जित्यो कोशी प्रदेश प्रिमियर लिगको उपाधी

    धरान/ कोशी प्रदेश प्रिमियर लिगको उपाधी गाईघाट फुटबल क्लबले जितेको छ। बिहीबार धरान रंगशालामा सम्पन्न फाइनल खेलमा पाँचथर युनाइटेड क्लबलाई ११–0 को फराकिलो अन्तरले पराजित गर्दै गाईघाटले लिग च्याम्पियन बन्न सफल भएको हो। उपाधिसँगै गाईघाट राष्ट्रिय लिग छनोट प्रतियोगिता अन्तरगत अन्तर प्रदेश लिगमा छनोट भएको छ। त्यस्तै, दोस्रो स्थान हासिल गरेको धनकुटाको देउराली युथ क्लब पनि अन्तर प्रदेश लिगका लागि छनोट भएको छ। कोशी प्रदेशका ११ जिल्लाका लिग च्याम्पियन क्लबहरू सम्मिलित प्रतियोगितामा टोलीहरूलाई ४ समूहमा विभाजन गरी समुह चरण तथा फाइनल चरण खेलाइएको थियो। अन्ततः उदयपुरको गाईघाट फुटबल क्लबले ७ अं

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • 992 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved