मनोरञ्जन

    Showing 451-460 of 526 items.
  • नाटकघर निर्माण अन्यौल: ‘स्थानीय सरकारले अपनत्व लिएन’

    धरान/ प्रदेश एकका कलाकारहरुले गौरबको आयोजनाका रुपमा अघि बढाएको नाटकघर बनाउने योजना बजेट सुनिश्चित नहुँदा अन्यौलमा परेको छ । स्थानीय सरकार, प्रदेश सरकारले अपनत्व नलिदा दुई वर्ष अघि देखि शुरु भएको धरानमा निर्माणाधिन नाटकघर अहिले अन्यौलमा परेको छ । धरान स्थित सभागृह परिषरमा दुई कट्ठा क्षेत्रफलमा नाटकघर निर्माणको काम अघि बढेको थियो । अहिले कुनै पनि सरकारी निकायबाट बजेट सुनिश्चित नभए पछि निर्माण कार्य ठप्प बनेको छ । स्थानीय तथा प्रदेश सरकारले वेवास्ता गर्दा प्रदेशकै कलाकारहरुले गौरबको रुपमा लिएको योजना अलपत्र बनेको नेपाल चललित्रकर्मी महासंघका प्रदेश नम्बर एक संयोजक समेत रहेका नाटकघर निर्माण उ

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 859 पटक पढिएको
    • "दिनेश गजमेर"
  • शिवानीको प्रस्तुती आज वगरकोटमा

    धरान । नेपालकी चर्चित पप गायीका शिवानी मोक्तानले शुक्रवार धरान १५ स्थित वगरकोटमा प्रस्तुती दिने भएकी छिन् ।  खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्ज एण्ड वारले वगरकोटमा ल्याएको हो । नाइटलाइफको लागि पुर्वकै चर्चित स्थलको रुपमा विकसित वन्दै गइरहेको वगरकोटको पर्यटन प्रर्वद्धन गर्नका लागि राष्ट्रिय कलाकार सिवानि मोक्तानलाई प्रस्तुतिका लागि ल्याइएको वगरकोट व्यवसायी मञ्चका अध्यक्ष एवं एम एच लाउन्जका प्रोपराइटर जिवन मन्या¨वोले वताए । उनले भने, ‘वगरकोटमा रमाइलो गर्न आउनेहरुलाई मध्यनजर गरेर हरेक महिना चर्चित कलाकारहरु ल्याउने गरेका छौ, केहि समय अघि पनि एमएचले सविन राई एण्ड द फर

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 957 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजय वाम्बुलेको ‘किराती हामी’ सार्वजनिक

    धरान/ धरानका उदीयमान गायक विजय वाम्बुले राईको स्वर रहेको ‘किराती हामी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।किराती संस्कारमा आधारित रहेर तयार गरिएको म्युजिक भिडियोको बुधबार एक कार्यक्रम बिच चर्चित गायक डिल्ली फोम्बोले सार्वजनिक गरेका हुन् । साकेला सिलिमा गाइएको ‘किराती हामी’ गितले किरातीहरुको संस्कृतिलाई जोगाउन टेवा पुग्ने कार्यक्रमका प्रमुख अतिथी समेत रहेको गायक फोम्बेले बताए । कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई लगायतको उपस्थितिमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।भिडियोको एरेन्ज पावल चाम्लिङले गरेका छन्

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 1,323 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘संगै वाँचौला’ म्युजिक भिडियोमा फोटोपत्रकार वन्त

    सुनसरी/ मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीले एरेन्ज गरेका छन् । नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय रहेको छ । रेजिना तुलाधरको पहिलो निर्देशनमा रहेको भिडियोमा नविन वावु गुरुङको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सिजन इन्टरटेन्मेनद्वारा निर्माण गरिएको भिडियोलाई सिजन टिभि युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 1,171 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चर्चा बटुल्दै झापाली अनुजा

    झापा/ नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् । कलाकारिता क्षेत्रमा झापाका सीताराम कट्टेल (धुर्मुस) हुन् या गायन क्षेत्रका प्रमोद खरेल, प्रविशा अधिकारी नै किन नहुन् सबै नेपालीको जिब्रोमा सँधै झुण्डिरहने नाम हुन् । त्यसो त झापाले अन्य थुप्रै सांगीतिक क्षेत्रमा पनि चम्किला तारा समेत जन्माएको छ । पछिल्लो समय स्थानीय तथा राष्ट्रियस्तरमा आयोजना गरिने विभिन्न ‘रियालिटी शो’ का कारण मानिसमा भएका अन्तरनिहीत प्रतिभा पहिचान गर्न सहज भएको छ । अझ बालबालिकाहरुका लागि मात्रै आयोजना गरिने ‘रियालिटी शो’ ले प्रति

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 869 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रबिन एंड द न्यु रेभुलेसनको टुबोर्ग मेगा कन्सर्ट आज

    धरान/ लामो समयको अन्तरालमा संगीतको क्रेजी शहरको रुपमा परिचित धरानमा आज साँझ “टुबोर्ग मेगा लाइभ कन्सर्ट” को आयोजना हुँदैछ । चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्ड संगै धरानको हिना मल्ल, दिपिका बस्नेत र फ्री बर्ड्स लगायतको प्रस्तुति रहनेछ । रबिन एंड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामांङ सँगै प्रविन दास श्रेष्ठ, हरिकृष्ण महर्जन, विजय बिश्वकर्मा लगायतका अन्य ब्याण्ड सदस्यहरु “टुबोर्ग मेगा लाइभ कन्सर्ट”का लागि धरान आइसकेका छन् । बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका तामांङगको केटा –केटी, दम मरो दम, चिसो चिसो हावामा, आधुनिक आँगनमा, म मौनता

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 1,133 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अंग्रेजी नयाँ वर्षमा इटहरीमा रिफ्रेस नाइट हुने

    सुनसरी/ ग्यालरी इभेन्टले अंग्रेजी नयाँ वर्षको अवसर पारेर इटहरीमा रिफ्रेस नाइट कन्सर्ट आयोजना गर्ने भएको छ । आगामी पुस १७ गते इटहरी रङ्गशालामा रिफ्रेस नाइट आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । कार्यक्रम संयोजक विजय गिरीका अनुसार राष्ट्रिय कलाकारहरू प्रमोद खरेल, अल्मोडा राना उप्रेती, प्रकाश सपूत लगायतका कलाकारहरूले प्रस्तुति रहने भएको छ । संयोजक गिरीले कार्यक्रमबाट बचेको रकम इटहरीमा मानसिक रोगीहरूलाई समेत संरक्षण गर्दै आएको माया घर नेपाललाई सहयोग गर्ने जानकारी दिएका छन् ।   कार्यक्रममा प्रदेश नम्बर १ मै चर्चित बिहानी डान्स सेन्टर इटहरीको प्रस्तुति सम

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 911 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वेता बनिन् मिस स्टेट १ को विजेता

    धरान। पूर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा गत शनिबार सम्पन्न तेस्रो मिस स्टेट १ को उपाधि धरान–११ की स्वेता भुजेलले हात पारेकी छिन् भने गायत तर्फको उपाधि उदयपुरका अर्जुन राईले पाएका छन् । धरान सभागृहमा आयोजना भएको मिस स्टेट १ तेस्रो सिजनको उपाधि हात पार्दै स्वेताले डियो स्कुटर सहित बिबिएस र नेपाल एयरहोस्टेज काठमाडौंमा एयरहोस्टेज पठनपाठनका लागि पूर्ण छात्रवृत्ति, क्राउन, ट्रफी, प्रमाणपत्र हात पारिन् । उनले मिस पर्सनालिटीको सवटाइटल पनि हात पारिन् । उनलाई यसअघिकी बिजेता रजनी तुम्सा लिम्बूले ताज पहि¥याइन् ।उनि धरान मेघा कलेजमा बि.बि.एस अध्ययन गर्दैछिन् । यस्तै, फस्ट रनरअप मोरङकी सुन्

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 1,393 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तामिल फिल्म ‘जय भिम’का अभिनेता सूर्यालाई ज्यान मार्ने धम्की, बढाइयो सुरक्षा

    अमेजन प्राइममा रिलिज भएको तामिल फिल्म ‘जय भीम’ ले पछिल्लो समय निकै चर्चा कमाएको छ। चर्चासँगै फिल्म विवादमा मुछिएको छ। यो फिल्मका केही दृश्यबारे वन्नियार समुदायले आपत्ति जनाएको छ। यसअघि पनि यो फिल्मको एक सिनका कारण निकै ठूलो विवाद भएको थियो । वन्नियर समुदायका केही व्यक्तिहरुले यसका कलाकारहरुलाई पनि धम्की दिन थालेका छन् । फिल्मका अभिनेता सूर्यालाई बारम्बार धम्की आइरहेको छ। उनलाई धम्की आउने क्रम बढ्न थालेपछि उनको सुरक्षा बढाइएको जनाइएको छ। उनको घरबाहिर पाँच जना सुरक्षाकर्मी खटाइएको छ। तामिल फिल्म ‘जय भिम’ले आइएमडिबीमा हालसम्मकै चर्चित हलिउड फिल्म ‘द गडफादर’

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 1,168 पटक पढिएको
    • "एजेन्सी"
  • अध्यक्षकप तेक्वाण्डो प्रतियोगिताको उपाधि आइटिएफ कानेपोखरीलाइ

    मोरङ/ प्रथम अध्यक्षकप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक आइटिएफ तेक्वाण्डो डोजाङ कानेपोखरीले हात पारेको छ । मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोमा सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । प्रतियोगिताको द्वितीय सुनसरी भएको छ । सुनसरीले ८ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पा¥यो । झापाले ७ स्वर्ण, ९ रजत र ६ कास्य पदक हात पार्दै तृतिय बनेको छ । महिलातर्फ उत्कृष्ट खेलाडी मोरङकी इन्दिरा थापा घोषित भइन् भने पुरुषतर्फ सुनसरीका निकेश कटुवाल भए । प्रतियोगिताको अनुशासीत टिम पाँचथर घोषित भयो । इस्पारिङ जुनियर महिलातर्फ २०–

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 723 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved