मनोरञ्जन

    Showing 441-450 of 526 items.
  • बर्डवाइजर मेलोडी कन्सर्टमा मेलिनाको धमाका

    धरान/ दशैँ सकिए लगत्तै तिहार नजिकदै गर्दा शनिवार धरानमा बोर्डबाइजर मेलोडी कन्सर्टको आयोजना हुँदा धराने दर्शकहरुले भरपुर मनोरञ्जन लिए ।धरानको पब्लिक हाइस्कूलको प्रांगरणमा शनिवार भएको कन्सर्टमा अहिलेकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो,गायिका सुनिता थेगिम ,गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुले प्रस्तुति दिएका थिए । गायिका मेलीना राईले कम्मरमाथि पटुकी, कुटुमा कुटु , शिरैमा शिरबन्दी, असारे महिना, एक कान दुई कान मैदान , माया बिरानी , तिमीले बाटो फेर्यो हरे, नाच फिरिरी

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • 718 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रेम गीत ३’ को हिन्दी भर्सन नेपाल रिलिज नहुँदै लिक

    धरान । पहिलो पटक हिन्दी भाषमा डभिङ गरी भारतमा प्रर्दशन गर्न लागिएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी भर्सन लिक भएको छ । लामो समयको प्रचार प्रसार पश्चात हिजो शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्रको हिन्दी भर्सन अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो । चलचित्रले हिजो देखि नेपाल भारत र अन्यमुलुक गरी लगभग ६ सय थियटर्सबाट प्रदर्शन सुरु गरेको थियो । चलचित्र भारतका ३ सय ३० वटा थियटर्समा प्रदर्शनमा आएको जनाइएको छ । नेपालमा हाल यस चलचित्रको नेपाली संस्करणमात्र प्रदर्शनमा भइरहेको छ । हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएक

    • प्रकाशित मितिः असोज ८, २०७९
    • 961 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुल्ला बास्केटबल प्रतियोगिता हुने

    धरान । धरान मामेघा थी्र वाइ थी्र एसइइ लेवल खुल्ला बास्केटवल प्रतियोगिता हुने भएको छ । धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा हुन लागेको प्रतियोगिताको प्रयोजन धरान मेघा कलेज गर्ने भएको छ । प्रतियोगिता साउन ३ र ४ गते दुई दिन हुन लागेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा कक्षा ५ देखि यसै वर्ष एसइइ दिएका विद्यार्थी खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा धरान संगै विर्तामोड, उर्लावारी, धनकुटा, तरहरा र विराटनगरका टिम गरी एक दर्जन विद्यालय टिमले सहभागिता जनाउने आयोजक धरान बास्केटवल संघले जनाएको छ । प्रतियोगिताका विजेता तथा उपविजेताले नगद पुरस्कार सहित ट्रफश्

    • प्रकाशित मितिः साउन २, २०७९
    • 1,062 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'लक्का जवान' वैशाख २३ देखि

    धरान । हास्य विधामा बनेको चलचित्र ‘लक्का जवान’ बैशाख २३ गते देखि देशैभरि लाग्ने भएको छ । चलचित्रका निर्माता तथा हास्यकलाकार शिवहरि पोडेलले चलचित्र गाउँ घरमा भएको कथा बस्तुलाई प्रस्तुत गरिएको बताए । शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रमा ४० प्रतिसत कलाकारहरु हास्य कलाकारहरु रहेको उनले बताए । चलचित्रको कुल लागत रिलिज हुने दिन सम्म २ करोड ४० लाख पुगेको उनले बताए । चलचित्र निर्माणमा धेरै मेहेनत गरिएकाले हास्य विधामा उत्कृष्ट चलचित्र बनेको उनले बताए । उनले भने, फिल्मको गितहरुमा पनि धेरै मेहनत गरेका छौं, एउटा गितमा १ सय २५ देखि ८० जना कोरस कलाकार समेत रहेका छन् ।’ चलचित्

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 1,281 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाध्यताले विदेशिनेको दशाः नाटक ‘बन्द बाक्सा’

    धरान । ‘अनुहारको चाउरी छिप्पिंदै गरेको आमाको सहारा हेरें । कुप्रिएको ढाड सोझ्याउने पटुका सकिएर झन कुप्रो हुँदै गएको देखें । मलाई काखमा राखेर को खाइ ? को खाइ ? भन्दै आधा पेट काटेर आमाले ख्वाएको दिन सम्झेर ल्याएँ ।’ ‘सिमेन्टीको बजारमा अनगिन्ती सपना बोकेको छुस्स अनुहार लिएर विदेशिएँ । वर्षाको मुसलधारे धार घरको छानाबाट झर्दा ‘टाल्छु’ भनी हजार कोसिस गर्दा पनि झन रिनको भारी थपिएपछि, ‘हामी मात्र भोटर हो’ भन्ने बुझेपछि, हरियो पासपोर्ट बोकेर आकाशमा उड्दै गर्दा निकै ठूलो सास फेरेको थिएँ तर, पचास डिग्री घाममा बेल्चा हान्दाहान्दै सास मात्र फेर्न सकें तर लिन सकिन

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 1,376 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोपिकृष्णका ओम, नमः र शिवाय हल सञ्चालनमा

    काठमाण्डौं / गोपिकृष्ण मुभिजले ओम, नमः र शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याएको छ । चावहिलको गोपिकृष्ण नगरस्थित गोपिकृष्ण मुभिजले चैत ११ गते शुक्रवारदेखि ओम, नमः तथा शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याएको हो । मुभिजले बुधबार एक विज्ञप्ती जारी गर्दै सो हल सञ्चालनमा ल्याउन लागेको जानकारी गराएको हो । ‘नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सफल भएको सिनेमा हल गोपिकृष्ण मुभिज प्रालि अहिले गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित हुँदै गरेको सर्वविदितै छ, विज्ञप्तीमा भनिएको छ – ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजल

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 1,452 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिकटक स्थल बन्दै इलामको कन्याम

    धरान । इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याम पर्यटकको लागि आकर्षक गन्तव्य स्थल त छँदैछ यो सँगै कन्यामले अर्को परिचय बनाएको छ । घुम्न जानेहरुका लागि कन्याम पछिल्लो समय टिकटक बनाउने स्थलको रुपमा परिचित बन्दै गएको छ । झापाको विर्ताबोडबाट ४७ दशमलब २ किलोमिटरको दूरीमा पुग्न सकिने कन्याममा विभिन्न प्रकारका पहिरन लगाएर टिकटक बनाउनेको घुइचो लाग्ने गरेको हो । इनरुवा नगरपालिका घर भएकी सेविका खनाल इलामको कन्याम अत्यन्तै रमणीय स्थल भएको सुनाउछिन् । पेशाले नर्स समेत रहेकी उनले इलाम पुग्दा साथीभाईसँग टिकटक बनाइरहन मन लाग्ने बताइन् । उनले भनिन्–‘स्वर्गको परीजस्तो देखिने यो स्थानमा गएपछि जो क

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 1,543 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘भ्यालेन्टाइन डे’मा कस्तो गिफ्ट दिने ?

    माया, प्रेम, पिरती अनि आत्मियताले भरिएको मायाको दिवस अर्थात् भ्यालेन्टाइन डे सोमबार विश्वभर मनाइदैन । चिसो मौसमले अझ साथ छोडी नसक्दा फेब्रुअरी महिनाको यो न्यानो दिन आउँदा धेरै प्रेमिल जोडीहरु उत्साहित भइरहेका छन् । कसैलाई आफूलाई मनपर्ने मानिसलाई प्रेम प्रस्ताव गर्ने हतारो होला भने कसैलाई आफ्नो प्रियजनसँग स्तरीय समय बिताउन योजना बनाउने उत्साह हुनसक्छ । प्रेमी जोडीले मायाका भावनाहरु सँगसँगै आकर्षक उपहारहरु साटासाट गर्ने चलन पनि यस दिनको विशेषता हो । भनिन्छ नि उपहार र पुरस्कार सबैलाई मन पर्छ । झन् आफ्नो प्रियजनले दिने आकर्षक उपहार त मुटुको नजिक हुने गर्दछ । हुन त आफ्नो प्रियजनलाई चोखो मनले जे उप

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 1,576 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिमाको खुल्ला बाल एकल नृत्य

    धरान । गरिमा डान्स सेन्टर धरानले सरस्वती पुजाको अवसरमा आईतबार खुला बाल एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । धरान ९ आचार्य लाईन स्थीत डान्स सेन्टरमा सम्पन्न प्रतियोगिताको सिनियर गु्रप तर्फको प्रथम बरदान तामाङ, दोस्रो कृष्टिना राई र तेस्रो गौरव श्रेष्ठ भएका छन् । यसैगरी जुनियर गु्रप तर्फका प्रथम प्रिया राई, दोस्रो खिम्दुङ्मा राई र तेस्रो ओजस्वी निरौला भएका छन् । दुबै गु्रपका प्रथम, दोस्रो र तेस्रोलाई गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका छन् । यसैगरी प्रतियोगिताको १६ जना प्रतियोगिहरु लाई पनि प्रमाण पत्र बितरण गरिएको थियो । प्रतियो

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 1,212 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको भाइरल रोड

    धरान/ धरानबाट पानवारी जाँदै गर्दा यस्तो स्थान आउँछ, जहाँ एक पटक टक्क अडिन मन लाग्छ अनि गोजीबाट मोवाइल झिकेर खिचिक्क फोटो खिच्न मन लागि हाल्छ ।यो स्थानले सवैको मन लोभ्याउँछ र एक छिन अडिएर त्यहाँको हरियाली दृष्यलाई पनि कैद गर्न मन लागि हाल्छ । अनि फोटो फेसवुकमा पोष्ट्याउन हतारो हुन्छ । जुन रोड जंगल वारपार गर्ने त्यहीँ रोड धरानकै भाइरल रोड रातारात वन्दैछ । मनै लोभ्याउने र सुन्दर, शान्त, हरियाली वातावरणले साँच्चै स्वर्गीय अनुभुति दिलाउँछ । वच्चाहास्े, युवा–युवती, वृद्ध–वृद्धा जो कोहीको मनै लाभ्याउँछ । धरान १५ स्थित रम फ्याक्ट्रीदेखि जंगल झिर्ने वितिकै उक्त सडकमा पुगिन्छ । धरान&nd

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 1,187 पटक पढिएको
    • "रणध्वज लोहार"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved