‘प्रेम गीत ३’ को हिन्दी भर्सन नेपाल रिलिज नहुँदै लिक

  • असोज ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पहिलो पटक हिन्दी भाषमा डभिङ गरी भारतमा प्रर्दशन गर्न लागिएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी भर्सन लिक भएको छ ।
लामो समयको प्रचार प्रसार पश्चात हिजो शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्रको हिन्दी भर्सन अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो ।

चलचित्रले हिजो देखि नेपाल भारत र अन्यमुलुक गरी लगभग ६ सय थियटर्सबाट प्रदर्शन सुरु गरेको थियो । चलचित्र भारतका ३ सय ३० वटा थियटर्समा प्रदर्शनमा आएको जनाइएको छ ।

नेपालमा हाल यस चलचित्रको नेपाली संस्करणमात्र प्रदर्शनमा भइरहेको छ । हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएको छ ।

फिल्मको हिन्दी संस्करण नेपालीमा हलमा आउने पूर्व नै चलचित्र लिक भएसँगै फिल्मलाई उल्लेखनीय आर्थिक नोक्सानी हुनसक्ने सम्भावना बढेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved