खेलकुद

    Showing 281-290 of 650 items.
  • बास्केटवल ट्यालेन्ट हन्टका विद्यार्थीलाई जर्सी प्रदान

    धरान/  धरान बास्केटवल संघले नवौ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका विद्यार्थीहरुलाई विहिवार बास्केटवल जर्सी प्रदान गरेको छ । धरान १६ स्थित इन्डोर बास्केटवल कोर्टमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा जेष्ठ १० गते देखि तिन हप्ते ट्रेनिङ्ग क्याम्प संपन्न भइरहेको छ । क्याम्पमा सहभागि ६५ जना विद्यार्थीहरुलाई जर्सी प्रदान गरिएको हो । उनिहरुलाई कार्यक्रमका प्रमूख अतिथि धरान उपमहानगर प्रमुख मेयर हर्कराज राई, धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान म

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • 882 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्पोर्ट्स अवार्ड प्रदान गर्ने मनोनयन सूचि सार्वजनिक

    धरान/ धरान खेलकुद मञ्चले स्पोर्ट्स अवार्ड प्रदान गर्ने भएको छ। विहीबार धरानमा पत्रकार सम्मेलन गर्दै मञ्चले मनोनयनको सुचि सार्वजनिक गरेको छ । यही शुक्रबार प्रदान गरिने अवार्ड छनौट समिति बनाएर पुरस्कारको लागि सुचि तयार गरेको मञ्चका अध्यक्ष किशोर राईले बताए । धरानका एक महिला र एक पुरूष खेलाडीलाई धरान वर्ष खेलाडी २०८०÷८१ को अवार्ड प्रदान गरिने बताउनुभयो । समितिले १० वटा खेल विधाबाट छ महिला सहित १४ जनाको प्रारम्भिक सूची तयार गरेको थियो । जसबाट ६ जनाको सूची सार्वजनिक गरेको छ।उत्कृष्ट वर्ष खेलाडी पुरुष तर्फ टेबल टेनिसका सिद्धार्थ तामाङ र फुटबलका सनम सोदेम्बा लिम्बू रहेका छन् । महिलातर

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 877 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको नडाहामा बराह एसईई कप हुने

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित नडाहमा एसईई कप फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । कक्षा १० अर्थात एसईईको परीक्षा दिएर बसेका छात्रहरुलाई केन्द्रित गरेर स्थानीय  स्थानीय स्काई ईङ्लिस स्कुलको संरक्षणमा रहेको स्काई फुटबल एकेडेमिले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय एभरेस्ट फुटबल क्लबको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा सुनसरीमा रहेका २२ वटा संस्थागत तथा सामुदायिक बिद्यालयले प्रतियोगितामा सहभागिता जनाउने आयोजक स्काई फुटबल एकेडेमीका प्रशिक्षक सुमन कार्कीले बताए । एसईई परीक्षा दिएर बसेका बिद्यार्थीहरु सहभागी हुने प्रतियोगिता जेठ १९ गतेबाट सुरु भएर असार

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • 586 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एफसी धरानले स्वर्णीम फुटसलको उपाधि चुम्यो

    धरान/स्वर्णिम क्लवको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित दुई दिने स्वर्णिम वि क्याटोगिरि सेभेन ए साइड इन्डोर फुटसल प्रतियोगिताको उपाधि यति फुटवल क्लवले चुमेको छ ।      सोमवार भएको प्रतिश्पर्धात्मक फाइनल खेलमा यति एफसिले डर्वि एफसिलाई टाइव्रेकरमा २–१ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । निर्धारित समय सम्म दुवै तर्फ २–२ वरावरि गोल भए पछि खेल टाइव्रेकरमा धकेलिएको थियो । टाइवे्रकरमा यतिका दिपेन्द्र वस्नेत र प्रज्वल खनालले गोल गरे भने सैलेन्द्र नेपालको गोल गोलकिपरले रोकेका थिए । डर्विका अनिस चाम्लिङले गोल गरेका थिए भने रुपेश मगर र क्रिष्टो

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • 861 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो अल्फा विटा ओपन बास्केटवलको उद्धघाटन खेलमा व्रदस क्लव विजयी

    सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवार देखि सुरु भएको दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको उद्धघाटन खेलमा व्रदस बास्केटवल क्लव विजयी सुरुवात गरेको छ । व्रदसले अइएसएल नेपाल काठमाण्डौ ए टिमलाई ५१–४४ अंकको अन्तरले पराजित गर्दै अगाडि वढेका छन । प्रतिश्पर्धात्मक भएको खेलमा व्रदस र आइएसएल नेपालले पहिलो क्वाटरमा ९–८, दोस्रो क्वाटरमा १४–१३, तेस्रो क्वाटरमा १९–११ र चौथो क्वाटरमा ९–१२ अंक जोडेका थिए । टिमलाई जित दिलाउन व्रदसका टिम क्याप्टेन कविन मगरले व्यक्तिगत २२ अंक जोडका थिए । यसैगरि सोहि दिन भएको अन्य खेलमा

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • 629 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रथम पानबारी गोल्डकप: धनकुटा फाईनलमा

    धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपमा विहीबार भएको खेल सम्पन्न भएको छ ।  आज भएको खेलमा सिसिडीआईसि धनकुटाले रक्कि ईन्टरनेशनल फुटबल क्लब काठमाडौलाई हराउदै फाईनल यात्रा तय गरेको छ ।  उक्त खेलमा दोस्रो सेमिफाइनल खेलमा रक्की इन्टरनेशनल फुटबल क्लब काठमाडौलाई ४–१ गोल अन्तरले हराउदै फाईनलको लागि बाटो तय गरेको हो । सिसिडिआईसि धनकुटाको जितका लागि खेलको पहिलो हाफको २० औ मिनेटमा जर्सि न २३ का दिलेन लिम्बुले पहिलो गोल गरेका थिए भने खेलको पहिलो हाफको ३५ औ र दोस्रो हाफको २५ औ मिनेटमा जर्सी न ३५ का सुनिल खडकाले २ गोल गरे ।त्यस्तै जर्सी न ५१ का मिलन लिम्बुले खेलको दोस्रो ह

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 817 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी गोल्डकपः सेमिफाइनल समिकरण पुरा

    धरान /धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । आज मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ पकलीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौको आरआइएफसी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा खेलको २१ औ मिनेटमा काठमाडौका शिशिर लेखीले गरेको गोल नै निर्णायक भयो । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनलाई नगद २ हजार १ सय पुरस्कार दिइएको थियो । अब सेमिफाइनलमा काठमाडौले २७ गते धनकुटाको सिसिआइसीसँग प्रतिष्पर्धा पक्का गरेको छ । यस अघि नै केएफसी मोरङ र नेपाल पुलिस क्लब विराटनगर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यी दुई

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • 832 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी गोल्डकपः पहिलो खेलबाटै बाहिरियो आयोजक

    धरान/ धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपमा नेपाल पुलिस विराटनगरसँग सडनडेथमा पराजित हुँदै आयोजक पानबारी फुटबल क्लब गोल्डकपबाट बाहिरिएको छ ।  निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिइएको थियो ।   सडनडेथमा पानबारीका सुबास मगरको प्रहार पुलिसका गोल किपर बाल्मिकी राईले बचाएपछि पानबारी पराजित भएको हो । विजयी भएको टोली पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा पुलिसकालागी रमेश राजवंशी, अजय परियार, अभिषेख आलेमगर, सुमित प्रधान, दिलबहादुर तामाङ, समिर लिम्बू र सन्दिप भु

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • 924 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी गोल्डकप : आज नेपाल पुलिस क्बल र आयोजक पानबारी फुटबल क्लबबीच प्रतिष्पर्धा

     धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा जारी पानबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आइतबार भएको खेलमा सिसिडिआइसीले २–१ गोल अन्तरले योङ बोइज एफसी तरहरालाई पराजित गर्दै सेमिफाइनलनमा प्रवेश गर्न सफल भएको हो ।  धनकुटाका लागि दोर्जे तामाङ र बुद्ध चेम्जोङले एक–एक गोल गरे भने तरहराकालागी सन्दिप लिम्बूले गोल गरेका थिए । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा तरहराका डिफेन्सले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा धनकुटाका दोर्जे तामाङले गोल गरे । लगत्तै तरहराका सन्दिप लिम्बूले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • 733 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रथम पानबारी गोल्डकपको शुरु, केएफसी सेमी फाईनलम प्रवेश (तस्बिरमा हेर्नुस)

    धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका उद्योगवाणिज्य सहकारी तथा कृषिमन्त्री राम कुमार खत्रीले उद्घाटन गरेका हुन् । प्रमुख अतिथी रहेका मन्त्री खत्रीले पानसमा वत्ती वालेर प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रम स्थलमा प्रमुख अतिथीलाई नौमती बाजा र विभिन्न जातीय झाँकी प्रदर्शन सहित स्वागत गरिएको थियो । आजको खेल सीसीडिआइसी धनकुटा र योङ ब्वाइज क्लब इटहरी वीच हुने पानबारी फुटबल क्लबका अध्यक्ष भुपाल(कृष्ण ) कुमार राईले वताए । प्रतियोगिता वैशाख २९ गते समापन हुने छ भने प्रतियोगिता अवधीभरी ८ वटा टिमहरु सहभागी हुने छन् । उद्घ

    • प्रकाशित मितिः वैशाख २३, २०८१
    • 653 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved