खेलकुद

    Showing 241-250 of 512 items.
  • धरानमा नौलो खेल कुराँश प्रतियोगिता शुरु

    धरान / धरानमा भएको राष्ट्रिय स्तरको कुराश प्रतियोगिता आयोजना भएका छ । दोस्रा्रे संस्करको प्रतियोगिता भएपनि धेरैलाई यो खेलको बारेमा थाहा छैन । ०७३ सालमा पहिलो पटक काठमाण्डौमा भएको राष्ट्रिय स्तरको प्रतियोगिता दोस्रो संस्कारण धरान १३ अमरहाटको कभर्ड हालमा शनिवबारबाट शुरु भएको हो । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ । यो खेल उज्वेकिस्तानबाट शुरु भएको मानिन्छ । नेपालमा भने यो खेललाई नौलो नै मानिएको छ ।   यस खेलको विकासका लागि नेपाल कुराँस संघ समेत गठन गरिएको छ र यस खेललाई राष्ट्रिय खेलकुद परिषदले सहयोग पु¥याउदै आएको छ । पोखरामा गर्ने तय भएको दोस्रो कुराँस प्रतियोगिता पूर्वाञ्चलमा समेत

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 618 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी जिल्ला बक्सिङ संघको छैटौं अधिवेशन सम्पन्न

    सुनसरी /  सुनसरी जिल्ला बक्सिङ संघको छैटौं अधिवेशनले सुधिर सिंह लिम्बुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । गत मंगलबार धरानमा सम्पन्न छैटौ अधिबेशनले लिम्बुको अध्यक्षतामा उपाध्यक्षद्वय राजेन्द्र लिम्बू 'आशिष ' र गणेश बुढाथोकी, सचिवमा बिनोद राई र कोषाध्यक्षमा सुनिल अग्रवाल 'बन्टी' चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा शुरेश चौधरी, दिपक बर्देवा,अजय लिम्बु ,दिनेश सिंघक लिम्बु ,रन्जित शाह ,बिध्या देवान र अन्जु राई रहेका छन् । नव कार्य समितिहरुलाई केन्द्रिय उपाध्यक्ष एवम् छ जिल्लाको जिल्ला गठन अधिकार प्राप्त'अख्तियार'नरेन्द्र लिम्बु पोमोले सपथ ग्रहण गराएका थिए । का

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 544 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहलेश युथ क्लब सिराहा भलुवा गोल्डकपको उपाधी नजिक

    दुहबी / सुनसरीको दुहबी ७ स्थित भलुवा खेल मैदानमा जारी ९ औ भलुवा गोल्ड कप फुटबल प्रतियोगिताको आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेश युथ क्लब सिराहाले बिरगंज युनाइटेड पर्सा लाई २-० गोल अन्तरले पाखा लगाउदैं उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ ।   निर्धारित समय ८० मिनेटको खेलमा पहिलो हाफको ४० मिनेट सम्म दुवै तर्फबाट प्रतिस्पर्धात्मक खेल भएपनि गोल रहित बराबरी भएको थियो । दोस्रो हाफको ७ औं मिनेटमा सहलेश युथ क्लब सिराहाका खेलाडी योनेपोलियनले १ गोल गर्दै अग्रता लिएका थिए । लगतै १८ औं मिनेटमा सहलेश युथ क्लब सिराहाका खेलाडी समीर तामाङले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 702 पटक पढिएको
    • " चन्दन रौनियार"
  • महिला बास्केटबल टिमलाइ बिदाइ

    विजयपुर / जेष्ठ १९ गते देखि काठमाडौमा हुन लागेको मदन भण्डारि ओपन बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धामा सहभागि हुन धरान महिला बास्केटबल टिमलाइ बुधबार बिदाइ गरेको छ । धरान महिला टिमलाइ धरान रंगशाला बास्केटबल कोर्टमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिले जर्सी हस्तान्तरण गर्दै बिदाइ गरेका छन । महिला टिम खेलाडिहरु बिहिबार बिहान काठमाडौ प्रस्थान गर्ने छन । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजनागर्न लागेको महिला पुरुष ओपन बास्केटबल प्रतियोगितामा धरान बाट महिला टिमले सहभागिता जनाउन लागेका हुन । धरान बाट राष्ट्रिय खेलाडी डा.आशा राइको कप्तानिमा तनु राई, आस्था राई, एल्भिना गुरुङ्ग, इक्सा लिम

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 819 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • सरकारले फुटबललाई महत्त्व नदिएको राईको दावि

    धरान / तिनै तहको सरकारले फुटबललाई सम्बोधन गर्न नसकेको बताउदै कोशी प्रदेश फुटबल संघका नवनिर्वाचित अध्यक्ष किशोर राइले सरकारसँग बजेटमा पुनर्विचार गर्नुपर्ने र फुटबल क्षेत्रमा ७ प्रदेशमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन् । अखिल नेपाल फुटबल संघका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्षसमेत रहेका राईले सरकारी बजेटमा ७ प्रदेशमा खेलकुदका लागि नीति, निर्माण र दूरदर्शिता स्पष्ट आउनुपर्ने बताए । धरान १३ स्थित पत्रकार महासंघ सुनसरी भवनमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै राईले गत सोमबार संघीय सरकारले प्रस्तुत गरेको बजेटले फुटबललाइ अपमानित गरेको दाबी गरे उनले भने, ‘आधुनिक स्पोर्टस्, स्कुल वा

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 413 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरेश लिम्बु भए मिस्टर भिजन

    विजयपुर / सुरेश लिम्बुले मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । उनले  ६५ केजी समूहबाट प्रतिपर्धामा गरेका थिए । शनिवार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको प्रतियोगितामा ७० केजी समूहकै अविनाश श्रेष्ठ दोस्रो केजी समूहबाट विजय राई तेस्रो र ५५ केजी समूहबाट राजकुमार  तामाङ  चौथो भएका छन् । प्रतियोगितामा ५५, ६० र ६५, ७० केजी समूहमा प्रतिपर्धा गराइएको थियो । पहिलो चरणको प्रतिष्पर्धामा ५५ केजी समूहबाट प्रथम राज कुमार तामाङ, दोस्रो  अनिस श्रेष्ठ भएका थिए । त्यसैगरी ६० केजी प्रथम विजय राई, दोस्रो प्रयास गुरुङ भएका थिए । ६५ केजी समूको प

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 1,189 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता समापन्न्

       विराटनगर /पहिलो अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर – १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि जितेको हो ।  प्रतियोगिताको सब जुनियर छात्रतर्फ बुढानिलकण्ठ स्कुलका रिजन पाण्डे प्रथम, सगरमाथा स्कुलका अभिषेक मुखिया दोश्रो भएका छन् । तेश्रो मोरङ पब्लिक स्कुलका रिजुल निरौला र सगरमाथाका अमन साह भए । सोहि समुहको छात्रातर्फ एभरेष्ट स्कुलका कृपा पोखरेल प्रथम, श्री श्री रविशंकर विद्यालयका स्वाति साह दोश्रोे र तेश्रो

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • 490 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय कुराँश प्रतियोगि खेल धरानमा हुने

    धरान/ नेपाल कुराँश संघको आयोजनामा जेठ २६  गतेदेखि प्रतियोगिता हुने भएको छ । पहिलो पटक काठमाडौंमा सम्पन्न भएको सो प्रतियोगितामा यस पटक भने धरानमा हुन लागेको हो । प्रतियोगिता आयोजना गर्नको लागि धरानमा सोमवार स्थानीय रुपमा प्रतियोगिता आयोजक समिति गठन भएको छ । शनिवार भएको भेलाले जीवन राईको संयोजकत्वमा सो समिति निर्माण गरीएको हो । समितिको सचिवमा सम्फर तामाङ चयन गरीएको छ भने आर्थिक समितिको संयोजकमा अशोक राई रहेका छन् । सो समितिको प्रचार प्रसार समितिको संयोजकमा भोला श्रेष्ठ, सदस्यमा रस्मी प्रधान, रिकेश विश्वकर्मा रहेकाछन् । यो खेल पूर्व क्षेत्रका लागि नितान्त नौलो भएको र खेलकुदको शहर उप

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • 686 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिबोइज र वरियर ट्यालेन्ट हन्ट बास्केटबल च्याम्पियन

    धरान / धरान बास्केटबल संघको आयोजनामा आयोजित ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिताको उपाधी पुरुष तर्फ बिबोइज र महिला तर्फ वरियर टिमले जितेको छ । धरान रंगशाला स्थिती इन्डोर बास्केटबल कोर्टमा शुक्रवार सम्पन्न प्रतियोगितामा बिबोइजले द युथ टिमलाइ १३–७ र वरियरले ग्लाडियटर टिमलाइ ६–२ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेका हुन् ।बिजेता तथा उपबिजेता टिमले ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । उनीहरुलाइ सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रदेशसभा सदस्य बिजयकुमार राई, ८ न. वडाध्यक्ष धनबहादुर राई, १० न.वडाध्यक्ष बिबेक राई,धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल,

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • 673 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला पुरुष बास्केटबल प्रतियोगिता हुने

    विजयपुर / भर्खरै मात्र सम्पन्न भएको बास्केटबल ट्यालेन्ट हन्टमा सहभागी भएकाविद्यार्थीहरु बिच एकदिने ट्यालेन्टहन्ट बास्केटबल प्रतियोगिता हुने भएको छ । धरान बास्केटबल संघको आयोजना तथा धरान मेघा कलेजको मुख्य प्रायोजन साथै मन्टेसरी किन्डरगार्टेनको सह प्रायोजकमा शुक्रबार देखि महिला पुरुष एकदिने प्रतियोगिता खेल हुने भएको छ । प्रतियोगितामा पुरुष तर्फबाट ६ टिम र महिला तर्फबाट २ टिम विच प्रतिस्पर्दा हुने आयोजकले बताएका छन ।  प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रधान गरिने छ खेलाडीहरुलाई बास्केटबल संघले बैशाख ९ गते देखि ३० गते सम्म ट्यालेन्ट हन्टको आयोजना

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 705 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved