पर्यटन

    Showing 251-260 of 451 items.
  • शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट

    धरान /युवापुस्ताहरु माझ निक्कै नै लोकप्रिय ब्याण्ड द एज धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि फागुन २४ गते शनिबार आयोजना हुने ‘प्रजापति संगीत समारोह – द एज लाइभ इन धरान’ कार्यक्रममा आउँने भएकाछन् ।   सम्झिने मुटु, थाहा छैन, नचाहेको हैन, तिम्रो याद, मेरो आँशु लगायतका थुप्रै गीतहरु द एज ब्याण्डका लोकप्रिय रहेका छन् । २४ बर्ष अघि पहिलो एल्बम निकालेर चर्चित बनेको द एज ब्याण्डको मुख्य गायक जीवन गुरुङ रहेका छन् ।   कन्सर्टमा धरानको लासोज ब्याण्ड लगायत स्थानीय डान्स सेन्टरहरुको नृत्य समेत रहनेछ । कार्यक्रमलाई भब्य र सभ्य बनाउन स्टेज, साउण्ड, लाइट सिस्टम

    • प्रकाशित मितिः चैत २२, २०८०
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महाकुम्भ मेला : धरानमा धार्मिक पर्यटन भित्र्याउन मुल समिती सँग छलफल

    धरान/ बराहक्षेत्रमा चैत्र २७ गते देखि शुरु हुने पिण्डेश्वर महाकुम्भ मेलामा आएका धर्मावलम्बीहरुलाई धरान स्थित पिण्डेश्वर मन्दिरमा दर्शन गराउँन ल्याउने वातावरण तयार गर्न धरान उपमहानगरपालिकाले पिण्डेश्वर महाकुम्भ मेला मुल आयोजक समिती सँग छलफल गरेको छ । प्रत्येक १२ वर्षमा बराहक्षेत्रमा लाग्दै आएको पिण्डेश्वर महाकुम्भ मेलामा आउने भक्तजनहरुलाई धरानको पिण्डेश्वर मन्दिरमा ल्याई जल चढाउने व्यवस्था गर्न छलफल भएको हो । मुल समितीका सह–अध्यक्ष बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की सहित पदाधिकारीहरु र धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम वेघाको सहितको टोलिले छलफल गरेको हो । छलफलमा धरा

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 460 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी सतवार्षिक महोत्सव : भलिबलमा धरान सेमिफाइनलमा

    धरान /छैटौ पानवारी भलिबल कपमा साविक विजेता बाझगरा भलिबल क्लब धरान सेमिफाइनलमा प्रवेश गरेको छ ।  एमएमसी धरानलाई सोझो सेटमा पराजित गर्दै बाझगराले सेमिफाइनलमा कोशी प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमकसँगको भेट पक्का गरेको हो । दमकले २५–१४, २५–१७ र २५–२१ को सेटमा एमएमसीलाई पराजित गरेको हो । प्रतियोगिताको विजेताले ३५ तोला चादीको ट्रफी र नगद १ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ । शनिबारदेखि धरान ६ पानवारीमा शतबार्षिकी महोत्सव शुरु भएको छ । महोत्सव संयोजक न्यौपानेका अनुसार महोत्सव यही चैत २ गते सम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा रस्सीतान, रोटेप

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • 536 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छैटौ पानवारी महोत्सव: बेलबारी भलिबलकपको सेमिफाइनलमा

    धरान /छैटौ पानवारी भलिबल कपमा विजयी हुँदै बेलबारी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा पराजित गर्दै बेलबारी नगरपालिका सेमिफानलमा प्रवेश गरेको हो । सेमिफाइनलमा बेलबारी र आयोजक सयपत्री बोइज युनियन क्लबसँग बुधबार प्रतिष्पर्धा गर्नेछ। पहिलो सेट २०–२५ ले गुमाएको बेलबारीले दोस्रो सेट २५–१३ ले जित्यो भने तेस्रो सेट २५–२३ ले जित्दै अग्रता बनाएको थियो। अत्यन्तै प्रतिष्पर्धात्मक चौथो सेट ३१–२९ ले जित्दै प्रहरी टिम २–२ को स्थितिमा पुगेको थियो । अन्तिम सेट १५–११ ले जित्दै बे

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 649 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी सतवार्षिकी महोत्सव : भलिबलमा दमकले मोरंगलाई हरायो

      धरान /पानबारी सतवार्षिक उत्सवको अवसरमा आयोजित ‘छैठौ पानवारी भलिवल कप २०८० को आज दोश्रो दिन जारी खेलमा कोशी प्रदेश भलिवब ट्रेनिङ सेन्टर दमक र सतिसाले स्पोटिङ क्कब मोरंग वीच भएको छ ।  सयपत्री व्याइज युनियन क्लबको आयोजना र ६ नम्बर वडा कार्यालयको संयोजनमा भएको खेलमा कोशी प्रदेश भलिवल टे«निङ सेन्टर दमकले ३–२  अन्तरले जित हासिल गर्न सफल भएको छ ।  आयोजक क्लबका महासचिव केदार वस्नेतले दिएको जानकारी अनुसार खेलको पहिलो सेटमा दमकले २५–२३ गोल अन्तरले अग्रता लिएको थियो भने दोश्रो सेटमा १८–२५ गोल अन्तरले अग्रता गुमाएको थियो । खेलको तेश्रो सेटमा भने

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 563 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी शतबार्षिकी महोत्सव सुरु, आज गायक कमल खत्रीको प्रस्तुति

    सुनसरी/  धरान ६ पानबारीमा मानव बसोबास भएको सय बर्षं पुगेको अवसरमा शतबार्षिकी पानबारी महोत्सव शुरु भएको छ । चैत २ गते सम्म लाग्ने महोत्सवको उद्घाटन कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले गर्नु भएको छ । सभामुख विष्टले आफ्नो पहिचानको लागि र स्थानीय उत्पादन विक्रि एंव प्रचारका लागि गरिएको काम सहराहणीय भएको बताउनु भयो । उहाँले पानवारीको विकासका लागि आफुले सकेको सहयोग गर्ने बचन दिनु भयो । समारोहमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडा ६ लाई विभिन्न नामले बोलाइने भएपनि अबदेखि पानबारी भन्ने औपचारिकरुपमा घोषणा गरेका थिए । पुरानो नाम पानबारी भएपनि कसैले पानमारा, कसैले पानवारी भन्न

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 569 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महाकुम्भ मेलाको तयारी तीब्र

    धरान/ १२ बर्षमा लाग्ने महाकुम्भ भेला यस पनि सुनसरीको चतरा धाममा भव्यताका साथ सम्पन्न गर्न तयारी थालिएको छ । ऐतिहासिक महत्व बोकेको चतरा धाममा यही चैत्र २७ देखि २०८१ वैसाख १७ गतेसम्म सञ्चालन हुने महाकुम्भ भेलालाई भव्यताकासाथ सम्पन्न गर्न विभिन्न ठाउँमा समितिहरु समेत गठन भएका छन् । १२ बर्ष पछि लाग्न लागेको सुनसरीको चतराधामको कुम्भ मेलालाई भव्य बनाउन धरानमा समेत समिति गठन गरिएको छ । धरान १२ गीता मन्दिरमा नेपालका प्रथम जगत गुरु बालसन्त मोहनशरण देवाचार्यको उपस्थितिमा समिति गठन गरिएको हो । महाकुम्भलाई सफल बनाउन पितरुमल अग्रवालको संयाजकत्वमा महासचिव बासुदेव गौतम, सचिव बासु बराल कोषाध्यक्षमा र

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अरुण नदीमा पुल नहुदा स्थानीयलाई सास्ती फेरि सञ्चालन भए पनि घण्टौ कुर्नुपर्ने बाध्यता

    धरान/ भोजपुरको षडानन्द नगरपालिका र संखुवासभालाई जोड्ने अरुण नदीको सती घाटमा फेरि सञ्चालन आएपछि त्यहाँका स्थानीय सर्वसाधारणको जीवनयापनमा केही सहज भए पनि फेरिबाट सवारी साधन आवातजावत गर्दा घण्टौ पर्खिनुपर्ने झन्टझटले भने स्थानीयहरु आजीत बनेका छन् । भोजपुरको षडानन्द नगरपालिकाका र संखुवासभाको मनकामनाबीचमा रहेको अरुण नदीको सतिघाटमा सञ्चालन भएको फेरिले संखुवासभा तथा भोजपुरका स्थानीयहरुलाई तराईसम्म जोड्ने् काम भएको भएपनि फेरिबाट गाडी तार्न घण्टौ पखिुपर्ने बाध्यताले भने समयमै गन्तव्यमा पुग्न नसक्ने सवारी चालकहरु बताउँछन् । सवारी साधनको लाइन धेरै भएका कारण उनीहरुले घण्टौ पर्खिनुपर्ने अवस्था रहेको

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 333 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटकीय क्षेत्र बोकेर घुम्न जाऊँ इलाम अभियानमा व्यवसायी

    इलाम/ इलामको माई पोखरीको जल, पाथीभराको माटो र इलामका गीत सङ्गीत सहित जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागी पश्चिमी जिल्लाको अभियानमा पर्यटन व्यवसायीहरु निस्किएका छन् । इलाम भन्ने बित्तिकै धेरै जसोले कन्याम र अन्तु मात्रै बुझ्ने गरेको र त्यही बाट फर्कने गरेको भन्दै कन्यामय र अन्तु भन्दा धेरै राम्रा पर्यटकीय गन्तव्य इलाममा छन् भन्ने चिनाउनका लागि व्यवसायी लागिपरेका हुन । मंगलवारबाट सुरु भएको अभियानमा विभिन्न जिल्लाका पर्यटन व्यवसायीसँग छलफल साथ इलामको पर्यटकीय क्षेत्रको प्रचार अभियानमा छन् । होटेल व्यवसायी संघको आयोजनामा भएको अभियानमा उद्योग वाणीज्य संघका प्रतिनिधि, राजनैतिक दल

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • 451 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्स्पो :आज एलिना चौहानको प्रस्तुति

    धरान/ सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०८० कोसातौं दिन आज चर्चित गायिका एलिना चौहानले प्रस्तुति गर्ने भएकी छन् । फागुन ११ बाट जारी एक्स्पोमा आज साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्न लागेकी नेपालकी चर्चित गायिका एलिनाले आज  ‘‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’  लगायतका गीत चर्चित गीतहरू पस्कने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । साँझ ६ बजे देखि सुरु हुने  एक्स्पोमा आज  एलिनासँगै स्थानीय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीति

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved