धरान/ सुनसरीको धरानमा प्रथम पटक याक्थुङ सिने अवार्ड २०८१ हुने भएको छ । आज विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडिटोरिम हलमा हुने भएको हो । याक्थुङ याक्थुङ चलचित्रकर्मी सङ्घले याक्थुङभाषाका सिने कलाकार तथा चलचित्रलाई नेपालमा प्रथम पटक अवार्ड तथा पुरस्कार प्रदान गर्न लागिएको हो । चलचित्र तर्फ ७ वटा विधा र लघु चलचित्र तर्फ ५ वटा विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्
एड्सको महामारीलाई अन्त हुन नदिने असमानताहरूलाई अन्त गर्न जरुरी छ र हामी तिनी असमानताहरूलाई सामना गर्न सक्छौँ भन्ने विश्वास हामी सबैमा आवश्यक छ । यो विश्व एड्स दिवस, १ डिसेम्बरमा यूएनएड्सले हामी सबैलाई असमानताहरूलाई सम्बोधन गर्दै एड्सलाई रोक्न आग्रह गरेको छ ।यस वर्षको नारा नै त्बपभ तजभ चष्नजतक उबतजस् ःथ जभबतिज, mथ चष्नजत१”,अधिकारको बाटो लिनुहोस्, मेरो स्वास्थ्य, मेरो अधिकार भन्ने अर्थ लाग्दछ ।एचआईभी प्रतिक्रिया र विश्वव्यापी स्वास्थ्यलाई आकार दिन समुदायहरूले पारेको महत्त्वपूर्ण प्रभावलाई प्रकाश पार्दै विश्व एड्स दिवस २०२४ को नारा अधिकारको बाटो लिनुहोस्, मेरो स्वास्थ्य, मेरो अधिकार भन्ने अ
धरान । धरानमा विश्व शान्तिको लागि विश्व शान्ति पुजा हुने भएको छ । हरेक बर्ष हुँदै आएको उक्त पुजा यो बर्ष मंशीर २० गतेदेखि २४ गते सम्म चार दिन हुने भएको हो । धरान १५ मा अवस्थित प्राचीन ङाग्युर जीङ्गा ड्युङने ल्हाखाङ गुम्बाले शुक्रबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बारेमा जानकारी गराएको छ । विश्वका करिव ६ वटा राष्ट्रमा मात्र हुँदै आएको विश्वशान्ती पूजा कोशी प्रदेशमा धरानमा मात्र हुने गरेको ङाग्युर जीङ्गा ड्युङने ल्हाखाङ गुम्बा धरानका अध्यक्ष लोक बहादुर तामङले जानकारी दिए ।धर्म, संस्कृति, र पर्यटन प्रवर्द्धनका लागि यस कार्यक्रमले टेवा पुर्याउने तमाङको भनाई छ । कार्यक्रमले बौद्ध धर्मको संरक्ष
धरान । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङको हातबाट बस चालक अशोक टुडुलाई टायमकार्ड हस्तान्तरण गर्दै शनिबारदेखि कोशी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा टायम कार्ड सुरु गरिएको छ । सुन्दरहरैचाको पूर्व पश्चिम सडकको गछियामा आयेजिकत कार्यक्रममा डिआइजी खापुङले विराटनगरबाट काकडभिट्टा जाँदै गरेको मे १ ख ३२५४ नम्बरका बस चालक टुडुलाई जिम्मेवार चालक हुनुपर्ने प्रतिवद्धता गराउँदै कार्ड हस्तान्तरण गरेका हुन् । सडक दुर्घटना न्यनीकरण गर्ने उदेश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय कोशीको आयोजना, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी र नेपा
बालचतुर्दश्याः पुण्यं श्राद्धतर्पणपूर्वकम्।पितृभक्त्या समाराध्यं सद्गतिर्मोक्षदायिनी॥ बाला चतुर्दशीका दिन दिवंगतहरूको लागि बलिदान र अनुष्ठान गर्दा पुण्य प्राप्त हुन्छ।पितृहरूप्रति भक्ति गरेमा यसले मुक्ति र परम शान्ति प्रदान गर्दछ। पितृका नाममा दीप दानआजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ । शत बीज छर्ने चलनआउनुहोस्, हाम्रो पात्रोमा आज चर्चा गरौ
धरान ।श्री पब्लिक हाइ स्कूल, धरानमा इलाका प्रहरी कार्यालय, धरानद्वारा आयोजित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत साइवर अपराध तथा बालविवाह रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । विहीबार विद्यालयको सभाहलमा आयोजित यस कार्यक्रमको सहजिकरण प्रहरी निरिक्षक कोमल ठाकुरले गर्नु भएको थियो। कार्यक्रम नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था, र विद्यालयको साझेदारीमा सञ्चालन गरिएको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय, धरानका प्रमुख प्रकाश जवेगुले भने, “लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिवद्धता र समाजका सबै तहमा ऐक्यवद्धता निम्त्याउने उद्देश्यले नेपाल सरक
घो्पा । सुनसरीको धरानमा निरन्तर हरेक बर्ष हुँदै आएको अम्वर ललित डिपो कप यस बर्ष भने आउने पुस १२ गते देखि सुरु हुने भएको छ ।आयोजक डिपो स्कुलले शुक्रबार पत्रकार सम्मेलनको बारेमा जानकारी दिएको हो । यो बर्ष १९ औ संस्करण हुने छ । कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् ।पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रिया
धरान/ हिबिस्कस इड।लिस वोडिड। स्कुलका विद्याथीहरुले आफ्नो खाजा खर्चको रकम जोगाएर पुनस्थापना गृहलाई सहयोृग गरेकाछन् । विद्यार्थीहरुले धरान १ स्थित छाता चोक अस्पतालको पुनस्थापना गृहमा १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् । हिविसकस बाल क्लवकी अध्यक्ष निनाम्मा राईले खाजा खर्चबाट कटौति गर्दा पनि कसैको भोक मेटाउन सकिन्छ भने गरौ भन्ने भावनाबाट सवैले मिलेर सहयोग गरेको वताइन । सवैले दैनिक खाजा खर्चबाट थोरै रकम वचाउदा पनि असहायहरुलाई सहयोग गर्न सहेकोमा आफूलाई खुशी लागेको अध्यक्ष राईको भनाई रहेको छ ।राईका अनुसार क्लवले ५० किलो चामल, एक काटुन पोष्टमेन तेल, दाल, चाउचाउ, सावुन लगायतका सामाग्री ग
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय एक सय ७० रुपैयाँ ९० र बिक्रीदर एक सय ७१ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ २९ पैसा कायम गरिएको छ
धरान । मंशीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि भएको छ । मतदान हुनको लागि ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनेर निर्वाचन आयोगले भनेको छ ।विशेषगरि स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्ने गरेको छ ।मौन अवधिमा मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम