१९ औ अम्वर ललित डिपो कप:आयोजक र पुलिस स्कुल सेमिफाइनल प्रवेश बिकास चाम्लिङ राई

  • पुस १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपको सोमबार देखि सुरु भएको क्वाटर फाइनल खेलमा आयोजक डिपो स्कुल र पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।
डिपो स्कुलले प्रभात स्कुललाई १–० र पुलिस स्कुलले समेत काम्रेल हाइ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हनु । खेलमा डिपो स्कुललका रिदम विक र पुलिस स्कुललका युगल विकेले गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा प्रवेश गराएका थिए । पहिलो र दोस्रो क्वाटर फाइनल खेलको म्यान अफ द म्याच प्रभात स्कुलका आशिष राई र काम्रेल हाइ स्कुलका गोलकिपर नुयाङ राई घोषित भए ।

उनिहरुलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य द्धिपराज राई ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए । मंगलवारको खेल इमानुयल र हिविकस स्कुल र दिल्ली पव्लिक र माउण्ट हम्रन स्कुल विच प्रतिश्पर्धा हुनेछ ।

दिलकुमार प्लेट च्याम्पियनमा आइडियल र जल साय स्कुल विजयी

यसै गरि सोमवार देखि सुरु भएको प्लेट च्याम्पियन तर्फ आइडियल स्कुल र जल साय स्कुल विजयी भएका छन । आइडियल स्कुल र धरान लिगामेन्ट स्कुल विच भएको खेलमा निर्धारित समय सम्ममा दुवै तर्फ वरावरि १–१ गोल भए पछि खेल टाइव्रेकरमा गएको थियो ।

टाइव्रेकरमा आइडियल स्कुल ३–१ गोल अन्तरले विजयी भए । दोस्रो खेलमा देउरालि चिल्डे्रेन र जल साय स्कुलले निर्धारित समय सम्ममा कुनै गोल गर्न नसके पछि दोस्रो खेल पनि टाइव्रेकरमा गएको थियो । टाइव्रेकरमा २–१ गोल अन्तरले जल साय स्कुल विजयी वनेका थिए । ्
अम्मर ललित डिपो कपमा पहिलो चरणमा पराजित भएका टिमले दिलकुमार प्लेट च्याम्पियन खेल्नेछ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved