कोशीपत्रका कार्यकारी सम्पादक बस्नेत भेडेटारमा सम्मानित

  • पुस १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेत कोशी प्रदेशकै पर्यटन राजधानी भेडेटारमा सम्मानित भएका छन् ।
कोशी प्रदेश सरकारका पर्यटमन्त्री षडानन्द मण्डलले सम्मान पत्र र नगद सहित आजदेखि सुरु भएको भेडेटार फुड फेष्टिबल २०८१ को अवसरमा सम्मान गरेका हुन् ।

सम्मानित भएका पत्रकर वस्नेत दुई दशक भन्दा बढी समयदेखि धरानमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् ।उनी सहित कान्तिपुर धनकुटा सम्बाददाता विनोद घिमिरेलाई पनि नगद र सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री मण्डलले सम्मान गरेका छन् ।

पत्रकार वस्नेत र घिमिरेलाई धनकुटाको साँगुरी गाउपालिका तथा आसपासका रमणीय एतिहासिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार समाचार मार्फत पर्यटन प्रव्रद्धनका लागि पत्रकारिताको माध्यमद्धारा महत्वपुर्ण योभगदान फुर्याएकाले सम्मान गरिएको आयोजक होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष टुमराज लिम्वुले बताए ।

आजदेखि शुरु भएको फेष्टिबल पौष १६,१७ र १८ गते तीन दिन सम्म सन्चालन हुने छ ।उक्त फेष्टिबल पर्यटकीय स्थल भेडेटारको पर्यटन प्रवद्र्धन गर्नको लागि अंग्रेजी नयाँ बर्षको अवसरमा हरेक वर्ष हुने गरेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved