शिक्षा

    Showing 721-730 of 1,880 items.
  • यु एन कलेजका विद्यार्थी लगातार तेस्रो पटक प्रदेश टप

    धरान/ धरान–१६ स्थित यु एन कलेजमा अध्ययनरत विद्यार्थीले यसपटकको नतिजामा पनि  काेशी प्रदेशमा  प्रथम, द्वितीय र तृतीय  भएका छन् ।    त्रिभुवन विश्वविद्यालयले बिहीबार (हिजो) प्रकाशित गरेको होटल म्यानेजमेन्ट स्नातक दोस्रो सेमेस्टरको परीक्षामा यु एन कलेजका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्दै प्रदेश टप बन्न सफल भएका छन्।    विद्यार्थी कुसुम राई (३.८६), रिश्ता तुम्बापो (३.७९) र युन्छो हाङ लिम्बु (३.७८) क्रमशः प्रदेश प्रथम, द्वितीय र तृतीय भएका हुन्।   एउटै कलेजबाट शीर्ष तीन स्थान हासिल गरेर यु एन कलेजले लगातार तेस्रो पटक ऐतिहासिक शैक्षिक

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • 1,170 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश खबरको वार्षिकोत्सवमा १३ जनालाई अवार्ड, १२ जना सम्मानित, तीन सय सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा कार्यक्रममा कसले के भने ?

    इटहरी/ नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गरेको छ । उक्त अवसरमा बुधबार साँझ इटहरीस्थित सोल्टी वेस्टेन्डमा एक भव्य समारोह आयोजना गरियो ।  जसमा ‘कोशी एक्सिलेन्स अवार्ड’मा १३ विधाका व्यक्तिहरूलाई विभूषित गरियो ।  शिक्षा विधातर्फ प्रा.डा. टंकप्रसाद न्यौपाने, स्वास्थ्य विधातर्फ डा. ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ विष्णु निष्ठुुरी, साहित्य विधातर्फ झमक घिमिरे, सामाजिक विधातर्फ गीता गौतमलाई अवार्ड प्रदान गरियो । यस्तै, कृषि तथा महिला उद्यम विधाबाट शान्ता बास्कोटा, खेलकुद विधातर्फ दिलीप राई,

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • 742 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रकृतिको निधनः दोषीलाई कारबाहीको माग

    धरान/ भारतको ओडिसा राज्यस्थित कलिङ्गा इस्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्व विद्यालयको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको फागुन ४ गते भएको निधनप्रति नेपाली विद्यार्थीहरुले दुःख व्यक्त गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै नेपाली विद्यार्थीहरुमाथि गरेको दुव्र्यवहारको घोर भत्र्सना गरेका छन् । फागुन ४ गते भारतको ओडिसास्थित कलिङ्गा इन्स्च्यिुट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अप्रत्याशित घट्ना घट्यो । हेटौडा निवासी नेपाली चेली लम्सालको शंकास्पद मृत्युले सबैलाई भावविह्लमात्र बनाएन लम्सालको मृत्यु प्रति शंका उत्पन्न गराएको छ । नेपाली चेलीको शंकास्पद

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • 597 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका प्रा.डा. टंकप्रसादलाई कोशी एक्सिलेन्स अवार्ड

    इटहरी । कोशी एक्सिलेन्स अवार्ड २०८१ अन्तरगत शिक्षा विधाको अवार्ड प्रा.डा टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ ।बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा न्यौपानेलाई प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वरिष्ठ भाषाविद् न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका हुन् । उनको अवार्ड इटहरी स्थित जनता बहुमुखी क्याम्पसका सहप्राध्यापक टोलनाथ काफ्लेले ग्रहण गरे । २००५ माघ ६ गते धनकुटाको चुङ्माङ ३ मा जन्मिएका न्यौपानेले जीवनका पाँच दशक प्राध्यापन पेसामा आबद्ध रहेर देशका विभिन्न क्याम्पसको क्याम्पस प्रमुख भएर काम गरेको अनुभव समेत बटुलेका छन् । न्यौपाने हाल विद्यावा

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 577 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी एक्सिलेण्ड अवार्डमा धरानका ज्वाला सहित एक दर्जनलाई सम्मान

    धरान । इटहरीमा प्रदेश खबर डटकमको बार्षिकोत्सवको अवसर पारेर धरानका अग्रज पत्रकार एवम् मजदुर नेता भीम ज्वाला राई सहित एक दर्जनलाई आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मान गरेका छन् ।   कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मुख्यमन्त्री कार्कीले ज्वाला सहित नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला,, सम्मानित हुनेमा इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू , अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री, शिक्षासेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालमा सबैभन्दा अग्ला व्यक्तिका रूपमा परिचय स्थापित गराउन

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 791 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवाहरु विदेसिने क्रम बढ्दै जाँदा चौतर्फी चिन्ता व्यक्त

    धरान/  उच्च शिक्षाका लागि बर्सेनि लाखौं नेपाली विद्यार्थी विदेशिनु गम्भीर चिन्ताको विषय बनेको छ। अभिभावक, शिक्षकदेखि सरकारका नीति निर्मातासम्मले यसलाई गम्भीर रूपमा लिँदै आएका छन्। मंगलबार धरान-१६ स्थित लिगामेन्ट रेसिडेन्सियल स्कुलको ११औं अभिभावक दिवसमा पनि यही विषय प्रमुख बहसको केन्द्र रह्यो। कार्यक्रमको उद्घाटन गर्न पुगेका कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले विद्यार्थी विदेशिनु नेपालका लागि दुर्भाग्यपूर्ण रहेको बताए। उनले अभिभावकलाई आफ्ना सन्तानलाई स्वदेशमै अध्ययन गराउन प्रेरित गर्न आग्रह गरे। उनका अनुसार, खाडी, युरोप र अन्य मुलुकतर्फ युवापु

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 414 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीका एसपीलाई आयो यस्तो खुल्ला पत्र (हेनुहोस्)

    एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको स्थान आफ्नो ड्युटी हुनेछ ।जस्को सम्मान गर्नुपर्छ। तर एसपी साब ।।।।एउटा निजि कम्पनी चलाउने ब्यापारीको फाइदा दिलाउन,जस्को सुरक्षा गर्न, जनताहरुको बलिदान बाट स्थापित लोकतान्त्रिक गणतन्त्र राष्ट्र नेपालको संविधानको बर्खिलाप गर्दै कानुनी उपहास गरेर प्रहरी सुरक्षाकर्मीको दुरुपयोग गरि निशस्त्र सर्बसाधरण नागरिक माथि गोली हान्न आदेश दिने तपाईं शाषक र जनप्रतिनिधिहरुको हैसियत के हो त ? देशको राष्ट्रिय समुदाय सांस्कृतिक सभ्यता माथिको हिंसा दबाब मात्रै होईन नागरिक माथि खुलेआम गुन्डागर्दी गराउँदै दिन डाहाडै प्रहरी घेरा भित्र सर्बसाधरण श्रमजीवी नागरिक

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 1,429 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपांग तथा असहाय केन्द्रमा पुगे महावीर पुन

    धरान/  बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारखानाको पुन: सञ्चालनका लागि पुस्तक विक्रीका लागि देश दौडाहामा निस्किनु भएका नेपालका चर्चित वैज्ञानिक महावीर पुनले धरानमा पुनले पुस्तक वितरण अभियानलाई तिब्रता दिनुभएको छ । अभियानकै क्रममा पुन धरान १९ स्थित रहेको अपांंग तथा असहाय केन्द्रमा पुग्नु भई देशको अहिलेको विषम परिस्थितिको तीतो यथार्थ पोखे ।पुनले आफ्ना्े कथामा आधारित महावीर पुन (सम्झना, सपना र अविरल यात्रा) नामक पुस्तक विक्री अभियानलाई धरानमा अगाडि बढाउने क्रममा केन्द्रमा पुगेका हुन् । सो अवसरमा उहाँले केन्द्रमा रहेका अपांग तथा सहायहरुलाई भेटघाट गरेका छन् । भेटघाटपछि उहाँले सरकारले यु

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 673 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिवरात्रीमा चौकीबारी साँझः चर्चित पप स्टार धिरज र सिंगर धिरेन्द्रको प्रस्तुती

    धरान । चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक सांगीतिक कार्यक्रम गरि धरान १९ नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलमा स्वर्णपदक विजेता खेलाडीहरु र वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने भएको छ । “खेलाडी र कलाकारहरुलाई प्रोत्साहन, जेष्ठ नागरिकहरुलाई अभिनन्दन” भन्ने उदेश्यका साथ यही फागुन १४ गते शिवरात्रीको अवसरमा “चौकीबारी साँझ २०८१” को आयोजना गरि धरान १९ बाट स्वर्णपदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान, ८५ वर्ष उमेर माथिका वडा जेष्ठ नागरिकहरुलाई अभिनन्दन र दुव्र्यसनबाट पीडित विपन्न ३ जना युवाहरुलाई सुधारकेन्द्रमा लाग्ने शुल्क प्रदान गर्ने र ३० घर परिव

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 799 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भिक्टोरीले डा. महावीरलाई भव्य सम्मान गर्यो(भिडियो सहित हेर्नुहोस् )

    धरान । सोमबार नेपाली विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा क्रान्ति ल्याएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक डा. महावीर पुनलाई धरानमा भव्य स्वागत तथा सम्मान गरिएको छ।   धरान ११,कल्याण चौकस्थित भिक्टोरी आवासीय माध्यमिक विद्यालय ले विशेष कार्यक्रम आयोजना गरी पुनलाई सम्मान गरेको हो।विद्यालयका डाइरेक्टर विनोद राईका अनुसार, विद्यालयका तर्फबाट पुनलाई सम्मान गर्दै उहाँको जीवनकथा समेटिएको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ को १२९ प्रति खरिद गरिएको बताउनु भयो ।     विद्यालयका सन्चालक समितीका सदस्य एबम् श्री सुच्चा राई कल्याणकारी समाजक

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 1,344 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved