शिक्षा

    Showing ७११-७२० of १,९२४ items.
  • धरान सहित मुलुकभर ईद उल फित्र सम्पन्न

    धरान । धरान सहित ईस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल फित्र) सोमबार मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ । धरान मुस्लिम एकता समाजले इद उल फित्र , रमजानको अवशरमा बृहत इफ्तार कार्यक्रम गरेको छ । कोशी प्रदेश सरकारका खानेपानी तथा सिचाइ मन्त्री एकराज कार्की को प्रमुख आतिथ्यमा भएको थियो । धरान ३ स्थित सरस्वती वाल आश्रममा भएको कार्यक्रममा मुस्लिम समाज , मदरसा तथा मस्जिदको उन्नति तथा हकहितमा योगदान पुर्याको भन्दै मुस्लिम अगुवा शेख युसुफ अलिलार्ई सम्मान गरिएको थियो । समाजका अध्यक्ष फिरोज अलिको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सदस्य रमेश बस्नेत र बिजय राई तथा डाक्टर खालिद हुसैन लगाएतले

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ७८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको स्वास्थ्यमा खटिरहने प्रा.डा शाह

    धरान/  विगत ४ वर्षदेखि सामाजिक स्वास्थ्य क्लिनिकमा निःशुल्क स्वास्थ्य जा“च गरिरहेका प्रा.डा. प्रशान्त शाहले यसरी उपचार गर्न पाउ“दा मन आनन्दित हुने गरेको बताएका छन् । “विभिन्न ठाउ“का, भिन्नाभिन्नै स्तरका बिरामीहरुलाई निःशुल्क जा“च गर्न पाउ“दा हर्षविभोर हुन्छु” डा. शाहले बताए । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. शाहले परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ४ वर्षदेखि निरन्तर पाक्षिक रुपमा आयोजना हुने सामाजिक स्वास्थ्य क्लिनिकमा उपचार गर्दै आईरहेका छन् । उक्त शिविरमा ६० वर्षभन्दा माथिका मुटु, रक्तचाप र मधुमेहका बिरामीहरुको निःशुल्क रुपमा स्वास्थ्

    • प्रकाशित मितिः चैत १८, २०८१
    • ६६१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उदयपुरमा खोला किनारमा गाँजा पार्टी: ८९१ किलो गाँजा बरामद

    उदयपुर/  उदयपुरको बेलका नगरपालिका-६ स्थित मुर्ती खोलाको किनारमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको संयुक्त टोलीले ८९१ किलो ४२३ ग्राम गाँजा फेला पारेको हो। गाँजा प्लास्टिकका ३९ वटा पोका बनाई बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। बरामद गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ। यसैबीच, जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-१२ का रोहित झालाई शंका लाग्दा चेकजाँच गर्दा प्रतिबन्धित औषधि ट्याब्लेटसहित पक्

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ६४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदय कलेजको १५औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    धरान/  होटल म्यानेजमेन्ट अध्य्यनका लागि कोशी प्रदेशमै उत्कृष्ट रहदै आएको सुनसरीकाे धरान १६ स्थित युएन कलेज र नबोदय प्लस टु ले १५औ वार्षिकोत्सब भव्य रूपमा सम्पन्न गरेको छ । शनिबार(चैत १६ गते) धरान १५ चुम्लुङ हिममा विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब सम्पन्न गरेको हो । धरान उप-माहानगरपालीकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गणेश प्रसाद खतिवडा को प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सब कार्यक्रममा बिदाइ तथा अभिनन्दन कार्यक्रम  सम्पन्न गरेको छ।  कार्यक्रममा शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरियो। प्रदेशका उत्कृष्ट विद्य

    • प्रकाशित मितिः चैत १७, २०८१
    • १,०५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटन प्रोजेक्ट सोकेसको मिति सर्यो,के हो पर्यटन प्रोजेक्ट ?

    काठमाडौं ।एलिसन हस्पिटालिटी प्रा.लि.को आयोजनामा नेपालमै पहिलोपल्ट पर्यटनको प्रोजेक्ट बनाएर सोकेस गरिने मिति परिवर्तन गरिएको छ । अहिले केही युनिभर्सिटिको परीक्षा रहेको र केहीको परीक्षा सुरु हुन लागेका कारण विद्यार्थीहरुको अनुरोधलाई स्विकार र प्रतिष्पर्धीहरुको सहजतालाई ध्यानमा राखी कार्यक्रमको सोकेस मिति परिवर्तन गरिएको आयोजकले प्रेस विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ । इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले कोशी प्रदेशमा गएर स्थलगत अध्ययन गरी सो क्षेत्रको पर्यटनसँग सम्बन्धित प्रोजेक्ट तयार गर्नुपर्ने हुन्छ । आयोजकका अनुसार पहिलो चरणमा कोशी प्रदेशको पर्यटन प्रोजेक्ट बैंक तयार गर्न लागिए

    • प्रकाशित मितिः चैत १४, २०८१
    • ६४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वर्गीयःभीमज्वाला राई

    म नरहेपनि  -रहिरहनेछ यो धरती म मरेपनि -बाँचिरहनेछ यो दुनियाँ मेरो प्राण रोकिएपनि - चलिरहनेछ यो बतास । उसैगरी प्रत्येक बिहान उदाउने छ घाम हलो-कोदालो बोकेर मेलापात जानेछन् किसानहरु पुस्तक बोकेर विद्यालय जानेछन् बालबालिकाहरु उधोग- कलकारखाना तर्फ लामबद्धहुनेछन् मजदुरहरु । उजेली लिएर आउँदैछ जून डाँडामाथिको घामलाई जुवामा नापेर घर फर्कदैछन् गोठालाहरुहतार घर फर्कदैछन् बजार गएकाहरु मैले जस्तै सुनौलो विहानीको सपना देखिरहेछन् स्वप्नदर्शीहरू । म नहुँदा आकास खस्ने छैनपाताल भासिने छैनसगरमाथा झुक्ने छैन महासागर सुक्नेछैन म नहुनु, मात्र म नहुनु हो, सपनाहरूको अन्त्य होइन । मेरो जीवन रोकिनु, सृष्टि र

    • प्रकाशित मितिः चैत १४, २०८१
    • १,२८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली फुटबलःरात्रीकालीन प्रतियोगितामा दर्शकको भीँड

    धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतियोगिता धरान १६ रंगशालामा सञ्चालन भइरहेको छ । चैत्र ७ गतेबाट सञ्चालन भएको वडा स्तरीय प्रतियोगिता विगतका संस्करणमा खासै दर्शक नभए पनि २५ औं संस्कारण भने दर्शकको भीड अत्याधिक दैखिन्छ । यसको प्रमुख कारण बनेको छ रात्रीबालीन प्रतियोगिता । विगतमा दिनको समयमा हुने यो प्रतियोगिता खेलप्रेमीको चाहनालाई मध्यनजर गरी रात्रीकालीन समयमा आयौजना गरिएपछि वडास्तरीय प्रतियोगिता हेर्ने दर्शकको भीड बढैकौ हो । धरान फुटबल क्लबले आयोजना गदै आएको बुढासुब्बा गोल्डकप भन्दा पनि पुरानो गोधुली फुटबल क्लबले आयोजना गरेको यो प्रतियोगितामा नयाँ सोच र नया प्रविधि अपनाएर आयोजन

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ७३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशकै ठुलो राष्ट्रिय कविता प्रतियोगिताको तरहरामा तयारी

    इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । २०८२ वैशाख १२ गते शुक्रवारका दिन तरहरामा एक भव्य समारोहबीच प्रतियोगिता हुन लागेको हो । ‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूलाई कविता पठाउन आह्वान गरिएको छ । श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार

    • प्रकाशित मितिः चैत १२, २०८१
    • ८९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन-नवोदयका विद्यार्थी र अभिभावकलाई निःशुल्क स्वास्थ्य जाँच सहित औषधी वितरण

    धरान/ धरानको युएन कलेज,नवोदय विद्या मन्दिर स्कुलका विद्यार्थी तथा विद्यार्थीहरुको अभिभावकहरुले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गरेर स्वास्थ्य लाभ लिएका छन् । शुक्रबार धरान १६ मा रहेको उक्त स्कुलको आयोजना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजक कलेजका एचएम कोर्डिनेटर गगनमान श्रेष्ठले बताए । उनले दिएको जानकारी अनुसार उक्त स्वास्थ्य शिविरमा विद्यार्थी र अभिभावक गरि झण्डै डेढ सयभन्दा बढी विद्यार्थीका अभिभावक सहितले स्वास्थ्य चेक जाँच गरेको श्रेष्ठका बताए । उनले भने,“स्वास्थ्य शिविरमा स्वास्थ्य

    • प्रकाशित मितिः चैत ८, २०८१
    • १,४८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इष्टर्न कलेज अफ इन्जिनियरिङ्गमा खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

    मोरङ/  इष्टर्न कलेज अफ इन्जिनियरिङ्गद्वारा आयोजित खेलकुद सप्ताह २०८१ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा प्रमुख अतिथिका रूपमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, कोशी प्रदेशका प्रबन्धक ई। नारायण प्रसाद काफ्ले उपस्थित थिए। कार्यक्रमका प्रमुख व्यक्तित्वहरू कार्यक्रमको अध्यक्षता कलेजका प्रिन्सिपल ई. अमित सुराना ले गरेका थिए भने, मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष तथा युनाइटेड स्पोर्टिङ क्लबका अध्यक्ष श्री सचिन घिमिरे र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, कोशी प्रदेशका वित्तीय विभाग प्रमुख श्री राजेन्द्र दाहाल विशिष्ट अतिथि रह

    • प्रकाशित मितिः चैत ८, २०८१
    • २,३६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved