शिक्षा

    Showing ५५१-५६० of १,९२३ items.
  • चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन

    काठमाडौं। बाँसबारी माविले काठमाडौं महानगरपालिका ४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ । बालुवाटारमा विहीबार सम्पन्न प्रतियोगितामा सर्बाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो ।हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइएको अंकको आधारमा बाँसबारी चेयरम्यान कप चेस च्याम्पियन भएको हो । नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल ९एनसीसीएस० ५३ अंकसहित उपविजेता बन्यो । महेन्द्र राष्ट्रिय मावि ३२ अंक जोड्दै तेस्रोमा रह्यो । व्यक्तिगत स

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • ५५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसीमा डल्फिनको संख्या बढ्यो

    सुनसरी/ कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोसी नदीमा डल्फिनको संख्या बढेको जनाएको छ। वातावरण दिवसको अवसर पारेर आरक्षले चार दिनसम्म सञ्चालन गरेको गणनामा यस वर्ष कुल २२ वटा डल्फिन फेला परेको जानकारी दिएको हो। आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन रेकर्ड गरिएका छन्। यो संख्या अघिल्लो वर्षभन्दा ३ वटा बढी हो। उनले भने, “यो तथ्याङ्क सप्तकोसीको लागि सकारात्मक संकेत हो, संरक्षण र प्रचारमा अझै जोड दिन आवश्यक छ।” सप्तकोसीमा पाइने डल्फिन गङ्गेटिक प्रजातिका हुन्, जो विश्वमै दुर्लभ मानिन्छन्। यी डल्फिन&

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • १,२४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन

    काठमाडौं/  पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ। अख्तियारले बिहीबार नेपालसहित १२ जनाविरुद्ध भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिनिधिसभाका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालको पद स्वतः निलम्बनमा परेको हो। नेपालको इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो। साथै, मन्त्रिपरिषद्को निर्णयका आधारमा भ्रष्टाचार मुद्दा चलेको पनि पहिलोपटक 

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • ५२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विषादी मिसिएको ३२९० केजी आँप नष्ट, दुई व्यवसायीलाई ५०-५० हजार जरिवाना

    इटहरी/  इटहरी उपमहानगरपालिकाले विषादी मिसिएको ३ हजार २ सय ९० केजी आँप नष्ट गरेको छ। उपमहानगरको खाद्य अनुसन्धान टोलीले वडा नं. ६ मा रहेका फलफूल गोदामहरूमा गरेको अनुगमनका क्रममा ती आँपहरूमा स्वास्थ्यका लागि हानिकारक रसायन ‘एसिटिलिन ग्यास’ प्रयोग गरिएको पाइएपछि जफत गरी नष्ट गरिएको हो। अनुगमनका क्रममा ‘न्यू राइजिङ फुड सप्लायर्स, इटहरी’ को गोदाममा ९६ कार्टुन र ‘न्यू सुनसरी फुड सेन्टर’ को गोदाममा १०६ क्यारेट आँप फेला परेका थिए। ती सबै आँपको कुल तौल ३२९० केजी रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ। बजार अनुगमन शाखाका प्रमुख नोवेल भट्

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • ८०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राइम भिजनमा फुड फेस्टिवल र छात्रवृत्ति

    धरान/ धरान-१२ चतरालाइनस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्ना विद्यार्थीहरूको व्यावसायिक दक्षता आमजनसमक्ष प्रस्तुत गर्न तीन दिने ‘फुड फेस्टिवल २०२५’ आयोजना गर्ने भएको छ। आगामी जेठ २९ देखि ३१ गतेसम्म कलेज परिसरमै सञ्चालन हुने यो कार्यक्रम बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। २०७७ सालमा पहिलोपटक आयोजना भएको फुड फेस्टिवल कोभिड महामारीका कारण केही वर्ष रोकिएको थियो। अब महामारीपछिको दोस्रो संस्करणका रूपमा यस वर्षको फेस्टिवल आयोजना हुन लागेको हो। कलेजका निर्देशक अनिल श्रेष्ठका अनुसार, “यो उत्सव हाम्रा विद्यार्थीहरूको किचन

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ९३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीमा स्वास्थ्य बीमाबाट उपचार झन्झटिलो, औषधि लिन घण्टौँ लाइन

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमाबाट उपचार गराउन अत्यन्तै झन्झटिलो प्रक्रिया सामना गर्नुपर्ने सेवाग्राहीहरू बताउँछन्। विमा सुविधा सहज बनाउने उद्देश्य लिएर सरकारले सुरु गरेको यो कार्यक्रम बिरामीहरूका लागि झन् तनावदायी बन्दै गएको गुनासो सर्वसाधारणको छ। धनकुटाका कुवेर गुरुङले बीपीमा स्वास्थ्य बीमाको सेवा उपयोग गर्दा पटक–पटक लाइन बस्नुपर्ने बाध्यता रहेको बताए। “विमा बिल काटेपछि स्क्यानिङ गर्न लाइन, स्क्यानिङपछि पुनः बिल कटाउन लाइन अनि औषधि लिन अर्को लामो लाइन,” उनले भने, “त्यसमाथि फार्मेसीमा मूल्यसूची नै राखिएको छैन।” त

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • १,५६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा खोलाबाट ११ सय किलो गाँजा बरामद

    सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिका–५ र ६ को सिमानामा पर्ने कटान खोलाको बगरबाट ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरी चौकी घुस्कीमा जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र विभिन्न सुरक्षा निकायको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल विष्टको कमाण्डमा ७ जना, प्रहरी चौकी घुस्कीका प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा ४ जना, बसन्तपुरबाट ३ जना र जिल्ला प्रहरी कार्यालयबाट थप ६ जना प्रहरी खटाइएको थियो। त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल बीओपी घुस्कीका सशस्त्र प्रहरी निरी

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • १,२८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेरो डान्समा धरानकी इचिङ्ग्सा टप ३२ मा छनौट

    धरान ।धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु ‘मेरो डान्स युनिभर्स सिजन २’ को उत्कृष्ट ३२ प्रतिस्पर्धीमा छनोट हुन सफल भएकी छिन्। सोमबार आयोजित कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुति दिएपछि उनी प्रतियोगिताको टप ३२ मा प्रवेश गरेकी हुन।विर्तामोडमा सम्पन्न अडिसन चरणबाट छनोट भएकी लिम्बुले हालसम्म प्रतियोगिताका तीन चरण पार गरिसकेकी छन्। प्रतियोगिताको संरचना अनुसार अडिसनपछि छनोट भएका प्रतिस्पर्धीले मेगा राउन्ड पार गर्दै कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।उक्त राउन्डमा ५५ प्रतिस्पर्धीलाई १० वटा समूहमा विभाजन गरी फरक(फरक नृत्य शैलीमा प्रस्तुति दिन ल

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • १,९२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमतीलाई ‘खोकीको औषधि’ भन्दै विष खुवाएर मार्न खोज्ने श्रीमान पक्राउ

    झापा/  झापाको दमकमा एक व्यक्तिले श्रीमतीलाई खोकीको औषधिको बहानामा विष खुवाएर हत्या प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सप्तरी शम्भुनाथ नगरपालिका–२ घर भई हाल दमक–१ सुम्निमा टोलमा डेरा गरी बस्दै आएका २५ वर्षीय दिलीपकुमार मरिक डोम हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नी श्रीमती रेनु मरिकलाई ‘कफ सिरप’ भन्दै विष खुवाउन खोजेका थिए। विष सेवन गराएर ज्यान लिन खोजिएको रेनुको बयानलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिम्सिनाले भने, "यसअघि पनि श्रीमानले उनलाई आगो लगाएर मार्न खोजेको

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • ७०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साकेला उभौलीको भव्य समापनमा हर्क साङपाङको घोषणा : “राजा फर्काउने हो भने यालम्बर फर्काऔं”

    धरान/  किरात राई समुदायको महान पर्व साकेला उभौलीको भव्य समापन समारोह धरान १७ स्थित साकेला पार्कमा सम्पन्न भएको छ। सुनसरी जिल्ला किरात राई यायोक्खाद्वारा आयोजित कार्यक्रममा सांस्कृतिक उत्सवसँगै राजनीतिक मन्तव्यहरू पनि गुञ्जिए। कार्यक्रमका प्रमुख वक्ता धरानका मेयर हर्कराज राई (हर्क साङपाङ) ले गणतन्त्रको बलियो पक्षमा उभिँदै पछिल्लो समय उठिरहेको राजतन्त्र पुनर्स्थापनाको बहसलाई चर्को प्रतिवाद गरे। उनले भने, “यदि यो देशमा राजतन्त्र फर्काउने हो भने किरातीहरूले पनि आफ्नो राजा यालम्बर फर्काउनुपर्छ।” मेयर साङपाङले गणतन्त्रलाई सबै नागरिकलाई बराबरी अवसर दिने व्यवस्था भन्दै समर्थन

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • ४७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved