अर्थ

    Showing 901-910 of 1,043 items.
  • धरानमा वडाबाटै खर्च तथा भुक्तानी शुरु

    धरान । नेपालमा पहिलो पटक सरकारी स्रेस्ता प्रणालीबाट सफ्टवेयरमा आधारित भएर धरान उपमहानगरपालिकाले वडा बाटै खर्च तथा भुक्तानी गर्ने प्रक्रियाको शुरुवात गरेको छ । संघीयताको मर्म तथा ऐन अनुसार वडा तहमा नै खर्च तथा भुक्तानी गर्ने प्रक्रिया शुरुवात गरेको हो । धरानले बित्तिय संघीयता कार्यान्वयनको उदाहरण पेश गरेको छ । वडा कार्यालयहरुलाई नै वडाको बजेट खर्च गर्ने, लेखा राख्ने, लेखा परीक्षण गराउने, बेरुजु फछ्यौट गर्नेलगायत सबै अधिकार प्राप्त भएको छ । वडाको बजेट खर्च तथा भुक्तानीको लागि अब विगतमा जस्तो उपमहानगरपालिका धाइरहनुपर्ने बाध्यता हटेको छ । धरानमा बुधबार धरानको वडा नं १५ मा संघीय सांसद जयकुमार राईल

    • प्रकाशित मितिः मंसिर १८, २०७७
    • 1,695 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सातको पहिलो दिन आइतबार सुनको मुल्यमा गिह्रावट

    धरान । साताको पहिलो दिन सुनचाँदीको मुल्यमा गिह्रावट् आएको छ । नेपाल सुनचाँदी महासंघको अनुसार शुक्रबार छापावाल सुन तोलको रु ९१ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य आईतबार तोलामा ६ सयले घटेर तोलाको ९० हजार ७ सय कायम भएको हो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सयमा कायम भएको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य पनि तोलामा रु १५ ले घटेर प्रतितोला ११ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,515 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आव ०७७÷७८ नगर सरकारको पहिलो चौमासिक :वराहक्षेत्रको विकास खर्च ‘उत्साहित’

    वराहक्षेत्र/ कोभिड संक्रमणको विषम परिस्थितिका बावजुद वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तथा पुँजीगततर्फ औसत खर्च गरेको छ । चालुतर्फ विनियोजित वार्षिक बजेटको २५ दशमलव ८६ प्रतिशत खर्च गरेको छ, भने पुँजीगततर्फ १२ दशमलव १४ प्रतिशतमात्र खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षमा नगरले वराहक्षेत्र ४ स्थित पिडारी– कुटी १ हजार ७ सय मिटर कालोपत्रे सडक सम्पन्न गरेको छ । यस्तै धनपुरी– कालाबन्जर सडक ९ सय ५० मिटर र ४५० मिटर कालोपत्रे गरेको छ । वराहक्षेत्र ७ स्थित सोमबारे– बांगे ४ सय मिटर कालोपत्रे सम्पन्न गरेको छ । नगर कार्यपालिका परिषरमा प्रशासनिक भवन र कृषि प्

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,018 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबारको तुलनामा सोमबार सुनको मुल्यमा पुनः वृद्धि

    धरान साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ७ सयमा कारोवार भएको सुनको मुल्यमा वृद्धि भइ आज ९८ हजार २ सयमा कारोबार भएको छ ।  यस्तै चाँदीको मूल्यमा पनि तोलाको १० रुपयाँैले बढेर १२ सय ८५ कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 1,886 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना माहामारीमा मजदुर, चाडवाडको मुखमा छाक टार्न मूस्किल

    इलाम । इलाम नगरपालिका–५ का ५१ वर्षिय प्रेम लिम्बु श्रमिक हुन । उनी गाडिको सामान लोड र अनलोड गर्ने काम गर्छन । सामान बोकेको भरमा उनले दिनको पाँचसय रुपैयाँ जति कमाउथे । लक डाउन भएपछि यातायात प्रायः ठप्प भयो । यातायात बन्द भएपछि उनको कमाई बन्दनै भयो । यातायात शुरु भएपछि उनी अहिले सामान्य अवस्थामा फर्किदैछन । पाँच जनाको उनको परिवारमा अहिले उनीहरु दुईजना बस्छन् । परिवारको घर खर्च उनी एक्लैले धान्न पर्छ । दुखले घर खर्च धानिरहेका लिम्बुलाई लकडाउनको समयमा निकै हम्मे हम्मे प¥यो । अहिले थोरै भएपनि काम पाउन थालेपछि उनलाई केही आशा पलाएको छ । फाकफोकथुम गाउँपालिका ३ का २५ वर्षिय गौरव लामिछाने या

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,087 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • लकडाउनले वीपीमा आर्थिक संकट बढ्दै

    धरान । कोरोना संक्रमणको न्युनीकरण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक भार बढ्दै गएको छ । अस्पतालको ओपिडि सेवा र चिकित्सा शिक्षा तर्फको भर्ना ठप्प हुँदा प्रतिष्ठानलाई आर्थिक संकट हुन थालेको छ । विगत ७ महिना देखिको लकडाउनमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा पुर्ण रुपमा ठप्प भए । दैनिक जसो ३५ सय बिरामीहरुले ओपिडि सेवा लिने गर्दथे । लकडाउनमा सेवानै बन्द हुँदा ८० प्रतिशत आयस्रोत घटेको छ । यता चिकित्सा शिक्षाको नयाँ भर्ना पनि हुन सकेन । प्रतिष्ठानको आयस्रोत पनि ठप्प भएकाले आर्थिक संकट बढ्दै गएको रजिष्टा

    • प्रकाशित मितिः असोज १७, २०७७
    • 1,879 पटक पढिएको
    • "दिनेश गजमेर "
  • शुक्रबार सुनको मुल्यमा गिह्रावट

    धरान / कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा गिह्रावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबार तोलाको ९४ हजार ५ सयमा कारोबार भइरहेको सुनको मुल्यमा २ सयले गिह्रावट भएर ९४ हजार ३ मा  आएको हो ।त्यस्तै महासंघका अनुसार शुक्रबार तेजावी सुनक प्रतितोला ९३ हजार ८ सयमा कारोबार भइरहेको छ भने चाँदीको मुल्य स्थिर रहदै तोलाको ११ सय ७५ मा कारोबार भइरहेकोे छ ।

    • प्रकाशित मितिः असोज १६, २०७७
    • 1,444 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामाजिक विकास कार्यक्रमका लागी १२ वडामा एक करोड २३ लाख रुपैयाँ

    इलाम / इलाम नगरपालिकाले सामाजिक विकास कार्यक्रम अन्तर्गत एक करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा १२ वटा वडामा खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको हो । नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाखरुपैयाँ, धार्मिक तथा पर्यटन विकासमा पाँचलाख रुपैयाँ गरि जम्मा १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर २ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ र सिङ्गदान गाउँ खानेपानी आयोजना मर्मतमा पाँच लाख रुपैयाँ गरी १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर ३ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै वडा नम्बर ४ मा स्वास्थ्

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,005 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कोभिडकै कारण बन्द भए विराटनगरका दुई चर्चित होटेल

    विराटनगर । ४१ वर्षे इतिहास बोकेको विराटनगरको नमस्कार होटेल बन्द भएको छ । लकडाउनबाट सिर्जित समस्याबीच होटेल ले आफ्नो सबै सेवा बन्द गर्ने घोषणा गर्दै बन्द भएको हो । यसअघि २०५५ सालमा स्थापना भएको विराटनगरको ठूलो मानिएको होटेल जेनियलले असार ११ गतेदेखि सबै सेवा बन्द गरिएको घोषणा गरेको थियो । तीन महिना नहुँदै नमस्कार होटेल पनि बन्द भएको हो । पर्यटकको कमी र पछिल्लो कोभिड १९ ले अर्थतन्त्रमा परेको नकारात्मक असरबीच विराटनगरका अन्य होटेल को सेवा र आयसमेत प्रभावित बन्न पुगेको छ । नमस्कार होटेल का संचालन युनेश श्रेष्ठले तत्काललाई होटेल ले प्रदान गर्ने प्रमुख सेवा लजिङ र फुडिङ बन्द गरेको बताएका छन । नमस्का

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,213 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नबिलमा मोबाइलबाटै ऋण पाइने

    धरान । मोबाईल बैंकिङको एप्स मार्फत घरमै बसेर बैकबाट ऋण पाईने नबिल बैंकले योजना ल्याएको छ । नबिल बैंकको स्मार्टबैंक प्रयोगकर्ताले घरमै बसेर ऋण आवेदन गर्न र ऋण प्राप्त गर्न सक्ने भएका छन् । नबिल स्मार्टबैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने व्यवस्था गरेको जनाएको छ । सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने भएको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रु

    • प्रकाशित मितिः असोज ९, २०७७
    • 1,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved