समाज

    Showing 831-840 of 5,369 items.
  • वराहक्षेत्रको कोकाहा कौशिकीमा मकर स्नान गर्नेको घुइँचो

    वराहक्षेत्र/ आज माघ १ गते मकर स्नान गर्न तिर्थालु वराहक्षेत्रधाम स्थित कोकाहा कौशिकीको सङ्गममा घुइँचो लागेको छ । माघ १ गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । सूर्य उत्तरायण हुन्छ र देवताहरू जागृत हुने भएकाले ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा अरू बेलाका भन्दा हजार गुणा बढी पुण्य मिलने पण्डित योगश भण्डारीले बताए । उनी भन्छन्,  यस दिन वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइने छ । यस दिन वराहक्षेत्र स्थित कोकाहा कौशिकीमा स्नान गरे विगतका गरेको गल्तीबाट मुक्ति र ध्यान भइने मान्यता रहेको छ । शरीरमा भएका लुतो, खटिरा जन्य बस्तु

    • प्रकाशित मितिः माघ १, २०८१
    • 323 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्सपो–२०८१मा अफरले बढायो किनमेलको उमंग

    सुनसरी/ धरान एक्सपो–२०८१ मा ग्राहकहरूको उत्साह दिनप्रतिदिन बढ्दै गएको छ। विशेषगरी दिउँसोको समयमा ग्राहकहरूले किनमेलका लागि समय छुट्याउने भएकाले स्टलहरूमा भिड लाग्ने गरेको छ। स्टल संयोजक विष्णु बरालका अनुसार दिउँसोको समयमा किनमेल गर्न आउनेहरूको चाप बढी छ, जसले एक्सपोमा झन् उत्साह थपेको छ। उनका अनुसार अफरहरूको कारणले ग्राहकहरूलाई आकर्षित गर्न सजिलो भएको छ, र यसले एक्सपोको माहोललाई झन् उत्सवमय बनाएको छ। एक्सपोमा रहेको नेपालकै प्रख्यात ब्रान्ड क्यालिबर सुजको स्टलमा भने विशेष अफरले सबैको ध्यान खिचेको छ। यहाँ एक हजार रुपैयाँदेखी दुई हजार रुपैयासम्म जुत्ता किन्न पाइने अफर छ। स्टक क्लियरेन्सक

    • प्रकाशित मितिः माघ १, २०८१
    • 1,920 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट एक्स्पो २०२५ मा उद्योगका समस्या समाधान गर्न विजनेश क्लिनिक

    विराटनगर/ उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरुका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा विजनेश क्लिनिक पेभिलियन राख्ने तयारी गरेको छ । एक्स्पोमा विजनेश क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रुपमा व्यवस्थीत गरेर अवलोकनकर्ता उद्योगी व्यवसायीहरुका उद्योग विशेष समस्याहरु दर्ता गर्ने र दर्ता गरिएका समस्याहरुलाई वर्गिकरण तथा आवश्यक प्रशोधन गरी तथ्यमा आधारित रहेर एक्स्पो अवधीमा “विजनेश क्लिनिकमा” बिषयमा सरोकारवाला र सम्बन्धीत अन्य निकायहरुको समेत उपस्थिीतीमा गहन छलफल र अन्तर

    • प्रकाशित मितिः माघ १, २०८१
    • 355 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं/  माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरलाई निरन्तरता दिएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १७ वाणिज्य बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुई वटाले ब्याजदर घटाएका छन् भने एक बैंकले ब्याजदर बढाएको छ । ब्याजदर घटाउनेमा कृषि विकास बैंक र नेपाल एसबिआइ बैंक रहेका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.५१ र संस्थागतमा ३.२५ तोकेको छ । बैंकको यस्तो ब्याजदर व्यक्तिगतमा ५.५७ र संस्थागतमा ३.२५ थियो ।

    • प्रकाशित मितिः माघ १, २०८१
    • 209 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

    काठमाडौं/ देशभर आज थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवा

    • प्रकाशित मितिः माघ १, २०८१
    • 295 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जुनेली टोल कमिटी अध्यक्षमा कमला

    धरान/ नेकपा (एमाले) धरान ८ नम्बर वडास्थित जुनेली मार्ग संयुक्त टोल कमिटी गठन भएको छ । सोमबार जुनेली टोलमा सम्पन्न भेलाले कमला लिम्बू राईको अध्यक्षतामा १३ सदस्सीय नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा तारा मगर, सचिव लक्ष्मी दाहाल सुवेदी, उपसचिवहरुमा एलिसा भूजेल र होमा खापुङ चयन भएकाछन् । सदस्यहरुमा शान्तिलक्ष्मी शाक्य, गजबहादुर गुरुङ, पवित्रा गौतम, पर्मिला भूजेल, मनिता राई, दिलकुमारी राई, पूणीमा राजधामी र उमेश रिजाल रहेकाछन् । नेकपा (एमाले) कोशी प्रदेश सचिवालय सदस्य तथा कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ठ अतिथि एमाले कोशी प्रदेश स

    • प्रकाशित मितिः माघ १, २०८१
    • 257 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जरा केन्द्रीत अभियानमा एमाले नेता कार्यकर्ता जनताका घर–घरमा

    विराटनगर/ टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिचालन गर्ने गरी नेकपा (एमाले) ले जरा केन्द्रीत तीन महिने अभियान सञ्चालन गर्ने भएकोछ । नेकपा(एमाले) लाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि जनस्तरमै पुगेर पार्टी निर्माण अभियान सञ्चालन गर्न लागिएको हो । माघदेखि चैतसम्म सञ्चालन हुने अभियानको घोषणा नेकपा ९एमाले० कोशी प्रदेशले शनिबार सम्पन्न बैठकले प्रस्ताव गर्दै आइतबार प्रदेश स्तरिय अभिमुखीकरण गरिएको छ । अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेश कमिटीका २सय ५७ जना, प्रदेश भूगोलमा रहेका ५६ जना केन्द्रीय नेतृत्व, १४ वटै जिल्लाका पदाधिकारीहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु सहित ४ सय ४५ जनाको सहभ

    • प्रकाशित मितिः पुस २९, २०८१
    • 248 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा महिलाहरुलाई नौमति पञ्चे बाजा बनाउने तालिम

    वराहक्षेत्र/  नेपाली मौलिकता बोकेको नौमति पञ्चे बाजा संरक्षण गर्ने उदेश्य अनुसार वराहक्षेत्र नगरपालिकामा नौमति पञ्चे बाजा तालिम आयोजना गरिएको छ । लोभ हुँदै गएको मौलिक नौमति पञ्चेको संरक्षण , प्रनद्बनकालागि वराहक्षेत्र नगरपालिकाको सहयोगमा तालिम सुरु भएको हो । वराहक्षेत्र नगरपालिकाको सहयोग तथा नेपाल संयुक्त दलित समाज वराहक्षेत्रको आयोजनामा ४५ दिने नौमति पञ्चे बाजा बजाउने तालिम सुरु भएको नगरपालिकाका सामाजिक बिकाश शाखाका प्रमुख अरुण मेहताले जानकारी दिए । आइतवारवाट सुरु तालिमको नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रश

    • प्रकाशित मितिः पुस २९, २०८१
    • 239 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेवाः देय दवू सुनसरीमा केदार

    धरान/  नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार श्रेष्ठको नयाँ कार्यसमिति चयन गरेको छ ।शनिवार झुम्कामा भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्षमा महेशकुमार प्रधान,सुशिल कुमार शाक्य,निर्वाचित भएका छन् ।त्यस्तै समितिको महिला उपाध्यामा विमलादेवि राजभण्डारी र सचिव र महिला सचिवमा वुद्धिमान श्रेष्ठ र सिता प्रधान र कोषाध्यक्षमा यज्ञराज श्रेष्ठ चयन भएका छन। त्यसैगरी सदस्यहरुमा विशाल श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ,तेजकुमारी श्रेष्ठ,मन्सा प्रधान,मन्जुला श्रेष्ठ,शुष्मा श्रेष्ठ, कुनलक्ष्मी श्रेष्ठ,कुमार श्रेष्ठ,कुष्णकुमार श्रेष्ठ

    • प्रकाशित मितिः पुस २९, २०८१
    • 213 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्तन क्यान्सरमा चेकजाँच गर्न लजाउँछन

    धरान/ अज्ञानताकै कारण स्तन समय समयमा चेकजाच गर्नुपर्ने स्तनसम्बन्धी चेकजाँच महिलाहरुले नगर्ने गरेको चिकित्सकहरुले बताएका छन् । उनीहरुले कतिपय महिलाहरु लाज र अज्ञानताकै कारण चेकजाँच गर्न पनि हिच्किचाउने गरेका कारण समयमै चेकजाँच नगराउँदा यो रोगका महिलाहरु बढी प्रभावित बन्दै गएको बताएका हुन् । धरान १६ स्कोन मन्दिरको प्रांगरणमा महिलालाई लक्षित गरी स्तनसम्बन्धी विज्ञ चिकित्सकद्वारा एक दिने स्वास्थ्य शिविर राखिएको थियो । स्कोन मन्दिरको प्रांगणमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी वेष्ट क्यान्सर विशेषज्ञ डा. शारदा खड्काले शिविरमा आएका महिलाहरुलाई स्तनसम्बन्धी चेकजाच गरेका थिए । महिला

    • प्रकाशित मितिः पुस २९, २०८१
    • 325 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved