ब्राउन सुगर सहित दुई जना पक्राउ

  • कार्तिक ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका दुई जना झापाको गौरीगञ्ज प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार साँझ करिब ४ः३० बजे गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर बोर्डर नजिकैबाट गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले दमक नगरपालिका–३ का २७ वर्षीय निमा दोर्जी तामाङ र सोही ठाउँका ३८ वर्षीय सुकबहादुर राईलाई शंकास्पद देखिएपछि चेकजाँच गरेको थियो ।

जाँचका क्रममा तामाङको साथबाट ब्राउन सुगर लिसिलो पदार्थ प्लास्टिकसहित करिब ५ ग्राम १५० मिलिग्राम र प्लास्टिक बाहेक ४ ग्राम ११० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved