समाज

    Showing 751-760 of 5,368 items.
  • बराहक्षेत्रको धार्मिक स्थलको स्वरुप फेरिँदै

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका धार्मिक क्षेत्रको रुपमा प्रसिद्ध क्षेत्र हो । ऐतिहासिक , पुरात्वविक तथा पौराणिक महत्व बोकेका धार्मिक सम्पदाहरु रहेको नगरपालिकामा दैनिक रुपमा देश बिदेशवाट हजारौ मानिसहरु पर्यटकको रुपमा आउने गर्दछन् । भारतको विहार प्रदेशसंग नजिकको दुरीमा र पउजमा रहेको वराहक्षेत्रमा त्यहाँबाट उल्लेखनिय रुपमा मानिसहरु तिर्थालु, ब्रतालु तथा धार्मिक पर्यटकको रुपमा वराहक्षेत्र आउने गर्दछन् । वराहक्षेत्र नगरपालिकामा रहेको औलिया मठ क्षेत्र , वराहक्षेत्र मन्दिर र चतरा स्थित प्राचीन हरिद्वार चतराधा कुम्भ मेला क्षेत्र धार्मिक पर्यटकहरुको मुख्य आकर्षणको केन्द्रको रुपमा रह

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 298 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वाञ्चल क्याम्पसमा राष्ट्रिय प्राविधिक महोत्सव

    धरान । धरानस्थित पूर्वाञ्चल क्याम्पसमा यस वर्ष पनि तीन दिवसीय राष्ट्रिय प्राविधिक महोत्सव DELTA ५.० आयोजना शुरु भएको छ ।त्भTechnology for Agriculture & Innovation विषयवस्तुमा आधारित यो महोत्सव माघ १८, १९, र २० गतेसम्म सञ्चालन हुनेछ।महोत्सवको औपचारिक उद्घाटन माघ १८ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। विज्ञान र प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनशील सोचलाई अघि बढाउने उद्देश्यले आयोजित यस कार्यक्रमका प्रमुख प्रतिस्पर्धा तथा प्रदर्शनीहरू माघ १९ र २० गते हुनेछन्।कार्यक्रममा गोकार्ट रेसिङ, रोबोटिक फाइट, रोबोटले मार्ग पत्ता लगाउने प्रतिस्पर्धा, सुधारिएको ग्

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 252 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकप,सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड

    धरान । २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौे सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजकालागी सन्तोष खत्रीले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए । खत्रीले एन्ड्रीउ इबो यामाहाको पासमा गोल गरे । खत्री खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतिष्पर्धात्मक खेलमा पुलिसले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित भयो । पहिलो हाफ बराब

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 239 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान एन्फा कप फुटबलको उपाधी पूर्वाञ्चल र क्रिकेटमा बिश्वआदर्श च्याम्पियन

    सुनसरी– हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल कलेजले जितेको छ । इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुस्मा कलेजमाथी १–० गोलको जीत निकाल्दै पूर्वाञ्चलले उपाधी जितेको हो । पूर्वाञ्चललाई उपाधी जिताउन सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । उपाधीसंगै पूर्वाञ्चलले नगद ३० हजार रुपैया र शिल्ड हात पारेको छ । उपबिजेता बनेको सुस्मा कलेजले १५ हजार रुपैया पाएको छ । फाइनल खेलको म्यानअफद म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद १ हजार रुपैया पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोल

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 225 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथीभरा केवलकार विवाद चुलियोः सुनसरी,मोरंग र झापा पनि यातायात बन्द

    धरान । ताप्लेजुङको पाथीभरा मन्दिर केबलकार निर्माणको विवादले शनिबारदेखि ताप्लेजुङ अनिश्चितकालिन बन्दका कारण जनजीवन कष्टकर भएपछि यातायात व्यवसायीले बन्द खुलाउन माग गरेपनि यातायात बन्दको दायर आन्दोलनकारीले बढाएका छन् । शनिबारदेखि ताप्लेजुङमा अश्चितकालिन यातायात बन्द भएपछि कोशी प्रदेशकै जनजीवन कष्टकर बन्दै गएपछि यातायात व्यवसायी शुक्रबार विज्ञप्ती निकालेर बन्द खुलाउन माग गरेपनि पुनः आफ्ना मागहरु सरकारले सुनुवाई नगरेको भन्दै उक्त आन्दोलनको दायर आन्दोलनकारीले झनै बढाएका छन् । पहाडी क्षेत्रको मेची राजमार्ग र ताप्लेजुङ, पाँचथर, इलाम लगायत तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने सबै नाकाहरू ठप्

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 698 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान फुटबलको उपाधि कलेजलाई

    विराटनगर/  विराटनगरको कान्तिपुर कलेजले हिसान फुटबलको उपाधि जितेको छ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार विराटनगरको शहिद मैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र फुटबलको फाइनल खेलमा कान्तिपुर कलेजले पथरीको रेड स्टार कलेजलाई १–०  गोल अन्तरले पराजित गरि उपाधि जितेको हो । कान्तिपुरको जितमा मध्यान्तर पछिको १४ औं मिनेटमा गौतम चौधरीले निर्णायक गोल गरे । फाइनल खेलको प्लेयर अफ द फाइनल कान्तिपुरका शिवनारायण चौधरी घोषित भए । हाई स्कोरर कान्तिपुरका गौतम चौधरी, उत्कृष्ट गोलकिपर कान्तिपुरका जिवन चौधरी, उत्कृष्ट डिफेन्स कान्तिपुरका आदित्

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 234 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेस चौतारी सुनसरीमा सर्व सम्मत नेतृत्व चयन

    धरान/ श्रमजीव पत्रकारको साझा संगठन प्रेस चौतारी नेपाल सुनसरीको आठौ जिल्ला अधिवेशन इटहरीमा विहीबार सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले विकास चाम्लिङको नेतृत्वमा सर्व सम्मत रुपले नयाँ नेतृत्व चयन गरिएको छ । उक्त नयाँ कार्य समितीमा १९ सदस्यीय रहेका छन भने. उपाध्यक्षद्धय बिकल पौडेल र सिमा बस्नेतलाई चयन गरिएको छ । यसैगरि सचिव सुदिप पोख्रेल,सहसचिव: लक्षमण कट्वाल,सहसचिव: सन्जु राई र कोषाध्यक्षमा रोशन दाहाललाई सर्व सम्मत चयन भए । सदस्यहरु जीवन विष्ट,सचिन राई, मित्र क्षेत्री,निर्मला पौडेल ,विकी श्रेष्ठ,मौसमी कार्की ,सनम तामाङ,राजन घिमिरे,आदे

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 243 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात खुलाउन व्यवसायीको माग,जनजीवन कष्टकर

    इटहरी/ ताप्लेजुङको पाथीभरा मन्दिर केबलकार निर्माणको विवाद चर्किंदै गएको छ । माघ १२ गते विरोध गर्नेहरु र प्रहरीबीच झडप भई आन्दोलनकारीहरु घाइते भए भने उक्त घट्नाको विरोधमा माघ १५ गतेदेखि ताप्लेजुङमा अश्चितकालिन यातायात बन्द भएपछि जनजीवन कष्टकर बन्दै गएको छ । पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नहुने बताउँदै आएका स्थानीवासी र प्रहरीबीच भएको झडपमा गोली लागेर तीन जना घाइते भएका थिए ।घाइतेको काठमाण्डौमा उपचार भइरहेको छ भने उपचार खर्च सरकारले व्यहोर्ने पनि भनेको छ । तर यसरी सरकारले दमन गरेपछि यातायात नै बन्द गरेर केबलकारको विरोध गर्नेहरुले गरेको बन्दका कारण मेची राजमार्ग र ताप्लेजुङ, पाँचथ

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 1,872 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोली देखि बुढासुब्बा गोल्डकप: इतिहास रच्ने दाउमा धरान फुटबल क्लब

    धरान/ धरानका उत्साहित भू.पू. फुटबल खेलाडीहरूको सक्रियतामा वि.स. २०५५ साल असार ९ गते धरान फुटबल क्लबको विधिवत स्थापना भयो । मोफसलबाट फुटबल खेललाई योगदान दिने उद्देश्यले गठन भएको यो क्लबले सोही सालको कार्तिक २५ गतेबाट अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्कपको शुरुवात गरेको हो । तर गोल्डकपको शुरुवात गर्ने क्लबले गोल्कपको शुरुवाती चरणबाट पटक पटक फाइनलमा प्रवेश गरे पनि क्लबले घरेलु मैदानको फाइदा कहिल्यै लिन सकेन सधै पराजित बन्यो । यस पटकको २५ औं गोल्डकपमा भने उपाधि आफ्नो पोल्टामा पारेर इतिहास रच्ने दाउमा क्लब दुई महिना अगाडिदेखि कसरमा रहेको छ । क्लब दर्ता भएपछि पहिलो पटक मोफसलकै ठूलो प्रत

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 593 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान सुनसरीको भलिबल प्रतियोगितामा बिश्वआदर्श र धरान आदर्शलाई उपाधी

    सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत भलिबल प्रतियोगिताको उपाधी छात्र तर्फ इटहरीको बिश्वआदर्श र छात्रा तर्फ धरान आदर्शले जितेको छ । इटहरीको तरहरा स्थित पूर्वाञ्चल कलेजको कोर्टमा सम्पन्न फाइनल खेलमा छात्र तर्फको फाइनलमा बिश्वआदर्शले पूर्वाञ्चल कलेजलाई ३–१ को सेटले पराजित गर्दै उपाधी जितेको हो । पहिलो सेट ३०–२८ ले जितेको बिश्वआदर्शले दोस्रो सेट २२–२५ ले हारेको थियो । तेस्रो सेट २८–२६ ले जितेको बिश्वआदर्शले चौथो सेटमा २५–२३ को पुनरागमन जीत हात पार्दै उपाधी जितेको हो । गत बर्ष पनि बिश्वआदर्शले उपाधीमाथी कब्जा जमाएक

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 254 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved