समाज

    Showing 601-610 of 5,360 items.
  • विराट गोल्डकप : आज सुदेवा दिल्ली र एपीएफबीच भिडन्त

    विराटनगर/  विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा आज भारतको सुदेवा दिल्ली फुटबल क्लब र नेपालकाे विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) बीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल साँझ ६ः३० बजेबाट सुरु हुनेछ। यसअघि, सोमबार राति सम्पन्न उद्घाटन खेलमा आयोजक मोरङ रिजाल एफएले भारतको  कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। प्रतियोगिताको क्वार्टरफाइनल खेल फागुन २१ गतेदेखि सुरु हुनेछ। पहिलो क्वार्टरफाइनल खेल त्रिभुवन आर्मी क्लब र उद्घाटन खेलको विजेता टिमबीच हुनेछ। दोस्रो क्वार्टरफाइनल खेल फागुन २२ गते हुनेछ। नेपाल पुलिस क्लबले ‘बा

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 276 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोलाको पानीमा जलविद्युतको गिद्धे नजर

    इलाम/ जलविद्युत आयोजनाले न्यूनतम १० प्रतिशत पानी खोलामै छोड्नु पर्ने व्यवस्था छ । पानीको वातावरणीय बहाव राख्न सरकारले सन २००१ को जलविद्युत विकास नीतिमा व्यवस्था गरेको छ । खोलामा बाँध लगाउँदा १० प्रतिशत अथवा जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गरेर आएको नतिजा मध्ये जुन बढी हुन आउँछ सोही अनुसार तल्लो क्षेत्रमा पानी छोड्नुपर्ने व्यवस्था छ । खोलामा पानीको मात्रा मापन गरेर मात्र जलविद्युत आयोजना कम्पनीले निर्माणको काम सुरु गर्छन् । पानीको मात्रा मापन गरेर उक्त खोलाबाट कति क्षमताको विद्युत् उत्पादन गर्न सकिन्छ भनेर विस्तृत अध्ययन गरेर २५ देखि ३० वर्ष सम्मन्युनतम उत्पादन हुने विद

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 351 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डुङ्गा दौडमा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम

    चतरा/  माझी जातिको कोशी पूजाको अवसरमा शनिबार आयोजित खुल्ला डुङ्गा दौड प्रतियोगितामा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम बनेका छन् । २ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै बराहक्षेत्र–६ का जीवन र चन्द्रको जोडी प्रथम भएका हुन् । उनीहरुले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वराहक्षेत्र–६ का दीपक माझी र वराहक्षेत्र–१ का प्रवीण माझीको जोडी उपविजेता बन्यो । त्यस्तै वराहक्षेत्र–२ का सूर्य माझी र सुन्दर माझीको जोडी तेस्रो भए भने वराहक्षेत्र–६ का कुमार माझी र पुष्प पौडेलको जोडी सान्त्वना बन्यो । उनीहरुले क्रमशः प्रमाणपत

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 323 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि विराट गोल्डकपःआयोजक र कोलकाता भिड्ने

    विराटनगर/ सोमबारबाट सुरु हुने विराट गोल्डकपको तयारी पूरा भएको छ । विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुनेछन् । विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले बताए ।उनका अनुसार प्रतियोगिताको टिकटदर २०० रुपैयाँ तोकिएको छ । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मको फाइदा हुने उनले दाबी गरे ।आजको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् ।गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेता टि

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 345 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किराती बस्तीमा ३९ फिट अग्लो चिन्डो

    ओखलढुङ्गा/ ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ स्थित वाम्द्यालमा स्वालेवा (चिन्डो) पार्क निर्माण गरिएको छ । किरात राई समुदायअन्तर्गत वाम्बुले राईहरूको आदिम बस्तीका रूपमा परिचित वाम्द्यालमा वाम्बुले ‘राई समाज’ नामक संस्थाको अग्रसरतामा उक्त पार्क निर्माण गरिएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज एक समारोहबीच पार्कको उद्घाटन गर्दै ऐतिहासिकस्थलमा नमूना पार्क बनेकामा प्रशंसा गरे । ‘संस्कृति र सांस्कृतिकस्थलको संरक्षण सरकारले गर्दै आएको छ । यस ठाउँका लागि पनि सरकारले आवश्यक सहयोग गर्नेछ’, उनले भने ।राष्ट्रियगानका सर्जक व्याकुल माइलाले किरातीहर

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 256 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेम सम्बन्धपछि बलात्कारको मुद्धामा प्रहरी पक्राउ

    सिरहा/  सिराहामा एक प्रहरी जवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् । उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए । ‘महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी पासवानले भने, ‘विवाह गर्ने शर्तमा यौन सम्बन्ध राखेको र विवाह नगरेकाले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ ।’ उनलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थ

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 604 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १९ बास्केटबल: यलम्वर र झुनाज च्याम्पियन

    धरान/धरान १९ मा सम्पन्न महिला-पुरुष बास्केटबल प्रतियोगितामा महिला तर्फ यलम्वर क्लब र पुरुष तर्फ झुनाज फिटनेसले उपाधि जितेका छन्। शनिबार भएको फाइनल खेलमा यलम्वर क्लबले रेड डेभिल्स क्लबलाई ३८–२४ को अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। पुरुष तर्फ झुनाज फिटनेसले आयोजक युवा जागृति क्लबलाई ६५–५८ को प्रतिस्पर्धात्मक खेलमा हरायो। फाइनल खेलको स्कोर विवरण: • महिला तर्फ: • यलम्वर क्लब vs. रेड डेभिल्स क्लब • क्वार्टर स्कोर: ४–७, ११–१, ७–५, १६–११ • पुरुष तर्फ: • झुनाज फिटनेस vs. युवा जागृति क्लब • क्वार्टर स्कोर: १३–९, १२&nda

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 307 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान फिटनेस क्लब च्याम्पियनसिप: कोपिला, सोभा, सागर र विष्णु ओभरअल विजेता

    सुनसरी/ धरान फिटनेस क्लबद्वारा आयोजित बेंचप्रेस च्याम्पियनसिप सम्पन्न, कोपिला, सोभा, सागर र विष्णु ओभरअल विजेता धरान फिटनेस क्लबको आयोजनामा सम्पन्न पहिलो मेन्स एण्ड वुमेन्स स्ट्रेन्थ एण्ड इन्कलाइन बेंचप्रेस च्याम्पियनसिप २०८१ मा ओभरअल विजेताको उपाधि महिलातर्फ कोपिला गिरि र सोभा तामाङ तथा पुरुषतर्फ सागर टन्डन र विष्णु लामा ले जितेका छन्। स्ट्रेन्थ लिफ्टिङतर्फ महिलामा कोपिला गिरिले १५० केजी र पुरुषतर्फ सागर टन्डनले ३९० केजी तौल उचालेर उपाधि जिते। जुनियर समूहका सागरले उच्च प्रदर्शन गरेका थिए। इन्कलाइन बेंचप्रेसतर्फ महिलामा सोभा तामाङले १०२ केजी र पुरुषतर्फ सिनियर समूहका विष्णु लामाले २०९ केजी

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 324 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान भित्रै उपेक्षामा परेको भन्दै आपत्ती,सर्वदलीय सम्यन्त्र गठन

    धरान ।उपमहानगरबासी भएर पनि उपेक्षामा परेको साविकको पाँचकन्या र विष्णुपादुमा रहेका ग्रामीण भेगको जनताको काम र सरोकारवाला निकायलाई ध्यानकर्षण गराएर अघि बढ्नको लागि धरान ६ पानवारीका राजनीतिक दलहरु एक ढिक्का भएका छन् । धरान उपमहानगरवासी भएर पनि उपेक्षामा परेको भन्दै त्यहाँ रहेका सवै दलहरु एक ढिक्का भएर अघि बढ्नको लागि राजनीतिक पार्टीको सर्वदलीय संयन्त्र शनिबार भएको सर्वदलीय भेलाद्धारा गठन भएको छ । उक्त भेलाले हाललाई पार्टीबाट दुई,दुई जना प्रतिनिधित्व गर्ने गरी सर्वदलीय सम्यन्त्र बनाउन तदर्थ समिती गठन गरेको बताइएको छ । नेपाली काँग्रेस ६ नम्बर वडा समितीको संयोजनमा उक्त भेला सम्पन्न भएको हो । पार्ट

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 398 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्लोथ फाउन्डेशनद्वारा धरान ५ मा कपडा वितरण

    धरान/ कलोथ फाउन्डेशन नेपालले धरान उपमहानगरपालिका वडा नं. ५ मा पुगेर न्यानो कपडा वितरण गरेको छ । फाउन्डेशनले स्थानीय सरकार ५ नं. वडा समितिसँग सहकार्य गरेर वडामा रहेका गरिब तथा असहायहरुलाई निःशुल्क कपडा वितरण गरेको हो । विगतमा समेत वडाका विपन्न परिवालाई विभिन्न ठाउँमा जाडोको कपडा वितरण गरेको्र क्लोथ फाउन्डेशनले वडाको आग्रहमा गरिब तथा असहायलाई कपडा वितरण गरेको हो । सो अवसरमा ७० जना जेष्ठ नागरिक महिलाहरुलाई लुंगी तथा अन्यलाई समेत जाडोको कपडा वितरण गरिएको क्लोथ फाउन्डेशनका अध्यक्ष विनय प्रधानले जानकारी दिए । वडामै पुगेर गरिब तथा असहायलाई कपडा वितरण गरेकोमा ५ नंं वडाका वडाध्यक्ष मनप्रसाद लि

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 239 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved