समाज

    Showing 411-420 of 5,354 items.
  • पाथीभरामा दुई लाख भक्तजन,तीन करोड पाँच लाख भेटीघाटी

    ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए ।तीमध्ये सबैभन्दा बढी कात्तिकमा ६१ हजार १७३ भक्तजन पाथीभरा पुगेका थिए । उक्त अवधिमा कुल रु तीन करोड पाँच लाख ५६ हजार १२ भेटीघाटी सङ्कलन भएको समितिले जनाएको छ । आम नागरिक र सञ्चारकर्मीलाई जानकारी दिन तथा पारदर्शिता सुनिश्चित गर्न समितिले मासिक रूपमा दर्शनार्थी र भेटीघाटी विवरण सार्वजनिक गर्दै आए

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 272 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बालमैत्री वडा घोषणा गर्न कठिनाई,थपिएको सुचक बाधक

    धरान । धरान उपमहानगरपालिका अन्तर्गतका वडाहरुलाई बालमैत्री घोषणा गर्न सकस परेको छ । विगतमा ३९ वटा सुचक पार गरेपछि त्यो वडा बालमैत्री वडा घोषित हुने प्रावधान रहे पनि अहिले ५१ वटा सुचक पार गर्नुपर्ने नयाँ प्रावधान आएपछि विगतमा घोषित बालमैत्री वडालाई समेत पुनरावोलकन गर्नुपर्ने अवस्था सिर्जना भएपछि वडाहरुलाई बालमैत्री घोषणा गर्न सकस भएको हो । धरान उपमहानगरपालिकामा २० वटा वडा रहेका छन् । २०७६ को बालमैत्री सम्बन्धी ऐनले जम्मा ३९ वटा सुचक पार गरेको खण्डमा वडा बालमैत्री हुने नीतिगत व्यवस्था रहेको थियो । ०७६ को नीतिगत घोषणा अनुसार त्यसबेला १४ वटा वडाहरु बालमैत्री घोषणा भएका थिए । २०७८ मा आएर ३९ वटा सुच

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 183 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको पर्यटकीयस्थल नागछाँगा आझेलमा

    भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको सरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ । गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर संरक्षणको थालेको हो । ढुङ्गाभरी जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा दर्शन गरे मनोकांक्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताए ।अनौठो प्राकृतिकस्वरुप रहेको धार्मिकस्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ । वडा नं ६ बैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमनामा पर्ने यो धार्मिकस्थल प्रर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेसँगै यसको प्रव

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 260 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बेरोजगारीलाई रोजगारी दिन दुई दिने रोजगार मेला

    धरान । सुनसरीको धरानमा  २ दिने रोजगार मेला लाग्ने भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा धरानमा बैशाख ११ र १२ गते रोजगार मेला लगाउने  भएको धरान उपमहानगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यले धरानमा २ दिने रोजगार मेला आयोजना हुने भएको छ ।  स्थानीय उद्योग, व्यवसाय, पर्यटन, होटल, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा जनशक्तिलाई रोजगार उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले मेला गर्न लागेको मेयर हर्कराज राई (साम्पाङ)ले जानकारी दिएका छन्।

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 193 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बैशाख १ गतेमात्र फुल्ने फूल,यस्तो छ मान्यता

    जनकपुरधाम । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको सिरहामा रहेको छ । उक्त फूल लहान नगरपालिका–१२ र २४ मा पर्ने सलहेश फूलबारीमा हरेक वर्ष बैशाख १ गते मात्र फुल्ने भएकाले सर्वसाधारणको ठूलो भिड लाग्ने गर्दछ । फूल हेर्न र दर्शन गर्नको निम्त्ति नेपाल लगायत भारतबाट समेत हजारौं श्रद्धालु आउने गर्दछन ।फुलबारीमा रहेको हारम प्रजातिको तीनवटा बोटमा यसवर्ष फूल फुलेको छ । फूलबारीमा हारामको बोट नजिकै रहेको राजा सलहेश र मालिनी मन्दिर (गहबर) मा भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । युवायुवतीले उक्त फूललाई साक्षी राखेर विवाहसमेत गर्छन् ।हारमको बोटमा सातौं–आठौं श

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 200 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २०८२ सालमा कुन महिना कति दिन विदा ?(हेर्नुहोस)

    काठमाडौं । नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ ।नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व एवम् दिवसका बिदा हुने छन् ।दशैंमा सात दिन र तिहारमा पाँच दिन समेत गरी विभिन्न पर्वहरुको बिदा २८ दिन हुने छ । यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ । वैशाख ः वैशाखमा चार दिन शनिबारको बिदा छ । त्यसबाहेक नयाँ वर्षको अवसरमा वैशाख १ गते र वैशाख १८ गते विश्व मजदुर दिवसको बिदा छ । चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, रा

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 241 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश स्तरीय एसईई आइडलको खोजी सुरु

    धरान/ सुनसरीको धरानमा कोशी प्रदेश स्तरीय एसईई आइडलको खोजी सुरु भएको छ । फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल टिभी र फक्ताङलुङ खबर डटकमको आयोजनामा एसईई आइडल सिजन ५ अन्र्तगत् ‘सिङ्गीङ, डान्सिङ र वक्तृत्वकला’ को लागि पहिलो अडिसनद्धारा कोशी प्रदेशभरीका क्षमतावान प्रतिभावहरुको खोजी सुरु भएको हो । आयोजक संस्था फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष एवम् प्रतियोगिताको परिकल्पनाकार डम्बरकुमार तुम्बापोका अनुसार पहिलो अडिसनमा १५० जना विद्यार्थीले उक्त कार्यक्रममा सहभागिता जनाए भने अडिसन युएन नवोदय कलेज धरान १६ को कार्यक्रम हलमा सम्पन्न भएको हो । तुम्वापोले कोशी प्रदेशभर

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 780 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राइम एजेकेशनमा एसइई दिएर बसेका विद्यार्थीको ओइरो

    धरान/ प्राइम एजुकेशन सेन्टर धरानको छाताचौकमा रहेको छ । विशेषतः यस सेन्टरले विद्यार्थीहरुको लागि गाइड गर्ने काम गर्दछ । अर्थात विद्यार्थीहरुलाई कस्तो शिक्षा पढ्ने, कसरी तयारी गर्ने अनि त्यसका लागि के गर्नु पर्छ भनेर उक्त सेन्टरले सर्व सुलभ रुपमा ब्रिज कोषको तयारी कक्षा सन्चालन गर्ने गर्दछ। अहिले २०८१ सालको एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सर्व सलभ रुपमा अध्ययन गराउने गरेको छ । यतिवेला उक्त सेन्टरमा विद्यार्थी र अभिभावकहरुको भीँड लाग्ने गरेको छ । राम्रो गुणस्तरीय शिक्षा र दक्ष जनशक्तिदारा विद्यार्थीलाई पठन पाठन गर्ने भएकाले पनि त्यहाँ विद्यार्थीहरुको ओइरो लाग्ने गरेको छ । यो खाल

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 641 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सन्दीपदेखि रविसम्म, कुलमानदेखि दुर्गासम्म: २०८१ घटनामै घटना

    काठमाडौँ/ वि.सं.२०८१ अब बिदा हुनै लाग्दा यो वर्ष राजनीतिक, सामाजिक र आपराधिक घटनाहरूको घेरामा कसरी बित्यो भन्ने विषयमा जनचासो बढेको छ। (भाेली) सोमबारबाट सुरु हुने २०८२ सालको पूर्वसन्ध्यामा, विगत वर्षलाई फर्केर हेर्दा “घटनामै घटना” भएको अनुभूति हुन्छ। सुरुमा दुई ठूला दल मिलेर सरकार गठन भएको अवस्था देखिएको यो वर्षमा, पूर्वराजाको समर्थनमा प्रदर्शन, सहकारी काण्ड, प्राकृतिक प्रकोप, ठूलो आर्थिक क्षति र चर्चित व्यक्तित्वहरूलाई लिएर भएका कानुनी कारबाहीहरूले समाचारको मुख्य शीर्षक बनिरहे। विशेषगरी सन्दीप लामिछाने, रवि लामिछाने, कुलमान घिसिङ र दुर्गा प्रसाईसँग जोडिएका घटनाहरूले व

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 250 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमै पहिलो पटक IELTS इनहाउस परीक्षा सम्पन्न

    धरान/ धरान -१०पुतलीलाइनस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.मा कोशी प्रदेशमै पहिलो पटक IELTS को इनहाउस परीक्षा सम्पन्न भएको छ। शनिबार सम्पन्न सो परीक्षा ब्रिटिश काउन्सिल द्वारा सञ्चालित IELTS परीक्षण कार्यक्रमअन्तर्गत आयोजित गरिएको हो। यससँगै सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. कोशी प्रदेशकै पहिलो IELTS इनहाउस परीक्षा केन्द्रको रुपमा मान्यता पाएको छ। अबदेखि धरानका विद्यार्थीहरूलाई IELTS परीक्षा दिनका लागि विराटनगर, इटहरी, दमक वा काठमाडौंसम्म धाउनु पर्ने झन्झट हटेको सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार विदेश अध्ययनको तय

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 1,133 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved