समाज

    Showing 3,421-3,430 of 6,703 items.
  • अरुण नदीमा पुल नहुदा स्थानीयलाई सास्ती फेरि सञ्चालन भए पनि घण्टौ कुर्नुपर्ने बाध्यता

    धरान/ भोजपुरको षडानन्द नगरपालिका र संखुवासभालाई जोड्ने अरुण नदीको सती घाटमा फेरि सञ्चालन आएपछि त्यहाँका स्थानीय सर्वसाधारणको जीवनयापनमा केही सहज भए पनि फेरिबाट सवारी साधन आवातजावत गर्दा घण्टौ पर्खिनुपर्ने झन्टझटले भने स्थानीयहरु आजीत बनेका छन् । भोजपुरको षडानन्द नगरपालिकाका र संखुवासभाको मनकामनाबीचमा रहेको अरुण नदीको सतिघाटमा सञ्चालन भएको फेरिले संखुवासभा तथा भोजपुरका स्थानीयहरुलाई तराईसम्म जोड्ने् काम भएको भएपनि फेरिबाट गाडी तार्न घण्टौ पखिुपर्ने बाध्यताले भने समयमै गन्तव्यमा पुग्न नसक्ने सवारी चालकहरु बताउँछन् । सवारी साधनको लाइन धेरै भएका कारण उनीहरुले घण्टौ पर्खिनुपर्ने अवस्था रहेको

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 492 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रिय प्रतियोगितामा सहभागि हुन जाने धरान बास्केटवल टिमको विदाई

    धरान/ यहि फागुन २८ गते देखि काठमाण्डौमा हुन लागेको थी्र वाइ थी्र महिला पुरुष राष्ट्रिय प्रतियोगितामा सहभागि हुन लागेका धरानका बास्केटवल खेलाडिहरुलाई शुक्रवार विदाइ गरेको छ । सुनसरीको प्रतिनिधित्व गर्दै गर्दै धरान वाट पुरुष टिमले सहभागिता जनाउने भएको छ । शुक्रवार धरान बास्केटवल टिमका ५ जनाको टोलिलाई विदाई गरिएको थियो । उनिहरुलाई वुद्धचोक स्थित एमसि क्याफेमा बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले खदा लगाएर विदाइ गरेका थिए । धरान बास्केटवल टिमले नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राईको नेतृत्वमा कविन मगर, सर्वोधन राई, सुजन राई र रियो

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • 1,704 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोडअनलोड_मजदुरको_प्रश्न : हामी सामाजिक सुरक्षामा कहिले ?

    पोखरा/ कृषि उपज बजार, तरकारी तथा फलफूल मण्डि, हार्डवेयर तथा भन्सार गोदामहरुमा काम गर्ने लोडअनलोड मजदुरहरुले आफुहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न सरकारको ध्यानाकर्षण गराएकाछन् ।  शनिबार पोखरामा सम्पन्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लोडअनलोड तथा ढुवानी समन्वय समितिको राष्ट्रिय भेलामा देशभरीबाट सहभागी मजदुरहरुले सामाजिक सुरक्षा कोषमा सूचिकरण हुन आफुहरु इच्छुक रहेको जनाउँदै योगदान रकमको जोहो गरिदिन सरकारसंग माग गरेको हो ।  पोखरास्थित तरकारी फलफूल मण्डिमा काम गर्ने ४० जना लोडअनलोग गर्ने मजदुरहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएको उदाहरण प्रस्तुत गर्दै देशभरी रहेका सबै मण्डि,

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • 1,538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २४ औं बुढासुब्बा गोल्डकप शनिबारदेखि

    धरान/  २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता यही शनिवारदेखि धरान १६ स्थित रंगशालामा सुरु हुदैंछ । आज प्रतियोगिताबारे अन्तिम जानकारीका लागि आयोजक धरान फुटवल क्लवले पत्रकार सम्मेलन गरेको छ । प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । क्लवको नयाँ नेतृत्वसँगै बुढासुब्बा गोल्डकप प्रतियोगितालाई एउटा उत्सवका रुपमा मनाउने क्लवका अध्यक्ष प्रताप तामाङले जानकारी दिनु भएको छ । २३ वटा संस्करण सक्दा आयोजकले हालसम्म उपाधी हात नपारेको विषयमा गम्भीर समिक्षा गदैं यस पटक उपाधी रक्षा गर्ने रणनीतिका साथ आयोजक टिम तयारी गरिएको क्लवका महासचिव नविन राईले जानकारी दिनु भयो ।&n

    • प्रकाशित मितिः फागुन २५, २०८०
    • 616 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केन्द्रमा गठबन्धन भत्किएसँगै कोशी प्रदेशमा समेत समस्या

    मोरङ/  केन्द्रीय गठबन्धनबाट नेपाली काँग्रेसलाई छाडेर एमालेसहितको गठबन्धनको सरकार बनेपछि त्यसको असर कोशी प्रदेशमा समेतै देखिएको छ । केन्द्रीय गठबन्धनको प्रमुख घटक एमालेका प्रमुख सचेतक अधिवक्ता समेत रेवतीरमण भण्डारीले केन्द्रको समिकरण भत्किएसँगै कोशी प्रदेश सरकारको हैसयित समेत समाप्त भएको बताएका छन् । उनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नैतिकताका आधारमा तुरुन्तै राजीनामा दिनुपर्ने बताएका छन् । ्तीन महिना अगाडि नेपाली काँग्रेसका २९ जना सांसदमध्ये ८ जना सांसद लिएर एमालेको समर्थनमा कोशी प्रदेशको मुख्य मन्त्री बनेका कार्कीले केही दिनमै विश्वासको मत लिएपश्चात एमालेको साथ छोडी

    • प्रकाशित मितिः फागुन २५, २०८०
    • 556 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–इटहरी सडक निर्माण सुस्त गतिमा दुर्घटनाको जोखिम बढ्दै

    धरान/ धरानको सेउतीपुलदेखि तरहरासम्मको बाटो सुस्त गतिमा निर्माण भएको छ । निर्माणमा ढिलाई हुदा दिनप्रतिदिन दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । धरानको सेउतीपुलदेखि इटहरीको तरहरासम्मको पाँच किलोमिटर सडक निर्माणमा ढिलाइ हुँदा सवारी धनी तथा यात्रुलाई समस्या भएको छ । निर्माणका लागि जथाभावि खनेर छाडिएका खाल्डोका कारण समस्या विकराल बन्दै गएको चालक तथा यात्रुहरुले बताउने गरेका छन् । उनीहरुले बर्खामा हिलो र हिउँदमा धुलोले यात्रा गर्न कठिन हुने गरेको बताएका छन् । तेह्रथुम जिरिखिम्तीका यातायात व्यवसायी उमेश गौतमले धरानदेखि तरहरासम्मको सडक छोटो दूरीको भएपनि तराहरासम्म पुग्न नै मुस्किल हुने गरेको छ

    • प्रकाशित मितिः फागुन २५, २०८०
    • 700 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिपर आतंक: तीन बर्षमा कोशी प्रदेशमा ५८ जनाको ज्यान गयो

      मोरङ /कोशी प्रदेशमा पछिल्लो समय टिपर आतंक समस्याको रुपमा रहेको छ । टिपरकै कारण तीन बर्ष आठ महिनामै कोशी प्रदेशका विभिन्न ठाउँमा ५८ जनाले ज्यान गुमाइसकेका छन् ।  मोरङको बेलबारी नगरपालिका–१ को पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट शुक्रबार विहान तीन जनाको मृत्यु भएको छ । यस्तै सोही घट्नामा परीे दुई जना घाइते भए थिए । टिपरको ठक्करबाट बोलेरो चालक विर्तामोड नगरपालिका–२ झापाका ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका–२ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका–४ की ४४ बर्षीया दिपा खनालको उपचारको क्रममा मृत्यु भएको हो । मोरङ ट्राफ

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • 782 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा बुधबारबाट दादुरा–रुबेला खोप अभियान सुरु

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा दादुरा( रुवेला रोग विरुद्धको खोप अभियान बुधबारवाट सुरु हुने भएको छ । नगरपालिका भित्र रहेका ९ महिना देखि ५ वर्ष मुनी उमेर समुहका २४ हजार बालबालिकाहरुलाई खोप लगाइने छ । वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखामार्फत ११ वटा वडामा खोप अभियान संचालन हुनेछ । खोप अभियानमा नगरपालिकाका मातहतका स्वास्थ्यकर्मीहरु, स्वंमसेवकहरुले खोप लगाउने छन् । ११ वटा वडामा १ सय १९ वटा खोप केन्द्रबाट खोप अभियान संचालन हुने नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उमेश मेहताले बताए । खोपको सञ्चालन , व्यवस्थापन लगाएका बिषयमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुबिच सोमवार पालिका

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • 448 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरा सामुदायिक बहुउदेश्यीयद्बारा कृषकलाई अभिमुखिकरण

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाले पशुपालन कृषकहरुलाई एक दिने कृषक अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । सहकारीले ग्रीन फिड इण्डष्ट्रिज प्रालिसंगको प्राबिधिक सहयोगमा उक्त अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । व्यवसायिक रुपमा पशुपालन गरि नियमित दूध उत्पादन गरी बिक्र गर्दै आएका कृषकलाई आहार व्यवस्थापनपशुपालन व्यवस्थापन , मल मुत्र व्यवस्थापन , महामारी रोग , उपचार विधि , कृषि अनुदान लगाएको बिषयमा जानकारी दिइएको चतरा सामुदायिक बहुउदेश्यीय सहकारी संस्थाकि अध्यक्ष सीता भण्डारी पौडेलले बताईन् । एक दिने कृषक अभिमुखिकरण कार्यक्रम

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • 527 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीको थेग्य्रान व्यवस्थापन नहुँदा नदीको सतह बढ्दै

    वराहक्षेत्र/ वर्षामा बाढीले भरिने सप्तकोशी नदी हिउँदमा बालुवाका टापुले भरिभराउ देखिन्छ । वर्षायाममा आउने कोशीको बाढीले त्रसित बनेका कोरिडोर आसपासका बस्तीलाई कोशीको सतह बालुवाले पुरिँदै गएपछि थप भयभीत बनाउँछ । वर्षाको बाढीमा धमिलो पानीसँगै बगेर आउने बालुवा, लेदो, माटो र ग्रेगरले प्रत्येक वर्ष कोशीको सतह उच्च हुँदै गइरहेको छ । थुप्रिएको थेग्य्रान व्यवस्थापन नहुँदा नदीको सतह बढ्दै गएको हो । पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लामटाङ हिमाल (गोसाइँकुण्ड) सम्मको ठुलो भूभागमा फैलिएका साना ठुला नदीलाई समेटेको सप्तकोशी नदी नेपालको सबैभन्दा ठुलो नदी हो । यो भारतको गङ्गा नदीमा गएर

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • 562 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved