धरानको खानेपानी योजनाको लागि एमाले द्वारा खानेपानी मन्त्री सङ छलफल

  • वैशाख ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई दिर्घकालीन समाधानका लागि खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग जनप्रतिनिधि तथा नेकपा (एमाले) नेतृत्वले सघन छलफल गरेकोछ । 

छलफलमा धरान खानेपानी योजनाका लागि आगामी योजना २०८१/०८२ मा एडिविको सहयोगमा काम प्रारम्भ हुने भएकोछ । 

उक्त योजनाले नसक्ने योजनाहरू जस्तै ठिंगाबारी खानेपानी धरान५, पानबारी खानेपानी धरान ६, शिवधारा खानेपानी धरान १३, ढाडे तेलनपुर खानेपानी

धरान ४, देउराली खानेपानी धरान ५, पटनाली खानेपानी धरान १७ लाई समेत प्राथमिकतामा राख्नेगरी मन्त्री राईसंग छलफल भएकोछ ।Messenger_creation_67e54ef1-2c55-4e41-8fc2-0f23bcd8b4e1

मन्त्री राईसंगको छलफलमा कोशी प्रदेशसभा सदस्य विजयकुमार राई, कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, नेकपा (एमाले) कोशी प्रदेश सचिव राजकुमार भण्डारी, प्रतिनिधिसभा पूर्व सदस्य जयकुमार राई, नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राई,

धरान १३ वडा अध्यक्ष नेत्र काफ्ले, नेकपा (एमाले) सुनसरी सदस्य अनिल राजधामी, राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश सदस्य सिजन राजधामी लगायत सहभागिता रहेको थियो ।

सुनसरीमा प्रहरीलाई द ...

धरान/ सुनसरीको देवानगञ्जमा प्रहरीलाई देख्नेबित्तिक ...

सुनसरीमा लागूऔषधको ठ ...

सुनसरी/ इटहरीमा डेराकोठाभित्र लुकाएर राखिएको हजारौँ क्य ...

धरानमा ९ लाख ८२ हजार ...

धरान/ सुनसरीको धरानस्थित तिनकुनेमा भन्सार छली गरेर ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगर सहित दुई ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved