समाज

    Showing 2,241-2,250 of 6,826 items.
  • भिक्षामा पनि शिक्षा

    धरान/  हामी सबैले बौद्धधर्मालम्बीमा आस्था राख्ने भिक्षुहरुले घर घरमा गएर केही न केही मागेको देखेकै छौ । वास्तवमा त्यो माग्नु आफ्ना्े दिनचर्या चलाउनुमात्र हैन यसभित्र पनि शिक्षा प्रदान गर्ने कुरा छ भन्दा अचम्म लाग्न सक्ला तर भिक्षुहरुले भिक्षा माग्दा समेत त्यसभित्र बौद्ध शिक्षा प्राप्त हुन्छ भन्ने कुरा स्वयम् भिक्षुहरुले जानकारी गराएका छन् । बौद्ध धर्ममा आस्था राख्ने भिक्षुहरु नेपालका हरेक ठाउँमा लामबद्ध लागेर भिक्षम दे भन्दै हिडेका हुन्छन् । उनीहरुको दिनचर्या नै भिक्षा मागेर चलेको हुन्छ तर भिक्षा माग्दै हिड्ने भिक्षुहरुले भने भिक्षा जीवनयापन गर्ने मात्र नभई यसभित्र बौद्ध शिक्षा सम

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 639 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिर्तामोड महोत्सव: ताप्लेजुङदेखि जुम्लासम्मको अग्यार्निक उत्पादन

    झापा/ जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अग्यार्निक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै , जौं, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवको स्टलमा बसेकी छिन् । त्यस बाहेक जडिबुटीको चिया, जिम्मु र दाँते ओखरपनि उनको स्टलमा रहेको छ । पोखराकी संगीता गुरुङले रुकुम र डोल्पाको सिमा क्षेत्रबाट भीर महुरीको मह ल्याएकी छिन् । उनको स्टलमा औषधिय गुण भएको मह र लेकाली भेडाको ध्यू उपलब्ध छ । ताप्लेजुङस्थित फुङ्लिनकी माया गुरुङले अलैंचीको रेसाबाट निर्मित हस्तकलाका आर्कषक सामग्रील

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 342 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पशु प्राविधिकविहीन भएपछि किसान मर्कामा

    चतरा/ बराहक्षेत्र नगरपालिकाको १ र २ नम्बर वडा (साविक वराहक्षेत्र गाविस) पशु प्राविधिकविहीन हुँदा किसानहरू मार्कामा परेका छन् । गत साउन महिनादेखि यी २ वटा वडामा कार्यरत एक जना पशु प्राविधिकले हाजिर गर्न छाडेपछि सेवाग्राही जनताले दुःख पाएको गुनासो गरेका छन् । ६ महिनादेखि कार्यालयमा पशु प्राविधिक नहुँदा औषधिसमेत दराजमा थन्किएका र खेर गएका छन् ।पशु प्राविधिक पठाउन वडाले नगरलाई पत्रसमेत पठाएको छ । जनप्रतिनिधिले नगरसभामा पशु प्राविधिक नभएको गुनासो पनि गरेका थिए । तर, कार्यान्वयन हुन सकेको छैन । हाल पशु बाख्रामा देखिने सामान्य रोगहरु नाम्ले, झाडा पखालालगायतका रोगको औषधि वडा सदस्यले नगरका प्रा

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्काईवाकले तान्यो पर्यटक

    धरान/  कोशी प्रदेशको पर्यटकीय स्थल सुनसरी र धनकुटाको संगम स्थल भेडेटारमा स्काइ वाक सञ्चालनमा आएसँगै आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी क्षेत्रफलमा निर्माण गरेको स्काइ वाक सञ्चालनमा ल्याएसँगै टावर चढेर मजा लिने पर्यटकहरु थपिदै गएका हुन् । टावर सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढेको छ । यहाँ नेपालकामात्र हैन भारतको दार्जिलिङ, पश्चिम बंगालसम्मका पर्यटकहरु भेडेटार आउने गरेका छन् । भेडेटारमा आएका पर्यटकहरुलाई यहाँका आकर्षक स्थलले तान्ने गरेको छ । यो सँगै स्काई

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 1,503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिलो पटक ‘कोशी एक्सिलेन्स अवार्ड’अवार्ड के हो ?

    इटहरी ।कोशी प्रदेशमा पहिलो पटक ‘कोशी एक्सिलेन्स अवार्ड’ हुने भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सन्चालित प्रदेश खबर इटहरीले उक्त अवार्ड आयोजना गर्ने भएको हो । स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षको अवसरमा आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको दिन कार्यक्रमको भव्य आयोजना गरि अवार्ड प्रदान गरिने प्रालिका अध्यक्ष पवन अधिकारीले बताए ।के हो ‘कोशी एक्सिलेन्स अवार्ड’ ?उक्त अवार्ड १३ विधामा प्रदान गरिने भएको छ । अध्यक्ष अधिकारीका अनुसार शिक्षा,स्वास्थ्य,सञ्चार,साहित्य,पर्यटन,कृषि,कर्पोरेट,बैंिकङ,खेलकुद,सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स विधामा महत्त

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 590 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको खसी बाख्रा विहीबारे हाटमा(तस्बीर हेर्नुस्)

    चतरा/ बिक्रीका लागि (खसी-बाख्रा) चतरास्थित बिहीबारे हाटमा बिक्रीका लागि लगिंदै खसी,बाख्रा । बराहक्षेत्र १ स्थित चतराघाटमा अघिल्लो दिनै खरिदेहरु मोलमोलाइ गर्न पुग्ने गरेका छन् । पहाडी जिल्ला भोजपुरको दक्षिणी भेगबाट आउने खसी बाख्रा आकर्षक मानिन्छन् ।

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 780 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बा गोल्डकपको तयारी तीब्र सुरक्षामा कडाई

    धरान/ धरानमा हुने २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा सुरक्षा व्यवस्था कडाइ गरिने भएको छ । बुधबार धरानमा भएको बैठकले गोल्डकपको रजत जयन्तीलाई सफलतापूर्वक रुपमा सम्पन्न गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ । गोल्डकपको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको अध्यक्षतामा भएको बैठकमा सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम धरानका प्रमुख प्रहरी नायव उपरिक्षक देवेन्द्रबहादुर सिंह, राष्ट्रिय अनुसन्धान केन्द्र प्रदेश कार्यालय प्रमुख अनुसन्धान अधिकृत नवराज न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापा, इलाका प्रहरी कार्यालय धरान

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 500 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रधाम उच्च जोखिम पुर्वराष्ट्रपतिलाई ध्यानाकर्षण

    वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं १ मा स्थित धर्तीको पहिलो तिर्थस्थलको रुपमा परिचित वराहक्षेत्र मन्दिर क्षेत्र सहित बजार एरिया सप्तकोशी नदिको कटानको उच्च जोखिममा रहेको र यसको नियन्त्रणकागि तटबन्ध निर्माणकालागि आवश्यक सहजिकरण र सहयोग गरिदिनु हुन् पुर्व राष्ट्रपति सम्माननीय विद्यादेवि भण्डारीलाई ध्यानाक्रषण गराउदै आग्रह गरिएको छ । प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सक्रियतामा पुर्व राष्ट्रपति सम्माननीय विद्यादेवि भण्डारी समक्ष कटान नियन्त्रणकालागि तटबन्ध निर्माणकालागि आवश्यक सहजिकरण र सहयोग गरिदिनु हुन् गुरु योजना सहित लिखित निवेदन पेस गरिएको नगर प्रमुख रमे

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथीभरा केवलकार, १५ महिनामा निर्माण सक्ने लक्ष्य

    ताप्लेजुङ/ ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गरिने केवलकारको बटम स्टेशनमा स्काभेटरमार्फत निर्माण कार्य सुरु भएको छ । निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनका प्रोपाइटर इन्द्र केदेमका अनुसार मंगलवार बिहानबाट बटम स्टेशन क्षेत्रबाट काम अघि बढाइएको हो । केदेमले आगामी १५ महिनाभित्र केवलकार निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको जानकारी दिए। गत कात्तिक २३ गते बटम स्टेशन क्षेत्रमा केवलकार निर्माणको शिलान्यास गरिएको थियो । त्यतिबेला केवलकार निर्माणको विरोध र समर्थन गर्ने पक्षहरूबीच झडप समेत भएको थियो । निर्माण सामाग्रीसहित स्काभेटर लैजाँदा विवाद सिर्जना भएको भए पनि अ

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 926 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिक भए कमाण्डर,राप्रपा कार्यकर्ता एमाले प्रवेश

    धरान । घर र टोलका हरेक समस्याहरुको समाधानको अगुवाई एमालेले गर्ने नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले बताउनु भएकोछ । बुधबार नेकपा (एमाले) धरान ८ नम्बर वडास्थित सभागृह गौरी टोल कमिटीको भेलालाई सम्बोधन गर्नुहुँदै पूर्वाधार विकाससंगै जनसरोकारका विषयमा एमालेका हरेक पंक्ति परिचालित हुने समेत राईले बताउनुभयो । धरान ८ सभागृह मार्ग निवासी राप्रपा धरानकी सक्रिय कार्यकर्ता सविता रसाइलीलाई पार्टीमा स्वागत गर्दै कार्यक्रमको प्रमुख अतिथि राईले भूमिहिन सुकुमबासी, मजदुर, किसान र उत्पीडित वर्गको पार्टी एमालेप्रतिको जनविश्वास बलियो बन्दै गइरहेको र अब हरेक टोलमा एमाले स्थ

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved