पाथीभरा केवलकार, १५ महिनामा निर्माण सक्ने लक्ष्य

  • माघ १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

ताप्लेजुङ/ ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गरिने केवलकारको बटम स्टेशनमा स्काभेटरमार्फत निर्माण कार्य सुरु भएको छ ।

निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनका प्रोपाइटर इन्द्र केदेमका अनुसार मंगलवार बिहानबाट बटम स्टेशन क्षेत्रबाट काम अघि बढाइएको हो ।

केदेमले आगामी १५ महिनाभित्र केवलकार निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको जानकारी दिए।

गत कात्तिक २३ गते बटम स्टेशन क्षेत्रमा केवलकार निर्माणको शिलान्यास गरिएको थियो । त्यतिबेला केवलकार निर्माणको विरोध र समर्थन गर्ने पक्षहरूबीच झडप समेत भएको थियो ।

निर्माण सामाग्रीसहित स्काभेटर लैजाँदा विवाद सिर्जना भएको भए पनि अब कामले गति लिएको केदेमले जानकारी दिए ।

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved