समाज

    Showing 1,501-1,510 of 5,391 items.
  • धरान–१७बाट चोरी भएको मोटरसाईकलसहित ६ जना पक्राउ

     धरान/ इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको दुई वटा मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको छ । भाद्र ३ गते धरान उप–महानगरपालिका–१७ रेल्वे चोकबाट मोटरसाईकलको चोरी भएको जानकारी पाएपछी खोजतलाशमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १–०२–०४४ प ५९४२ नं.को केटीएम डुके र बा १४ च ८०२६ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका–१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका–१ का २० बर्षीय मो.सर्फराज इराकी, राजविराज नगरपालिका–२ का २४ बर्षीय लालु भन्‍ने मो.रहमान रहेको सुनसरीका

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 584 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संघीय लिम्वुवान महिला मञ्चमा पवित्रा

    धरान/ संघीय लिम्बुवान महिला मंच सुनसरीको अधिवेशन सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनले ,पबित्रा लिम्बु हुक्पाचोङ्बाङ्ग(साम्सेमी) नेतृत्वमा नयाँ कमिटी गठन भएको छ । उपाध्यक्षहरुमा राम कुमारी लिम्बु (हाङ्सामा), प्रमिला येङ्देन(साम्यो),निर्मला सोहाङ्ग (सुकुदिन),मन माया लिम्बु (सेमाङ्ग),,सुरेखा लिम्बु (निमा),सचिवहरु सरिता लिम्बु (साम्याङ्ग),राधा लिम्बु (सुम्मुन्धुम),सह सचिव ,सुश्मा लिम्बू (सान्चा) र कोषाध्यक्षमा पबित्रा कन्दवा (फुन्मा)लाई चयन गरिएको छ । सदस्यहरु २४ जना रहेका छन् ।उक्तं अधिबे

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 403 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा समितिमा तीज : स्थानीय सरकारको अघि नाँचे छमछमी

    धरान/ हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाँचगान गरेर धुमधामसँग तीज मनाउँछन् । पछिल्लो समय यो तीज पर्व सबै जातजातिका महिलाहरुको साझा पर्व बन्दै गएको छ । साझा पर्व बन्दै गएकै कारण स्थानीय सरकारले समेत महिलालाई लक्षित गरी वडामा रहेका महिलालाई भेला गराई तीज पर्व मनाउन थालेको छ । नेपालका सांस्कृतिक पर्व वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसगसँग जोडिन्छ । अहिले तीज आउन बाँकी छँदै विभिन्न सामाजिक संघ संस्था, म

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 200 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विज्ञानको चमत्कार बिद्यार्थीले बनाए रोबट र यान्त्रिक सामाग्री

    धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिका राजारानीकोे पुण्य उच्च मा.बि.मा अध्ययनरत +२ का बिद्यार्थीहरुले बिभिन्न रोवट तथा यान्त्रिक सामाग्रीहरु बनाएर प्रदर्शन गरेका छन् । कक्षा १२ को बिभिन्न संकायमा अध्ययनरत पुण्य क्रियटिभिटी हब कम्युनिटीका सात जना बिद्यार्थीहरु र तीन जना प्रशिक्षकहरुको एक महिने प्रयासमा उक्त सामाग्रीहरु निर्माण गरिएको हो । बिद्यार्थीहरुले हातले नछोई सेन्सरबाट बिर्को उघ्रने डस्वीन र ब्लुतुथ प्रणालीबाट चल्ने रिमोट कन्ट्रोल कार,अफ्ट्रयाकल अभोईडिङ्ग कार बनाएका छन् । यस सामाग्रीहरु आगामी दिनमा आम मानिसको जनजीवनमा प्रयोग हुने घरायसी सामाग्री निर्माण गर्नका लागि आधारशिलाका लागि बना

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 292 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेश्रो अन्तर स्कुल डिपो बास्केटबल रनिङ कप : भदौ २७ गते देखि हुने

    धरान/  कोरोना कालमा स्वर्गबास भएका मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा विगत २ बर्ष देखि हुदै आएको बास्केटबल प्रतियोगिताको तेश्रो संस्करण यो बर्ष यहीँ भदौ २७ गतेदेखि धरानमा हुने भएको छ । आईतबार धरान १८ स्थित रहेको डिपो मावि धरानले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । “ मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङग कप” भनेर विगत तीन बर्षदेखि निरन्तर हुदै आएको छ । प्रतियोगिता भदौ २७ गतेबाट ३१ गते सम्म हुने डिपो माविका प्रध्यानाध्यापक राजकुमार राईले बतएका छन् । तेश्रो संस्करणको रुपमा आयोजना गरिएको प्रतियोगितालाई कोशी प्रदेश भरिका बिद्यालयलाई स

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 353 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घुम्न जाने भन्दै घरबाट लगेर १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    झापा/ झापामा एक जना बालिकामाथि सामूहिक बलात्कार भएको छ । घटनामा ७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई अलगअलग स्थानमा पुर्याएर एकैरात ७ जनाले सामूहिक बलात्कार गरेका हुन् । पीडित परिवारका अनुसार पिडकमध्येका दुई जनाले शुक्रबार अपराह्न ती बालिकालाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरूले अर्जुनधाराकै एक होटेलमा पुर्‍याएर सामूहिक बलात्कार गरेका थिए । एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार १६ वर्षीया बालिका शुक्रबार राति बलात्कृत भएकी हुन् । सुरुमा हटिया लाग्ने स्थानको

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 530 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अरुण नदीले मजदुर बगायो

    संखुवासभा/  संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका छन् । शनिबार बिहान साढे ७ बजे गुरुङलाई कागुवा खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए । अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवादेखि बिदामा घर फर्किदै गरेका गुरुङ खोला तर्ने क्रममा कागुवा बगाउँदा बेपत्ता भएका हुन् । बेपत्त

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 314 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँगुरीगढीमा पर्यटकका लागि पदमार्गको योजना

    धरान/ धनकुटा र सुनसरीको संगम स्थल साँगुरीगढी गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएपछि गाउँपालिकाले पदमार्ग सञ्चालनको अवधारणा अगाडि सारेको छ । गर्मी समयमा तराई लगायत भारतबाट समेत शितलताको लागि पर्यटक आउने क्रम बढेपछि गाउँपालिकाले पदमार्गको पहिचान गरी त्यसको विकास गर्ने भएको हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका बुढी मोरङ, खुवाफोक, फाक्सिव,डाँडाबजार, महाभारत, भेडेटार, र आहाले गाउँ विकास समितिहरूलाई समेटेर साँगुरीगढी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । साँगुरी गढी पर्यटकीय गन्तव्यका लागि कोशी प्रदेशकै मनोरम स्थानको र

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 359 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पपकर्न सिन्ड्रोम जसले अहिलेका धेरै युवालाई सताउँदैछ

    प्रा. डा. राजीव झास्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञकुनै कारणवश मिनेट मिनेटमा मोबाइल हेर्ने बानी छ ? कुनै काम गर्दा ध्यान केन्द्रित गर्न कठिन भइरहेको छ ? वा मोबाइल हेरेपछि काममा चाहेर पनि ध्यान दिन सकिएको छैन ? राति मोबाइल नहेरी निद्रा लाग्दैन ? सामाजिक सञ्जालमा एउटा सामग्री हेर्दाहेर्दै अर्को हेर्न मनलाग्छ ?यदि यस्तै अनुभव हुन्छ भने पपकर्न सिन्ड्रोम भएको हुनसक्छ ।के हो पपकर्न सिन्ड्रोम ?दिमाग अशान्त रहने अवस्थालाई पपकर्न सिन्ड्रोम भनिन्छ । जसरी मकै पकाउँदा चारैतर्फ उफ्रिन्छ, दिमाग पनि त्यही अनुसार उफ्रिने भएकाले यसलाई पपकोर्न सिन्ड्रोम नाम दिएको हो । यो समस्या भएमा दिमाग अस्थिर हुन्छ । जसका

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 464 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बिद्यार्थीलाई संसदको अभ्यास, शिक्षामन्त्रीद्धारा शिक्षा विधेयक प्रस्तुत

    धरान/  धरान–१५ स्थित के।के।इन्टरनेसनल स्कुलमा शुक्रबार नमुना संसद्को अभ्यास सम्पन्न भएको छ । विद्यार्थीहरूलाई संसद्को अभ्यास गराउन विद्यालयमा सङ्घीय प्रतिनिधिसभाको नमुना बैठक बिहीबार नै सुरु भएको थियो । सो अभ्यासमा कक्षा–६ देखि १० सम्मका २ सय ७५ विद्यार्थीहरू सांसद्का रूपमा सहभागी भएका थिए । नमुना बैठकमा सभामुख तपस्या भण्डारीले अनुमति दिएपछि शिक्षामन्त्री विशेष अग्रवालले ‘विद्यालय शिक्षा विधेयक–२०८१’ प्रस्तुत गरेका थिए । त्यस क्रममा सांसद् औरिक पाण्डेले विधेयक संसद्मा प्रस्तुत हुनुभन्दा अघि नै सरोकारवालाहरूसँग छलफल नगरिएकाले धेरै विषय समेट्न बाँकी रहे

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 401 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved