राजनीति

    Showing 1,421-1,430 of 1,916 items.
  • एमालेलाई जिताउन धरानका सर्वसाधारण आतुर छन् : भण्डारी

    चुनावी प्रचार प्रचार कस्तो हुदैछ ? एमालेको अवस्था धरानमा कस्तो छ ? धरानमा चुनावी प्रचारंप्रसारलाई तिब्रता दिएका छौं, हाम्रो चुनावी अभियानलाई धरानेहरुले साथ दिएका छन्, हरेक ठाउ हामी जादा उहाहरु उत्साहित हुनुभएको छ, हामीलाई जिताउन वैसाख ३० गते कहिले आउछ भनेर प्रतिक्षामा बसेका छन् । स्थानीय तहको चुनावमा धरानमा एमालेले जित्ने आधार चाही के छ ?धरानमा एमालेले जित्ने आधार धेरै छ । तर प्रतिपक्षीहरुले ममाथि प्रमाणित हुनै नसक्ने अनेक आक्षेप र लान्छना लगाएर कमजोर देखाउने प्रयास गरेका छन् । बास्तवका भन्ने हो भने घरदैलो कार्यक्रममार्फत मैले बुझेअनुसार चुनाव जिति सकेको अवस्था छ । बैशाख ३० गते पछि जेठको

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 1,386 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मतदान केन्द्रमा आइपुग्यो निर्वाचन सामाग्री

    धरान । वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई चाहिने सामाग्री जिल्ला निर्वाचन कार्यालय सुनसरीले मातहतमा रहेका मतदान केन्द्रमा पठाएको छ । निर्वाचन कार्यालयले धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, वर्जु गाउँपालिका, हरिनगरा र देवानगञ्जका निर्वाचन अधिकृतको कार्यालयलाई चाहिने सामाग्री पठाएको हो । निर्वाचन कार्यालयका सूचना अधिकारी अजय मिश्रका अनुसार निर्वाचनमा चाहिने सामाग्री मतपेटिका, निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक अनुसूचीहरू, मतदाता नामावलीहरु, स्वस्तिक छाप लगायतका ५८ प्रकारको सामाग्री रहेको छ । सुनसरीका १२ पालिका मध्ये सोमबार पहिलो चरणमा ५ पालिकाका लागि सामाग्री वितरण गरिएको हो भ

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 975 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समुन्नत वडा बनाउने धरानकै कान्छा वडाअध्यक्षका उम्मेदवार

    धरान/ शिक्षा, स्वास्थ्य, पर्यटनको हव धरान प्रदेश १ मा रहेका दुई उपमहानगर मध्ये एक हो । २० वटा वडा रहेको धरानको १ नंं वडा एउटा सानो भूगोलमा अवस्थित छ । मुख्य बजार क्षेत्र र सबै भन्दा बढि उद्योगी, व्यापारीहरु बसोबास गर्ने १ नं. वडा पर्दछ । नेकपा एमालेले उक्त वडामा बैशाख ३० गते हुने निर्वाचनका लागि व्यवासायी पृष्ठभूमीबाट राजनीतिमा उदाएका युवा नेता सुमनकुमार श्रेष्ठलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । भोजपुरको टक्सारमा २०३८ सालमा जन्मेका श्रेष्ठ धरान उपमहानगरमा एमालेले उठाएका वडाध्यक्ष मध्ये सबै भन्दा कान्छा उम्मेद्वार हुन् । संयोगवस उनको टिममा ३५ देखि ४२ हाराहारीका युवाहरुलाई उम्मेद्वार बनाएको छ

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 1,090 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २४ वर्ष देखि वडाको सेवामा जीवन सुवेदी

    धरान । जीवन सुवेदी धरानको एमाले राजनीतिक वृत्तमा परिचित नाम हो । मजदुर क्षेत्रबाट राजनीतिमा उदाएका सुवेदी २०५४ सालमा वडाध्यक्ष विजयी भएका थिए । २०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समितिमा जाने गरि वडा सदस्य जितेर काम गरेका थिए । तर जिल्ला समन्वय समितिमा कांग्रेसको नेतृत्व भए पछि उनले वडामा काम गरे । वडाध्यक्ष भुवनराज मोक्तानको मृत्यु भए पछि उनी कार्यबाहक वडाध्यक्ष भएर एक बर्ष काम गरे । २०७६ को उपनिर्वाचनमा वडाध्यक्ष उठ्ेका सुवेदी नेपाली कांग्रेसका उम्मेद्वारलाई १ भोटले पराजित गरि जित्ने भाग्यमानी वडाध्यक्ष हुन् । २०३६ साल देखि राजनीतिमा लागेका सुवेदीले धरान ७ नं. वडा अध्यक्षबाट राजीनामा दिएर

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 1,513 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘आचारसंहिता पालनामा निर्वाचन आयोग निरीह’

    धरान । निर्वाचन आयोगले शैक्षिक क्षेत्रमा चुनावी गतिविधि हुन नदिने आचारसंहितमा उल्लेख गरे पनि निर्वाचन आयोगले नै यस्ता आचारसंहिता उल्लंघन गरेको् पाइएको मानवअधिकारवादी संस्थाहरुले बताएका छन् । आयोगले निर्वाचन आयोगको कार्यालय नै विद्यालय क्षेत्रभित्र राख्ने लगायतका कुराहरु गरेको पाइएको जनाएको छ । आयोगले प्रदेश नं. १ का तीन जिल्ला अनुगमनपश्चात यस्तो तथ्य सार्वजनिक गरेको हो । धरानको नवयुग होटलमा आयोग र सञ्चारकर्मीहरुको अन्तरक्रियाका क्रममा आयोगका पदाधिकारीहरुले दलहरुले बारम्बार आचारसंहिता उल्लंघन गरे पनि निर्वाचन आयोगले भने आखा चिम्लेर बसेको पाइएको जानकारी दिएको हो । आयोगकी सदस्य लिली थापाले न

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 520 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘भूमिगत पानीले धरानको आवश्यकता पूरा गर्न सक्दैन’

    धरान । वैसाख ३० गते हुने धरान उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उमेद्वार हर्क साम्पाङले भूमिगत पानीको स्रोतले मात्र धरानेहरुलाई खानेपानी प्रर्याप्त नहुने बताएका छन् । विगतदेखि नै धरानको खानेपानी समस्याका विषयमा चर्को मुद्धा उठाउदै आएका साम्पाङले धरानको भानुचौकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै हचुवाको भरमा अध्ययन विना ल्याएको खानेपानी परियोजना सुधार नभएकोले धरानमा खानेपानीको चरम समस्या भएको बताएका हुन् । उनले भने–‘धरानको खानेपानी समस्या भूमिगत स्रोतबाट मात्र पर्याप्त छैन, सुख्खा मौसममा धरानको जलाधार पनि सुक्ने र भूमिगत स्रोतबाट पनि पर्याप्त पानी नआउने भएकोले धरानमा खानेपानी

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 1,052 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निर्वाचनमा दलका कार्यकर्ता खटाएको भन्दैं उजुरी

    धरान । धरान स्थित निर्वाचन अधिकृतको कार्यलयमा दलका नेतालाई खटाएको भन्दैं जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ । क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणीराज पोखरेललाई निर्वाचन कार्यालयमा खटाइएको छ । उनी नेकपा समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरु कुनै दलमा आवद्ध हुन नहुने कानुन भए पनि उनी दलसँग आवद्ध भएको पाइएको छ । दलका जिम्मेवार व्यक्तिलाई निर्वाचनमा खटाउदा निष्पक्षता माथि प्रश्न उठ्छ । दलका जिम्मेवार व्यक्ति चुवानमा खटाइएको विषयमा जिल्ला निर्वाचन कार्यालय सुनसरीमा नेकपा एमाले जिल्ला कमिटी सुनसरीले गत १५ गते उजुरी दिइएको थियो । तर उजुरीको विषयमा आयोग

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरानमा नेकपा एमालेको बहुमतले जित्ने माहौल बनेको छ’

    १) धरानको चुनावी माहौल कस्तो छ ? – हाम्रो नेकपा एमालले धरानमा मेयर, उपमेयर सहित धरानको २० वटै वडामा अध्यक्ष, सदस्य सहितको सबै पदमा १०२ वटैको उमेरद्धारी दिएको छ । अरु पार्टीहरुले सबैमा उमेरद्धारी दिन सकेको छैन । देशव्यापीको हिसाबमा पनि नेकपा एमाले एउटा यस्तो पार्टी हो देशै भरि सबभन्दा बढी उमेरद्धारी दिएको छ । अहिले सम्म निर्बिरोध निर्वाचित हुने संख्या पनि नेकपा एमालेको नै बढी छ । यो अवस्था हेर्दा परिणाम भयो भने पनि यहि हिसाबले आउछ । तर अर्को हामीले बुझने कुरा के हो भने नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ । संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार र ऐनले नै यसलाई सरकार कै

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 1,888 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'दक्ष कर्मचारी नभएकै कारण जनताले पानी पाएनन्'

    धरान । नेकपा एमालेका तर्फबाट उपमेयरका उमेद्वार बनेका पदम इस्बो लिम्बुले धरान खानेपानी व्यवस्थापन बोर्डमा दक्ष प्राविधिक नभएकै कारण धरानको खानेपानी समस्या चुलिएको बताएका छन् । चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले बोर्डका अध्यक्ष तिलक राईले समान रुपमा धरानका सर्वसाधारणको धारामा पानी नआउने कारणबारे खोजी गर्नुको सट्टा आफ्ना आफन्तलाई बोर्डमा जागिर दिनेतिर मात्र ध्यान केन्द्रित भएकोले यस्तो समस्या भएको बताए । उनले एमालेको नेतृत्वले उपमहानगरपालिकाको जिम्मेवारी यस्ता कुरालाई सुधार गरेर धरानेहरुको बर्षौदेखिको खानेपानीको समस्या समाधानत गर्नेतर्फ केन्द्रित हुने बताए । उनले भने–‘हामीलाई जिताउन

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 1,086 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिसान सुनसरीको अध्यक्षमा सागर भट्टराई

    धरान । उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको अध्यक्षमा सागरप्रसाद भटराई निर्वाचित भएका छन । इटहरीमा शनिवार सम्पन्न पांचौ जिल्ला अधिबेशनले भटराईको अध्यक्षतामा १५ सदस्य नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पेशल पोखरेल, उपाध्यक्षमा नेत्रप्रसाद सुबेदी, सचिवमा हेमन्त भण्डारी र कोषाध्यक्षमा अनन्तप्रसाद सुबेदी निर्बिरोध निर्वाचित भएका छन । कार्यसमितीको सदस्यहरुमा अर्जुन प्रसाद न्यौपाने, मुक्तिराज सुबेदी, विशाल कार्की, रितेश चौधरी, अनिल श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै अन्य सदस्यमा शान्तिराम गौतम, सुवास लुइटेल, फडिन्द्र थापा, करन

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 1,243 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved