'दक्ष कर्मचारी नभएकै कारण जनताले पानी पाएनन्'

  • वैशाख २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमालेका तर्फबाट उपमेयरका उमेद्वार बनेका पदम इस्बो लिम्बुले धरान खानेपानी व्यवस्थापन बोर्डमा दक्ष प्राविधिक नभएकै कारण धरानको खानेपानी समस्या चुलिएको बताएका छन् ।

चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले बोर्डका अध्यक्ष तिलक राईले समान रुपमा धरानका सर्वसाधारणको धारामा पानी नआउने कारणबारे खोजी गर्नुको सट्टा आफ्ना आफन्तलाई बोर्डमा जागिर दिनेतिर मात्र ध्यान केन्द्रित भएकोले यस्तो समस्या भएको बताए । उनले एमालेको नेतृत्वले उपमहानगरपालिकाको जिम्मेवारी यस्ता कुरालाई सुधार गरेर धरानेहरुको बर्षौदेखिको खानेपानीको समस्या समाधानत गर्नेतर्फ केन्द्रित हुने बताए । उनले भने–‘हामीलाई जिताउनुस् हामी यस्ता प्राविधिक कठिनाईलाई समाधान गर्दै धरानेबासीको अपेक्षा हामी पूरा गर्छौै ।

एन्फा एकेडेमी धरानद् ...

धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो ...

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved