राजनीति

    Showing 1,311-1,320 of 1,922 items.
  • ‘ठूला पार्टीको स्वार्थका कारण युवाहरु पलायन’

    धरान । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्र्टीहरु आफ्नो फाइदामा लागेको कारण देशका युवाहरु पलायन भएकोे बताएका छन । इलामको चोकबजारमा आयोजित सभालाई सम्बोधन गर्दै लिङ्देनले ठूला पार्टीले राष्ट्रको भन्दा आफ्नो फाईदाका लागि काम गरेकै कारण युवाहरु पलायन हुन बाध्य भएको बताएका हुन् । उनले ठूला राजनीतिक दलबाट युवाहरुको अपेक्षा मरेको बताउदै युवालाई स्वदेशमै केही गर्नुपर्छ भनेर योजना ल्याउन आवश्यक रहकेो बताए । उनले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी जस्ता पार्टीले देशको विकास हुने कुनै उल्लेख्य काम नगरेको बताउदै भोट हाल्दा विचार पु¥याएर नहाले पुन ः विगतकै जस्तो ह

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 564 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • "संवैधानिक आयोगमा मैले कार्यकर्ता भर्ती गरेको होइन" (भिडियो सहित)

    काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा आफ्ना पार्टीका कार्यकर्ता भर्ती गरेको आरोप गलत भएको दाबी गरेका छन् ।आइतबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको समापन सत्रको ‘नीति, थिति र राजनीति’ शीर्षकमा बोल्दै अध्यक्ष ओलीले आफूले संवैधानिक आयोगमा नियुक्त भएका ५२ जना सबैलाई आफूले नचिनेको समेत दाबी गरे । ‘मैले संवैधानिक आयोगहरूमा राजनीतिक पार्टीका क्याडरलाई भर्ती गरेको होइन, म त त्यहाँ नियुक्त भएका मान्छे चिनेको पनि होइनन् । अरु सरकारले जे सुकै गरे पनि ठिक हुने; मेरो नेतृत्वको सरकारले ज

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • 673 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘लिम्बुवानले यसपटकको निर्वाचनमा राम्रो मत ल्याउँछ’

    धरान । संघीय लोकतान्त्रिक मञ्च, संघीय लिम्बुवानका निर्वाचित परिचालन समिति सुनसरीका संयोजक भुपेन्द्र सुन्दर लावतीले यसपटको निर्वाचनमा पार्टीले राम्रो मत ल्याउने दाबी गरेका छन् । आगामी मसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा जुटेको लिम्बुवानले निर्वाचित परिचालन समिति गठन गरेसँगै तयारीलाई तिब्र बनाएको उनले बताए । विगतदेखि नै सबैको अस्तित्व अटाउने गरी १० + १ प्रदेशको माग गर्दै आएको मञ्चले आफ्नो अस्तित्वलाई जोगाउन भएपनि निर्वाचिनमा होमिने निर्णय गरे सँगै भदौ २३ गते बसेको बैठकले निर्वाचन परिचालन समिति गठन गरेको थियो । मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमको अध्यक्षता तथा प्रद

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 718 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लिम्बुवान मञ्चको निर्वाचनको तयारी: निर्वाचन परिचालन समिति र उपसमिति गठन

    धरान । विगतदेखि नै पहिचानको मुद्धालाई प्राथमितामा राखेर आन्दोलन गर्दै, निर्वाचनमा होमिदै आएको संघीय लोकतान्त्रिक मञ्च, संघीय लिम्बुवान मञ्चले आगामी मसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा जुटेको छ । नेपालमा संघीयतामा गएसँगै मुलुक सात प्रदेश कायम भएको छ । तर मञ्चले भने विगतदेखि नै सबैको अस्तित्व अटाउने गरी १० + १ प्रदेशको माग गर्दै आएको छ । मञ्चले आफ्नो अस्तित्वलाई जोगाउन भएपनि निर्वाचिनमा होमिने निर्णय गरे सँगै भदौ २३ गते बसेको बैठकले निर्वाचन परिचालन समिति गठन गरेको हो । मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमको अध्यक्षता तथा प्रदेश १ निर्वाचन परिचालन समितिको संयोजक अशोक

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • 914 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सातै प्रदेशका सभामुखहरुको भेला सम्पन्न: प्रदेशमा बढदो प्रशासनिक खर्च घटाउनुपर्ने लगायतका १६ बुदे घोषणापत्र

    धरान । धनकुटा (हिलें) पहिलो पाँच बर्षे कार्यकालमा संघीयता बलियो बनाउन शसक्त्त भुमिका खेल्न सफल भएको भन्दै सातवटै प्रदेशका सभामुखहरुको भेलाले सोह्र बुँदे घोषणा पत्र जारी गरेको छ । २१ र २२ भदौमा धनकुटाको हिलेमा आयोजना भएको सातवटै प्रदेश सभाका सभामुख , उपसभामुख र सचिवहरुको भेलाले अन्तिम तथा पाँच बर्षे कार्यकालको समीक्षा गर्दै संघीयता बलियो बनाउन १६ बुँदे घोषणा पत्र जारी गरिएको हो । प्रदेश नं १ प्रदेश सभाले संघीयता प्रबृद्धनमा प्रदेश सभाहरुको भुमिकाबारे समिक्षा गर्न सातवटै प्रदेश सभाका सभामुखहरुलाई सहभागी गराएर धनकुटाको हिलेमा दुई दिन पाँचौ तथा अन्तिम भेला आयोजना गरेको थियो । भेलाले जारी गरेको

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 535 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्यपालिकाको सातौ कार्यपालिका वैठक सम्पन्न: रात्रिकालीन होटल सञ्चालन गर्ने विषय प्राथमिकतामा

    धरान । विहीबार सम्पनन धरान उपमहानगरपालिको सातौ कार्यपालिका बैठकले धरानको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने महत्वपूर्ण एजेन्डालाई प्राथमिकतामा साथ अगाडि बढाएको छ । बैठकले धरानको पर्यटन प्रवद्र्धनका लागि मापदण्ड पुगेका होटल तथा बार राति १२ बजेसम्म सञ्चालनका गर्ने विषयले प्राथमिकताका उठाएको थियो । छलफलपश्चात कार्यपालिका बैंकले यसलाई सकारात्मक रुपमा लिएर धरानका लउन्ज एण्ड बार मापदण्ड अनुसार चलेका छन् या छैनन् भन्ने विषयमा अनुगमन गर्न धरान २ का वडाध्यक्ष रमेश राईको संयोजकत्वमा सात सदस्यीय मापदण्ड अध्ययन तथा अनुगमन समिति गठन भएको छ । समितिमा सदस्यमा वडा नं. १० का वडाध्यक्ष विवेक रा

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 587 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापा निर्वाचन क्षेत्र १ ‘ख’ बाट प्रदेशसभामा एमालेबाट घिमिरेको दाबी

    झापा । आगामी मंसिर ४ प्रदेश र संघीय निर्वाचनको मिति तोकिएको छ । मिति नजिकिदै जाँदा दलका नेताहरुले आ–आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । यसैक्रममा क्षेत्र नं. १ ‘ख’ बाट नेकपा एमालकोे तर्फबाट प्रदेश सभाको उम्मेद्वार मा युवा नेता हरि घिमिरे समेत इच्छुक देखिएका छन् । उनले एमालेको राजनीतिक सगठन विस्तारदेखि देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै अब हुने प्रदेशसभा निर्वाचनमा आफू उमेद्वारको लायक भएको भन्दै पार्टी समक्ष माग राखेका छन् । पार्टीमा युवा पुस्ताको भूमिका अहम् भएको बताउदै उनले नेतृत्वमा पनि युवा आउनुपर्ने धारणा राखेका छन् । विद्यार्थी कालदेखि नै राजन

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 1,072 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेम्बाङसँग चुनाव लड्ने तयारीमा इलामे युवा खनाल

    इलाम । विगतका संघीय निर्वाचनमा सुवास नेम्बाङलाई जिताउन लागिपरेका इलामका केशव खनाल यस पटक भने नेम्बाङसँगै चुनाव लड्ने भएका छन । पटक पटक चुनाव जितेर पनि नेम्बाङले इलामको क्षेत्र नं. २ लाई विकास गर्न नसकेको भन्दै स्वतन्त्रबाट नेम्बाङसँग चुनाव लड्ने भएका हुन । यस क्षेत्रबाट चुनाव जितेर निर्णायक भूमिकामा पुगे पनि आफ्नै क्षेत्रमा विकास गर्न नसकेको भन्दै उनले नेम्बाङसँगै चुनाव लड्ने निर्णय गरेका हुन् उनले अव मुलुकको विकासमाा युवा पुस्ताको आवश्यक रहेको भन्दै नयाँ पुस्ता अघि बढ्नु पर्ने भन्दै चुनाव लड्ने घोषण गरेका हुन । ‘मैले नेम्बाङलाई चिनेदेखि बेलासेको पुल र २ नं. क्षेत्रमा एउटा पनि बिजुलीको

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 797 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सुनसरी क्षेत्र नं. १ बाट चुनाव लड्दै मुख्यमन्त्री राई

    जिरोपोइन्ट/ प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले सुनसरी क्षेत्र नं. १ बाट उम्मेद्वारकालागी सिफारीस गरेको छ । शनिवार बसेको जिल्ला कमिटीको बैठकले मुख्यमन्त्री राईको नाम सिफारिस गरेको हो । भोजपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका राईले संघीय निवार्चनका लगाी सुनसरी क्षेत्र नंं १ बाट सिफारिस गरिएको हो । जिल्ला कमिटीको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पद्मा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • 994 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय विकासमा सहकार्य आवश्यक: फाकफोकथुममा जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुदृढ बन्दै

    धरान । हरेक आर्थिक वर्षको अन्त्यसँगै फाकफोकथुम गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर जाने गर्दथे । आर्थिक वर्ष सकिए लगत्तै गाउँपालिकाबाट निस्किएका प्रमुख प्रशासकीय अधिकृत पुन फर्केर आउँदैन थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गएपछि अर्को को आउने र कहिले आई पुग्ने हुँदा हुँदै महिनौँ बित्थ्यो । फेरी आएका प्रमुख प्रशासकीय अधिकृतको पनि आर्थिक वर्षको अन्त्यसँगै गएपछि पुन फर्केर आउँदैन थिए । २०७४ सालको स्थानीय तह निर्वाचन सँगै फाकफोकथुम गाउँपालिकाको पाँच वर्ष यसै गरी बित्यो । कहिले अध्यक्ष त कहिले उपाध्यक्षको गाली खाएका प्रमुख प्रशासकीय अधिकृत आर्थिक वर्ष सकिन नपाउँदै सरुवा गर्ने योजन

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 666 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved