समाचार

    Showing 9,831-9,840 of 10,057 items.
  • फौजि किराको प्रकोपले भोजपुरका किसान चिन्तित

     अघिल्लो वर्ष देखि नेपालमा फैलिएको अमेरिकन फौजि किराको प्रकोपले मकैबाली नष्ट भए पछि किसानहरु चिन्तित बनेका छन् । फौजी किराको प्रकोप भोजपुरमा फैलिन थालेको छ । फौजि किराले मकैबालि नष्ट भए पछि भोजपुरका विभिन्न स्थानका किसानहरु चिन्तित बनेका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो । गोडिसकेको मकैको किराले हरियो गुबो खाएर सखाप बनाएको टेम्केमैयुङ गाउँपालिका वडा नं ७ का किसान विजयकुमार राईले बताए । यसरी नै किराको प्रकोप बढ्दै जाने हो भने आगा

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,515 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित रातभरि बाहिर

     धरान । झापाबाट धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका कोरोना संक्रमित बिरामीलाई रातभरी बाहिर राख्नु प्रतिष्ठानको चरम लापरवाही रहेको सामाजिक विकाश मन्त्री जिवन घिमिरेले बताएका छन् । झापाको केचनाकवल गाउँपालिकाबाट ल्याइएका २७ जना कोरोना संक्रमितहरुलाई बेडको अभाव देखाउँदै रातभरी बाहिर राख्नु प्रतिष्ठानको लापरवाही रहेको उनले बताए । रातभरी बाहिरै बस्नु परेको भन्दै बिरामीहरुले गुनासो गरे पछि मन्त्री घिमिरे शनिबार बिहानै धरान आएका थिए । मन्त्री घिमिरले संक्रमितहरुलाई रातभर बाहिरै राखेर अमानवीय कार्य भएको बताए । साथै उनले वीपी जस्तो प्रतिष्ठित स्वास्थ्य संस्थाबाट लापरवाही

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,595 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रातभरी गेट बाहिर बसेका कोरोना संक्रमितलाई आइसोलेसनमा राखियो

    धरान । बेडको अभावमा रातभरी अस्पताल बाहिर बसेका झापाबाट आएका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको छ । शुक्रबार साँझ झापाको कचनकवल गाउँपालिकाबाट बसबाट धरान आएका २७ जना कोरोना संक्रमितलाई बेड अभावले गर्दा व्यवस्थापनमा कठिनाई भएको प्रतिष्ठानका प्रवक्ता डा. नितेश सापकोटाले बताए । उनले भने, ‘आज बिहानै उनीहरु सबैलाई आइसोलेसनमा भर्ना गरिसकिएको छ, समन्वय नहुँदा केही समस्या आएको थियो ।’ पेइङ वार्डलाई आइसोलेसन कक्ष बनाइएको छ । आइसोलेसनमा करिब ६० जना बिरामी भएकाले तुरुन्तै सबैलाई भर्ना गर्न नसक्दा समस्या भएको उनको भनाई छ । संक्रमणक

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,125 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १७० जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा कोरोना संक्रमितहरुको संख्या १२१२ पुग्यो

    नेपालमा थप १७० जनामा कारोना संक्रमण पुष्टि भएको छ । यो सगै  नेपालमा  कोरोना संक्रमितहरुको संख्या  १२१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । अहिले थपिएका नयाँ संक्रमितहरु मध्ये १६५ जना पुरुष र ५ जना महिला रहेको प्रवक्ता देबकोटाले जनाकारी दिएका छन् । उनका अनसार संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 989 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कपिलवस्तुका १५ जनाले जिते कोरोना

    कपिलवस्तु जेठ १६ कपिलवस्तु जिल्लाका थप ४ जना कोरोना संक्रमण मुक्त भएका छन्। कोरोना विषेश अस्पताल दाङमा उपचाररत कृष्णनगर नगरपालिकाका ३ जना र शिवराज नगरपालिकाका १ जना कोरोनामुक्त भएका हुन्। यसअघि गत आइतबार कोरोना बिशेष अस्पताल बुटवलबाट १० जना संक्रमित निको भएर घर फर्किएका थिए। जसमा बुद्धभुमी नगरपालिकाका १ जना पुरुष, कपिलवस्तु नगरपालिकाका ३ जना पुरुष, मायाँदेबी गाउपालिकाका ३ जना पुरुष र यशोधरा गाउपालिका ३ जना पुरुष थिए। त्यस्तै, कपिलबस्तु अस्पतालमा कार्यरत नर्सले पनि कोरोना जितेर घर फर्किएका छन्। यससंगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका फोकन पर्सन कु

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दिउँसै मैनबत्ती बालेर दलित पत्रकारहरुद्वारा रुकुम हत्याकाण्डका पिडकलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण

    धरान । पश्चिम रुकुमको चौरजहारीमा सामुहिक दलित युवाहरुको हत्या गरेको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीले दिउँसै मैनबत्ती बालेर कानुन कार्यान्यवनमा अध्यारो कुनामा बसेको सरकारको ध्यानाकर्षण गराएका छन् । संघको केन्द्रिय समितीले जारी गरेको निर्देशन अनुसार सुनसरीको कार्यसमितीले धरान स्थित इलाका प्रशासन कार्यालयको मुल गेटमा मृत्तकहरुलाई श्रद्धान्जली दिर्दै विभेद विरुद्धको कानुनलाई अक्षरशः पालना गराउन सरकारको ध्यानाकर्षण गराएको छ । संघको निर्देशन अनुसार देशका ७७ वटै जिल्ला संगठनहरुले पायक पर्ने जिल्लाका प्रशासन कार्यालय अघि शान्तिपुर्ण विरोध प्रदर्शन गरेका छन् । संघका प्रदेश समिती सचिव रणध्व

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,321 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षामा क्षेत्रमा १ खर्ब७१ अर्ब ७१ करोड २२लाख बजेट बिनियोजित ,यस्ता छन् शिक्षाका मुख्य कार्यक्रम

    धरान/ सरकारले अर्थिक वर्ष २०७७/०७८ को लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बिनियोजन गरिएको छ । अर्थमन्त्री डा युबराज खतिवडाले बिहिबार दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७८ को बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बिनियोजन गरेको बताएका छन् । शिक्षा क्षेत्रमा ४ वर्षयताकै बढी बजेट बिनियिजोन गरिएको हो । गत वर्ष शिक्ष क्षेत्रमा १ खर्ब ६५ अर्ब ७६ करोड छुट्याइएको थियो । यसपाली यो रकम ७ अर्ब ९६ करोडले बृद्धि भएको छ । कुल बजेटको ११. ६४प्रतिशत बजेट शिक्षा क्षेत्रमा बिनियोजन भएको छ , जनु चालु आर्थिक वर्षको भन्दा यो करिब

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,343 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • लकडाउनको स्वरुप बदल्न होटल तथा पर्यटन व्यवसायीको सुझाव

    धरान । लकडाउनको अवधि पनि थप बढ्दै गए पछि चिन्तीत रहेका होटल तथा पर्यटन व्यवसायीहरुले लकडाउनको स्वरुप बदल्न सुझाव दिएका छन् । सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा स्थानीय सरकार सँगको छलफल कार्यक्रममा होटल तथा पर्यटन व्यवसायीहरुले कोभिड–१९ को त्रासमा बस्नुभन्दा अवसर खोजिनु पर्ने सुझाव दिएका छन् । पर्यटन व्यवसायी बासुदेव बरालले कोभिड–१९को त्रासमा बस्नुभन्दा अब अवसर खोज्दै व्यवसायीहरुको आत्मविश्वास बढाउने काम गर्नु पर्ने बताए । उनले भने, “पहिले उपमहानगरपालिकालाई राहत उपलब्ध गराएको थियो, अब हामी व्यवसायीलाई अनुदान उपलब्ध गराउनु पर्दछ, त्यसको लागि ५० प्रतिशत घरभाडा छुट दिनल

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 848 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेटको आकार घट्यो, १४ खर्ब ७४ अर्ब ६४ करोड

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७ल०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ । चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरेको छ । यस्तै खर्चको स्रोत तर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ । सरकारले विनियोजन

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 914 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । रौतहटमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटमा थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ सय २७ पुगेको छ । यसअघि बिहीबार बिहान राजदेवी नपाको ३ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ । भारतबाट आएपछि सबैलाई क्वारेन्टाइनमा राखिएका र स्वाब परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 968 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved