कपिलवस्तुका १५ जनाले जिते कोरोना

  • जेठ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

कपिलवस्तु जेठ १६ कपिलवस्तु जिल्लाका थप ४ जना कोरोना संक्रमण मुक्त भएका छन्। कोरोना विषेश अस्पताल दाङमा उपचाररत कृष्णनगर नगरपालिकाका ३ जना र शिवराज नगरपालिकाका १ जना कोरोनामुक्त भएका हुन्।

यसअघि गत आइतबार कोरोना बिशेष अस्पताल बुटवलबाट १० जना संक्रमित निको भएर घर फर्किएका थिए। जसमा बुद्धभुमी नगरपालिकाका १ जना पुरुष, कपिलवस्तु नगरपालिकाका ३ जना पुरुष, मायाँदेबी गाउपालिकाका ३ जना पुरुष र यशोधरा गाउपालिका ३ जना पुरुष थिए।

त्यस्तै, कपिलबस्तु अस्पतालमा कार्यरत नर्सले पनि कोरोना जितेर घर फर्किएका छन्। यससंगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका फोकन पर्सन कुमार थापाले जानकारी दिए।

कपिलबस्तुका १० वटै स्थानिय तह अहिले कोरोनाको उच्च जोखिममा छन्। सबै स्थातीय तहमा गरी १ सय ३६ जना कोरोना संक्रमित छन्।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved