समाचार

    Showing 8,871-8,880 of 10,052 items.
  • कोरोना संक्रमितको लापरवाहीले एकै परिवारका दुई जनाको मृत्यु भए पछि वडानै सिल, वडावासी त्रसित

    धरान । एकै परिवारका दुई जनाको मृत्यु भए पछि धरान उपमहानगरपालिकाको वडा नम्बर १७ पुर्ण रुपमा सिल गरिएको छ । समुदाय स्तरमै फैलिएको कोरोनाले आइतबार बिहान धरान १७ का एकै परिवारका आमा र छोराको मृत्यु भएको थियो । एक हप्ता देखि कोरोनाको लक्षण देखिए पनि उनीहरु अस्पताल गएका थिएनन्, त्यसैले पनि धरान १७ पुर्ण रुपमा जोखम वडा बनेको छ । शनिबार आमा छोरालाई नै श्वासप्रश्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएका थिए । मृतक मध्ये ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष छन । यो संगै धरानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । आमामा मधुमेह र उच्च रक्तचापको थियो भने छोरामा कलेजको समस्या देखिएको थियो । आमा छ

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,301 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना नभएका बिरामीलाई अस्पतालले भर्ना लिंदैनन्, उपचार नै नपाई मृत्यु हुन थाल्यो

    विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की ६२ वर्षीया सानकुमारी राईलाई बल्लतल्ल अस्पताल छिराईयो । आफन्तले लाख कोसिस गरेर अस्पताल त पु¥याए नी ! तर, उपचार नपाएपछि के गरेर श्वास अडिन्थ्यो र ? राईमा कोरोना र त्यस्को केही लक्ष्यण थिएन । रै पनि कोरोनाका बिरामी राखिने अस्पतालको आईसोलेसन वार्डमा अन्तिम श्वास फेर्नु प¥यो । प्रदेश १ का ‘गनिएका र आफूलाई अब्बल’ दाबी गर्ने पाँचवटा अस्पताल पुग्दा र उपचारको समय हुँदासमेत भर्ना नै हुन पाइनन् । अन्तत प्रदेशकै राजधानी विराटनगरको कोशी अस्पतालमा राईको प्राणपखेरु उड्यो । पिसाब रोकिएर राईलाई बुधबार साँझ निकै अफ्ठेरो महसुस भयो । परिवार

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 935 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • प्रदेश १ मा आज ९५ संक्रमित थपिए

    विराटनगर, १४ भदौ । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको कनकाईमा २ म

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६७ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ १४ आइतबार १६:२४:०० प्रकाशित /  आज थप १२ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३८ हजार ५६१  जना  पुगेको छ । नेपालमा मृतकको संख्या  २२१ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप २ सय ६७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२  जना रहेका छन् ।  आइबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५  संक्रमित थपिएका

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 738 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका २ जना कोरोना संक्रमितको मृत्यु

    धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।प्रतिष्ठानका अनुसार प्रदेश नम्बर १ धरान उपमहानगरपालिका वडा नं १७ का ६० वर्षीय पुरुषको र धरान उपमहानगरपालिका वडा नं १७ की एक वृद्धाको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचारका क्रममा ७ : ४५ मा पुरषको र १४ गते ८ः३० बजे वृद्धाको मृत्यु भएको हो ।प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकमा मधुमेहको समस्या र २ महिना देखि कलेजोमा समस्याा रहेको बताएका छन् । मृतक वद्धाको मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । मृतक वद्धामा १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनका अनुसार अत्यधिक खोकी,

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,317 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा आइतबार थपिए १७ जना, कुल ६ सय १९ पुगे

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी सहित सुनसरीमा आइतबार १७ जना कोरोना संक्रमित थपिए सँगै सुनसरीमा ६ सय १९ जना पुगेका छन् । स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठका अनुसार धरान, इटहर र इनरुवाका नागरिकका कोरोना पुष्टि भएको छ । कार्यलयका अनुसार धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक सेक्युरिटी सहित ४७ वर्षिय अर्का कर्मचारीमा कोरोना पुष्टि भएको छ भने दुई जना समुदायका रहेका छन् । समुदाय स्तरमा धरान १८ का ५२ वर्षिय र धरान १० पुतलीलाईनका ३३ वर्षिय कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उम

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा १० वर्षिय बालिकाको अण्डाशयमा भएको ट्युमरको दुर्लभ शल्यक्रिया

    धरान । पाठेघरको दुवै अण्डाशयको ट्युमर देखिएको १० वर्षिय बालिकाको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक एक १० बर्षीया बालिकाको (ओभरी) अण्डाशयमा भएको सफलतापुर्वका शल्यक्रिया गरिएको हो । डा. अजय अग्रवाल र डा. मदन खड्का को टोलीले सफल शल्यक्रिया गरेका हुन् ।एक हप्ता अगाडि पेटको समस्या लिएर प्रतिष्ठान आएकी बालिकाको सिटी स्क्यान गर्दा उनको पाठेघरको दुवै अण्डाशयको १०ह१५ सिएम को ट्युमर रहेको पुष्टि भएको थियो । यस लगत्तै बिरामीलाई अप्रेसनको मिति तय गरेर दूरबिन प्रविधिबाट अप्रेसनको सल्लाह दिएको थियो । बालिका सानो भएकोले चिरेर शल्यक्रिया गर्दा

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,007 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा र पाँचथरमा पिसिआर परिक्षण मेसिन जडानको अन्तिम चरणमा पुगेको बताए

    धनकुटा, १४ भदौ / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा र पाँचथरमा पिसिआर परिक्षण मेसिन जडानको अन्तिम चरणमा पुगेको बताएका छन् । धनकुटा अस्पतालको स्तरोन्नति र धनकुटामा प्रदेश सरकारले बनाउने भनिएको शिक्षण अस्पतालको बारेमा छलफल र निरीक्षण गर्न आएका मन्त्री घिमिरेले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, प्रदेश अस्पताल र मेची अस्पताल पिसिआर परिक्षण मेसिन जडान गरिएको बताउँदै यसपछि अब धनकुटा र पाँचथरमा पिसिआर परिक्षण मेसिन राख्न लागिएको बताए । उनले धनकुटामा पिसिआर परिक्षण जडान गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको र प्रदेश सरकारको सिफारिसमा सं

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,311 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धरानमा कोरोना संक्रमित १ सय ४४ पुगे

    धरान । धरानमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेका छन् । संक्रमित हुनेहरू मध्ये दुई जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र कार्यरत हुन भने दुई जना पुरुष प्रतिष्ठान बाहिरका हुन् । आइतबारको रिपोर्ट अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सेक्युरिटी, कर्मचारी र प्रतिष्ठान बाहिरका २ जना सहित थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भए सँगै १ सय ४४ जना पुगको छन् । सङ्क्रमण पुष्टि भएकाहरूमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेक्युरिटीमा कार्यरत ३८ वर्षीय पुरुष, प्रतिष्ठानकै कर्मचारी ४७ वर्षीय पुरुष, धरान १८ को ५२ वर्षीय पुरुष, धरान १० पुतलीलाईन बस्ने प्रतिष्ठा

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,057 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा थप ३ दिन निषेधाज्ञा जारी

     धरान । भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको सुनसरीमा ३ दिन थप भएको छ । आइतबार समयसिमा सकिनु अगावै ३ दिन निषेधाज्ञा थप गरिएको हो । शनिबार जिल्ला प्रशासनमा कार्यालयमा भएको वृहत बैठकले भदौ १७ गते मध्यरातीसम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय भएको हो । बैठकमा सुरक्षा निकायका प्रमुखहरुसँगै जिल्लाका गाउँ तथा नगरपालिका प्रमुखहरु सहभागी थिए । यस्तै, सुनसरी उद्योग वाणिज्य संघ, इटहरी र इनरुवाका उद्योग वाणिज्य संघका प्रतिनिधिहरु पनि सहभागी थिए । सहायक प्रजिअ पोखरेलका अनुसार निर्णय भदौ १७ गतेसम्म निषेधित क्षेत्र बढाउने निर्णय मात्र भएपनि ३ दिनभित्र निषेधित क्षेत्रको मोडालिटीबारे प्रस्त

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 1,763 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved