समाचार

    Showing 7,671-7,680 of 10,044 items.
  • प्रदेश नं. १ मा एकैदिन ९ सय ९३ जना संक्रमित थपिए

    विराटनगर / प्रदेश नं. १ मा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार ९ सय ९३ जना कोरोना सक्रमित थपिएका हुन् । थपिएकामध्ये मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १सय ६१, भोजपुर ३२ र संखुुवासभामा ३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र तेह्रथुममा ६, पाँचथर ६, खोटाङमा १ र प्रदेश १ बाहिरका ४३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १३९ महिला र १८३ पुरुष सहित ३२२, सुन्दरहरैचामा ४०, पथरीशनिश्चरेमा १७, उर्लाबारी ११, बुढीगंगामा ११, कटहरीमा १०, जहदामा ७, धनपालथान र रंगेलीमा ५–५, रतुवामाईमा ४, बेलबारी र ग्रामथानमा ३–३, मिक्

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 1,622 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी ३१ गतेबाट ठप्प, प्रहरीले थाल्यो कडाइ

    धरान/ सुनसरी प्रशासनले बैशाख ३१ गते रातीबाट जिल्ला ठप्प पार्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण बढ्दै गएको निष्कर्शमा पुगेको प्रशासन जारी निषेधाज्ञालाई कडाइ गर्ने निर्णयमा पुगेको हो । संक्रमित र मृतकको संख्या बढ्दै जाँदा समेत सर्वसाधारणको हेलचेक्राई नरोकिएकाले प्रशासन कठोर निर्णयमा पुगेको बुझिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बैशाख ३१ गते रातीबाट जेठ १५ सम्म निषेधाज्ञामा कडाइ गरिन लागेको बताएका छन् । उनले फैलदो संक्रमणकाबीच सर्वसाधारणको गतिविधि चिन्ताको विषय बन्दै गएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । प्रशासनले जारी गरेको सूचना अनुसार बैशाख ३१ बाट १५ दिनको अवधि

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 1,977 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भिरबाट टेम्पु खस्दा १ जना बालकको मृत्यु, ४ जना घाईते

    खोटाङ । खोटाङ जन्तेढुंगा गाउँपालिका ५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको छ । लडेर गम्भीर घाईते भएका उनको उपचारको लागि धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ बर्षीय मणिराम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् । घाईते मध्ये मणिराम राईको अबस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको र बाँकीलाई थप उपचारको लागि धर

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 811 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साधु तथा जोगिलाई भोजन गराएर आमाको सम्झना

    वराहक्षेत्र / वराहक्षेत्र १ खारखोलाका सन्तोष श्रेष्ठले कुटिमा बस्ने साधु तथा जोगिहरुलाई भोजन गराएर आफ्नी स्वर्गीय आमाको सम्झना गरेका छन् । सन्तोष सोमबार माता तिर्थ औसी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर वराहक्षेत्र २ स्थित १३ आरडीमा कुट्टि साधु तथा जोगिलाई भेट्ने श्रीमति र सन्तान सहित पुगेका थिए । नेपाली कांग्रेस वडा नं १ का उप–सभापति समेत रहेका सन्तोषले साधुहरुलाई भोजना मिढाई, खिर , जुस र सम्मान स्बरुप रामनामी ओडाई दिएका थिए । साधुहरुले घर , परिवार त्यागेर संन्यासी जीवन पनि उनिहरुलाई एक प्रकारको नजिकको मान्छे छन् भन्ने भावना जागोर र उनिहरुको मुहारमा थौरै भए पनि मुस्कान मिलोस भन

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 1,319 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा ट्राभल हिस्ट्री नभएका ३९ जनामा कोरोना संक्रमण : जेष्ठ ४ गते सम्म निषेधाज्ञा

    इटहरी । इहटरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जोखिमन्यूनिकरणका लागि इटहरी नगरपालिकाले थपनिषेधाज्ञा जारी गरेको छ । घरभित्र बसेका सर्वसाधारणमा समेत धमाधम संक्रमण हुनथालेपछि इटहरी जोखिम क्षेत्र भएको भन्दै उपमहानगरपालिकाले जेष्ठ ४ गतेसम्मकालागिनिषेधाज्ञा जारी गरेको हो । प्रदेश एकको मुख्यजिल्लाका स्थापित र विकशितशहरहरू संक्रमणकै चपेटामा परिसकेका छन । बिगतको वर्ष देखिएको कोरोना संक्रमण भन्दा यो वर्ष देखिएको नयाँ भेरियन्ट सहितको संक्रमण चौगुणा प्राण घातक रहेको स्वास्थ्य बिज्ञहरूले पुस्टि गरिसकेका छन । यसैबिच प्रदेश एकको बिकशितशहरको रूपमा परिचित सुनसरीको इटहरीमापनि दैनिकनयाँ भेरियन्ट सहितको

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 1,086 पटक पढिएको
    • "तेजबहादुर बन "
  • प्रेस चौतारीद्वारा पत्रकार महासंघ र स्थानीय तहको ध्यानाकर्षण

    धरान/ कोभिड–१९ को महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सुचना संकलनमा सहयोग पु¥याउन प्रेस चौतारी नेपाल सुनसरीले स्थानीय तहको ध्यानाकर्षण गराएको छ । प्रेस चौतारी नेपाल सुनसरी जिल्ला कार्य समितिले मंगलबार जिल्लाका १२ वटै स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउदै सञ्चारकर्मीलाई सुरक्षित भएर समाचार सम्प्रेषण गर्ने वातावरण तयार पारिदिन आग्रह गरेको छ । स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै कोरोना महामारीका समयमा सञ्चारक्षेत्र समेत धरासायी बन्दा सञ्चारकर्मीले समयमै तलब नपाउने समस्या हुने गरेकोले यसमा पत्रकारहरुका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम अग

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 748 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ९ सय ४ जना कोरोना संक्रमित थपिए

    धरान / पछिल्लो चौबिस घण्टामा प्रदेश १ मा थप ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगैँ प्रदेश १ मा संक्रिय संक्रमितहरुको संख्या ८ हजार ८ सय ८२ पुगेको छ ।मंगलबार थपिएका संक्रमितहरु मध्ये मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८ जना छन् भने इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ जना छन् । यस्तै, प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक बिकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गरिएका १ हजार ८ सय जनाको मध्ये ४ सय १ महिला र ५सय ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको व

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 1,279 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीको बराहक्षेत्रका जोखिम क्षेत्रमा सेनिटाइज

    चतरा÷ कोराृेनाको जोखिम कम गर्न सुनसरीको प्रकाशपुर क्षेत्रमा सेनिटाइज गरिएको छ । तीब्र गतिमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको प्रकासपुर क्षेत्रमा युवाहरुहरुको पहमा सेनिटाइज गरेका हुन् । प्रकासपुर युवा जमातको पहलमा सम्भावित जोखिम क्षेत्र मानिएको वराहक्षेत्र १० स्थित प्रकासपुरका चौक, बजार र सार्वजनिक स्थान वडा कार्यालयले सेनिटाइज गरेको हो । हाल सम्म वराहक्षेत्र १० प्रकासपुरमा ५ जनालाई कोरोना पोजेटिभ देखिएकाछ भने एक जना कोरोना पोजेटिभको ज्यान समेत गइसकेको प्रकासपुर प्रहरी चौकीले जनाएको छ । बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरपालिकाभित्र ४४ जनालाई कोरोना पोजेटिभ देखिएक

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 1,308 पटक पढिएको
    • "संगम विष्ट"
  • विराटनगरका अस्पतालमा थप नौ संक्रमितको मृत्यु

    विराटनगर । कोरोनाको तीव्र संक्रमण फैलिएको प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार नौ जना संक्रमितको मृत्यु भएको छ । विराटनगरसहित प्रदेश बाहिरका संक्रमितको समेत उपचारको क्रममा मृत्यु हुन पुगेको हो । तीन जना विराटनगर, दुई जना धनुषा, दुई जना उदयपुर, एक जना झापा र एक जना तनहुँका संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन, विराट शिक्षण अस्पतालमा एक र विराटनगर अस्पतालमा एक जनाको मृत्यु भएको हो । विराटमा विराटनगर–६ की ७० वर्षीया महिलाको मृत्यु भएको छ । यसैगरीविराट नर्सिङ होममा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुष बि

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 1,182 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चतरा स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा

    चतरा / वराहक्षेत्र २ चतरा स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा आँखाको उपचार सेवा बिस्तार गरिएको छ । प्रथामिक स्वास्थ्य केन्द्रको आन्तरिक व्यवस्थापनबाट सञ्चालन हुने गरि आँखा सम्बन्धि सेवा आइतवारबाट सुरु गरिएको प्रथामिक स्वास्थ्य केन्द्रका व्यवस्थापन डाक्टर अनिल गिरिले बताए । सेबा फाउण्डेसनको बिशेष सहयोग ,नेपाल नेत्र ज्योति संघ धनकुटा , रामप्रसाद प्रोखरेल आँखा अस्पताल धनकुटा र आँखा अस्पताल इटहरीको प्राबिधिक सहयोग हुनेगरि गत चैत्र ४ गते भएको सम्झौता अनुसार आँखाको उपचार सेबा सञ्चालनमा आएको हो । डक्टर गिरिका अनुसार सार्वजनिक बिदाका दिन समेत बिहान ८ बजे देखि बेलुकाको ४ बजे सम्म नेत्र सहायक लालन

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 875 पटक पढिएको
    • "संगम बिष्ट"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved