सुनसरीको बराहक्षेत्रका जोखिम क्षेत्रमा सेनिटाइज

  • वैशाख २८, २०७८
  • "संगम विष्ट"
alt

चतरा÷ कोराृेनाको जोखिम कम गर्न सुनसरीको प्रकाशपुर क्षेत्रमा सेनिटाइज गरिएको छ ।

तीब्र गतिमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको प्रकासपुर क्षेत्रमा युवाहरुहरुको पहमा सेनिटाइज गरेका हुन् ।

प्रकासपुर युवा जमातको पहलमा सम्भावित जोखिम क्षेत्र मानिएको वराहक्षेत्र १० स्थित प्रकासपुरका चौक, बजार र सार्वजनिक स्थान वडा कार्यालयले सेनिटाइज गरेको हो । हाल सम्म वराहक्षेत्र १० प्रकासपुरमा ५ जनालाई कोरोना पोजेटिभ देखिएकाछ भने एक जना कोरोना पोजेटिभको ज्यान समेत गइसकेको प्रकासपुर प्रहरी चौकीले जनाएको छ ।

बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरपालिकाभित्र ४४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । कोभिड १९ संक्रमित संख्या दिन प्रतिदिन वृद्धि भए पछि बराह क्षेत्रले सप्तकोशी बहुमुखी क्याम्पस चक्ररघटीमा ५० बेडको आइसुलेसन सञ्चालनमा ल्याएको छ । हालसम्म आइसुलेसन २ पुरुष तथा १ महिला उपचार्थ रहेका छन् । बराहक्षेत्र नगरपालिकाभित्र कोरोना संक्रमित वडा नं ७,१० र वडा नं ११ का १÷१ जना गरि ३ जनाको मृत्यु भएसकेको छ ।
व्यक्तिगत रुपमा आफै नीजि अस्पताल पुगेर स्वाब परीक्षण गर्ने पोजेटिभ विरामीहरु सम्पर्कमा नआई होम आइसुलेसन बस्नेहरुको एकिन सख्या भने नगरपालिकासंग नभएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved