समाचार

    Showing 6,121-6,130 of 8,619 items.
  • इटहरीको मुक्तिघाटमा शव जलाउन नदिएपछि विवाद

    इटहरी । कोरोना संक्रमणका कारण मृत्यु भएका ब्यक्तिको अन्तिम संस्कार गर्न इटहरीस्थित बुढि गंगा मुक्तिघाटमा स्थानीयले शव जलाउन नदिए पछि बिवाद चर्किएको छ । मुक्तिघाट संरक्षण समितिको आदेश भन्दै स्थानीयहरूले विगत एक साता देखि कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव जलाउन दिइएका छैनन् । शव ब्यवस्थापनकै निमित्त निर्माण गरिएको घाटमा अन्तिम संस्कार गर्न नदिएपछि मृतकका आफन्तहरूले प्रहरी गुहार्नु परेको छ । केहि दिन अघि सप्तकोशि एफएमका स्टेसन म्यानेजर तथा स्वतन्त्र रेडियोको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन (बान)का अध्यक्ष चन्द्र न्यौपानेको संक्रमणकै कारण ज्यान गएको थियो । उनको शवलाई पनि घाटका संरक्षण समिति

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 1,754 पटक पढिएको
    • "तेजबहादुर बन"
  • सुनसरी र इलामको सडक दुर्घटनाबाट २ जनाको मृत्यु

    सुनसरी । प्रदेश १ का दुई जिल्लामा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि सुनसरीमा विष्णु कुमार बस्नेत र ईलाममा पदम बहादुर तामाङको सवारी दुर्घटनामा परि मृत्यु भएको हो । प्रहरीका अनुसार सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक स्थितमा दक्षिण तर्फ जाँदै गरेको को २ त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङ साकेला गाऊपालिका १ डाँडागाँउ का २२ बर्षीय विष्णु कुमार बस्नेत अचानक लडी पछाडी डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक का ४५ बर्षीय भिम बहादुर कार्की ईलाका प्रहरी कार्यालय महेन्द्रनग

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 827 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको कोभिड अस्पतालमा लापारबाही बढेको आरोप

     धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित लेवल थ्रि को कोभिड अस्पतालमा लापार्बाही बढ्दै गएको बिरामीका आफन्तहरुले आरोप लगाएका छन् । कहिले अक्सिजनको अभाव, कहिले उपचारमा लापरबाही, बिरामी प्रतिको बेवास्था बढ्दै गएको उनिहरुको आरोप छ । हिजो राती सिरहा गोलबजारकी ५५ बर्षय महिलाको अस्पतालमा उपचारका क्रममा लडेर मृत्यु पनि अस्पतालकै लापरवाही भएको मृतकका आफन्तहरुको आरोप छ । कोभिड अस्पतालभित्र विरामीको हेरचाह उचित ब्यबस्थापन नहुदा दैनिक जसो घट्ना बढ्दै गएको उनिहरुको आरोप छ । सोमबार दिउँसो कोडिभ पुष्टि भएकी ती महिलाको उपचारका लागि अस्पतालमा ल्याइएको थियो । उनको बेडबाटै लड

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 755 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अध्ययन नगरि बनाएको कल्भर्ट एक वर्षमै भत्कायो

    बराहक्षेत्र । एक वर्ष अघि बनाएको कल्भर्ट बराहक्षेत्र नगरपालिका आफैले भत्काएको छ । कल्भर्ट बनाउन खर्चेको १५ लाख रुपैया पानीमै बगाएको छ । कल्भर्ट बने पछि वर्षाको समयमा खोलाले स्थानीयको खेतबारी नै बगाउन थाले पछि नगरपालिकाले नै कल्भर्ट भत्काउन लगाएको छ । नगरपालिकाका इन्जिनियरले बिना डिजाइन र त्यसको प्रभावको अध्ययन नगरि कल्भर्ट बनाउँन पुनः भत्काउनु परेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को बजेटबाट वडा नम्बर २ र ७ जोड्ने गहने खोलामा कल्भर्ट बनाएको थियो । गत विहिबार देखि स्काभेटर लगाएर कल्भर्ट सहित २ सय मिटर ट्रयाक भत्काउन थालेको छ । नगरपालिकाबाट बिनियोजित १५ लाख रुपैयाको बजेटमा उपभोक्त

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 885 पटक पढिएको
    • "संगम विष्ट"
  • कोशी गाऊपालिकाबाट लागूऔषध सहित १ जना पक्राउ

    सुनसरी । सुनसरी कोशी गाऊपालिका ३ नहर चोकबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ बर्षीय मजरुल हक रहेका छन् । सोमबार बेलुका साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसि थान ५ सय २ नाईट्रोसन २ सय ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २सय ८८ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 692 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यस वर्षको एसइई परीक्षा नहुने

    धरान / यस वर्षको एसइई परीक्षा पनि नहुने भएको छ । सरकारले कोरोना महामारीका कराण यस वर्षको परीक्षा नलिने निर्णय गर्दै आन्तिरक मुल्याकंनबाटै नतिजा प्रकाशन गर्नै निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 680 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिकाश निर्माण र कृषि उत्पादन बोकेका सवारीलाई बाधा नगर्ने

    इटहरी । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले मंगलबारबाट निषेधाज्ञालाइ केहि मात्रामा खुकुलो बनाउने निर्णय गरेको छ । आइतबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सामुहिक बैठकले बिकाश निर्माणमा कुनै बाधा नपुग्ने गरी मालबाहक ट्रिपर तथा कृषि उत्पादनहरु बोकेका सवारीहरूलाइ निर्वाध सञ्चालन गर्न दिइने गरी निर्णय भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रशाद ढकालको संयोजकत्वमा बसेको बैठकले जिल्लामा अत्यन्तै कडाइका साथ पालना हुदै आएको निषेधाज्ञालाइ मंगलबारदेखि केहि मात्रामा सहज हुनेगरी खुकुलो बनाउने निर्णय गरेको हो । कृषि क्षेत्रमा कार्यरत मजदुर तथा बिकाश निर्माण क्षेत्रमा का

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 2,411 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्काउटद्वारा शव व्यवस्थापन शुरु

    सुनसरी । कोरोना संक्रमित शवहरुको व्यवस्थापनमा आज देखि नेपाल स्काउट प्रदेश नम्बर तदर्थ समिती खटिन थालेका छन् । केही दिन शव व्यवस्थापनको तालिम लिएका स्काउटरहरुले संस्थागत रुपमा शव व्यवस्थापन गर्न थालेका हुन् । नेपाल स्काउट प्रदेश तदर्थ समितीका संयोजक रवि खनालको नेतृत्वमा स्काउटरहरुको टिमले पहिलो पटक कोभिड १९ बाट संक्रमण भई निधन भएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव ब्यवस्थापन गरेका हुन् । प्रदेश १ का विभिन्न जिल्लाका स्काउटहरुलाई नेपाली सेनाले शव व्यवस्थापन तालिम दिएको थियो । शव ब्यवस्थापनका लागि झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटले तालिम लिएका थिए । स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 993 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासी बस्तीमा समाजद्वारा निशुल्क एम्बुलेन्स सेवा

    धरान । कोरोनाबाट संक्रमित बनेका धरानका सुकुम्बासी परिवारलाई नेपाल बसोबास बस्ती संरक्षण समाजले निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । समाजका केन्द्रिय अध्यक्ष कुमार कार्कीले धरान भित्रका सबै सुकुम्बासी परिवारलाई कोरोना संक्रमण पुष्टि भई तथा स्वास्थ्यमा समस्या आए वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पुर्याउनका लागि एम्बुलेन्सको व्यवस्था गरिदिएका हुन् । उनका अनुसार सुकुम्बासी बस्तीमा बसोबास गर्ने परिवारमा कसैलाई संक्रमण पुष्टि भइ अस्पताल पुर्याउनु परे समाजले एम्बुलेन्स भाडा तिरिदिने भएको छ । उनले भने, ‘अहिले धरान भित्रका सुकुम्बासी परिवारलाई धरानकै अस्पतालहरुमा पुर्य

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 794 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साहसिक खेल पर्यटनको बजेटले खेलकुद क्षेत्र उत्साहित

    सुनसरी । खेल पर्यटनको विकाशमा सरकारले विनियोजन गरेको बजेटले खेलकुद क्षेत्रलाई उत्साहित बनाएको माउन्टेन स्पोर्टस फेडेरेसनले बताएको छ । गत शनिबार नेपाल सरकारले बजेट वक्तव्य मार्फत फेडेरेसनको एक दशकको लबिङ तथा नेपाल खेलकुद महासंघको नितिगत समर्थनले खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणा स्वागत योग्य रहेको बताएको छ । फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै भनेको छ, ‘पहिलो पटक नेपाल र नेपालीको भावना समेटने बजेट आएको हामीले अनुभूति गरेका छौं, खासगरी खेलकुद क्षेत्रमा, बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले हामीलाई पनिउ त्साह

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved