समाचार

    Showing 5,271-5,280 of 8,594 items.
  • नाटकघर निर्माण अन्यौल: ‘स्थानीय सरकारले अपनत्व लिएन’

    धरान/ प्रदेश एकका कलाकारहरुले गौरबको आयोजनाका रुपमा अघि बढाएको नाटकघर बनाउने योजना बजेट सुनिश्चित नहुँदा अन्यौलमा परेको छ । स्थानीय सरकार, प्रदेश सरकारले अपनत्व नलिदा दुई वर्ष अघि देखि शुरु भएको धरानमा निर्माणाधिन नाटकघर अहिले अन्यौलमा परेको छ । धरान स्थित सभागृह परिषरमा दुई कट्ठा क्षेत्रफलमा नाटकघर निर्माणको काम अघि बढेको थियो । अहिले कुनै पनि सरकारी निकायबाट बजेट सुनिश्चित नभए पछि निर्माण कार्य ठप्प बनेको छ । स्थानीय तथा प्रदेश सरकारले वेवास्ता गर्दा प्रदेशकै कलाकारहरुले गौरबको रुपमा लिएको योजना अलपत्र बनेको नेपाल चललित्रकर्मी महासंघका प्रदेश नम्बर एक संयोजक समेत रहेका नाटकघर निर्माण उ

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 683 पटक पढिएको
    • "दिनेश गजमेर"
  • तिन वर्ष देखि भोक मेटाउँदै ‘भोकलाग्यो डटकम’

    धरान / घरघरमै खानेकुरा पु¥याउँने कामलाई व्यवसायीक बनाउँदै रोजगारी शिर्जना गरेको ‘भोक लाग्यो डटकम’ ले बिगत ३ बर्ष देखी कुनै कार्यक्रमका सहभागी, विभिन्न वित्तिय संस्थाका कर्मचारी लगायत धरानेहरुको भोक मेटाउदै आएको छ । आधुनिक जीवनशैली रुचाउने व्यस्ततामा रहने धरानेहरुको भोक मेटाउनको लागि ‘भोक लाग्यो डटकम’ गज्जबको साहारा बनेकोछ । अनलाईन र अफलाईन दुबै माध्यमबाट ग्राहकले चाहेको जस्तै विभिन्न रेष्टुरेन्ट तथा होटलका खानेकुरा घरघरमै पु¥याउँदै आएको छ । अनलाईनको लागि एन्ड्रोइड र आइओयस मोबाइल एप र वेबसाइटबाट अर्डर लिरहेको छ भने अफलाईन मार्फत ल्यान्ड लाईन, एनटिसि र एनसेल

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रथम सोनापुर गोल्डकप: उपाधी पूर्वाञ्चल युनाइटेडलाई

    धरान / प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधी जितेको हो । उपाधीसँगै पूर्वाञ्चलले नगद १ लाख रुपैया र शिल्ड हात पारेको छ भने उपबिजेता आयोजक मेमोरी युवा क्लबले नगद ५१ हजार रुपैयामा चिक्त बुझाएको छ । सुनसरीको दुहबी ८ सोनापुरमा आयोजित प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेलेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा आ

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 585 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वर्षमा दुई पटक मात्तिन्छन् ध्रुवे, गोविन्दे र रोनाल्डो

    चितवन। समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता ९भाले० हात्ती समय–समयमा मात्तिने गरेका छन्।  यी तीन हात्तीले धेरै जिउधनको क्षति गरिसकेका छन्। मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन्। हात्तीका विषयमा विद्यावारिधि गरिरहेका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउँछन्। मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन्। उनको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन्। ती तीनवटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन्। गत एक महिनायत

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 491 पटक पढिएको
    • "रासस"
  • इलाम चिया कारखानामा आगलागीहुँदा दश करोडको क्षति

    इलाम/ आइतबार दिउँसो देखि इलामको चिया कारखानामा लागेको आगलागीबाट करिब १० करोड रुपैया भन्दा बढी क्षति भएको छ । इलामको सूर्योदय नगरपालिका ४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्रालिको अन्तुभ्याली चिया कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आगलागीबाट भवन, मेसिन उपकरण र तयारी चिया समेत गरेर १० करोड भन्दा बढिको क्षति भएको कम्पनीका प्रबन्धक ओमकार काफ्लेले जानकारी दिए । आगलागी हुँदा चिया उद्योग सम्पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट १ सय १० फिट लम्बाई, ७० फिट चौडाइ रहेको चिया उद्योग जलेर नष्ट भएको छ । आगलागीबाट उद्योगमा रहेको दुईवटा ड्रायर मेसिन, पाँचवटा रोलिङ टेबुल, तीनवटा हि

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 754 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • बीपीमा विमितको उपचार निःशुल्क, औषधि छैन

    धरान/ राज्यले तोकेका अस्पतालहरुमा स्वास्थ्य विमा अन्तर्गत निशुल्क उपचार सहित औषधी पनि निशुल्क भनेको छ तर धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विमितले उपचार पाउँछन्, औषधी भने आफै खरिद गर्नुपरेको छ । धरान १६ की मन्दिरा थापाले जेष्ठ नागरिक विमा गरेकी थिइन् । सरकारले गरेको एक लाखको विमाभित्र उनले औषधिसमेत निःशुल्क पाउनपर्ने हो । प्रतिष्ठानमा औषधी नपाए पछि निजि मेडिकलमा गएर खरिद गर्नु परेको उनले बताईन् । औषधि किन्ने पैसा नहुँदा समस्यामा पनि परेको उनको दुःखेसो छ । उनले भनिन्, ‘काठमाण्डौ, विराटनगरका अस्पतालहरुमा विमा गर्दा औषधि समेत त्यसै पाइन्छ भन्छन्, धरानमा भने औषधि द

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 815 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १० वर्षपछि सुकिलुम्बा विमानस्थलमा उडान पक्का

     इलाम / इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट फागुन ८ देखि इलाम काठमाडौं उडान हुने भएको छ । काठमाण्डौं–इलाम–काठमाण्डौं उडानको लागि तारा एयरलाईन्स र इलाम नगरपालिकाबीच सम्झौता भएसँगै उडान हुने भएको हो । साताको प्रत्येक आइतबार उडान गर्नेगरी नगरपालिका र तारा एयरलाईन्सको बीचमा सम्झौता भएको हो । नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले ब्यहोर्नु पर्नेछ । हवाई यात्राको लागि एकतर्फि भाडा आठ हजार ७ सय कायम गरिएको छ । त्यस्तै उडानको लागि विमानस

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 565 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • अन्तुको चिया कारखानामा आगलागी

    इलाम/ इलामको सूर्योदय नगरपालिका ४ अन्तुको चिया कारखानामा आगलागी भएको छ । आगलागी हुँदा कारखाना सहित मेसीन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ । इलाम टी प्रोर्डयुस प्रा।लिद्वारा संचालित कारखानामा दिउसो ३ बजे शुरु भएको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको हो । आगलागीबाट कारखानामा रहेको सबै तयारी चिया समेत जलेर नष्ट भएको छ । एक्कासी कारखानामा आगलागी भएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । आगो नियन्त्रण बाहिर गएपछि सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरह

    • प्रकाशित मितिः माघ २, २०७८
    • 522 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नेपाली स्वास्थ्य जनशक्ति बेलायत लैजान एक साताभित्रै श्रम सम्झौताको मस्यौदा तयार हुने

    काठमाडौं/ रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ। शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। नयाँनयाँ रोजगार गन्तव्यको खोजीमा जुटेको सरकारले रोजगारी, पारिश्रमिक तथा सेवासुविधाका आधारमा नेपालले बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो। बेलायती अधिकारीसँगको द्विपक्षीय भेटवार्तामा नेपालले रोजगारीको अवसर उपलब्ध गराउन प्रस्ताव गरेको थियो। दुई पक्षबीच भएको औपचारिक छलफलमा श्रम समझदारी गरी रोजगारीका लागि नेपाली स्वा

    • प्रकाशित मितिः माघ २, २०७८
    • 748 पटक पढिएको
    • "रासस"
  • खोलामा लगाएको तारजाली विक्री

    रंगेली/ सरकारले करोडौको वजेट बिनियोजन गरेर खोला कटान नियन्त्रणका लागी तारजाली सहितको तटवन्ध निर्माण गरे पनि स्थानीयले तारजाली काटेर बिक्रि गर्न थालेका छन् । स्थानीय सरकार सहित सरकारको सम्वन्धित कार्यालयले तटवन्धमा लगाइएको तारजाली काटेर विक्री गर्ने क्रम दिनप्रतिदिन बढिरहेको छ । कानोपोखरी, वेलवारी मिक्लाजुङ, लेटाङ, दर्वेशा, रंगेली लगायतका खोलामा लगाइएका तारजाली स्थानीयले काटेर कवाडीलाई विक्री बितरण गर्ने गरेको पाइएको छ । खोलामा आउने वाढीवाट गाउँ बस्ती जोगाउन तथा जग्गा कटान रोक्न सरकारले तारजाली ढुंगा सहितको तटवन्ध निर्माण गरिरहेको छ । पछिल्लो समयमा मोरङ जिल्लाको वक्राहा, चिसांङ, लोहन्द्रा

    • प्रकाशित मितिः माघ २, २०७८
    • 747 पटक पढिएको
    • "रबिन्द्र बराल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved