समाचार

    Showing 451-460 of 10,268 items.
  • ‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

      इटहरी/  विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई लक्षित गर्दै इटहरीमा सौन्दर्य र बौद्धिकताको संगम ‘मिस एसईई सिजन ६ इटहरी’ आयोजना हुने भएको छ । विद्यार्थीहरूको खाली समयलाई मोबाइल र इन्टरनेटको दुनियाँबाट बाहिर निकालेर उपलब्धिमूलक र सिर्जनात्मक काममा जोड्ने उद्देश्यले ‘ओपन स्पेस प्रालि’ले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि ५ ओटा संस्करण सफलताका साथ सम्पन्न गरेको आयोजक कम्पनीले छैठौं संस्करणको अडिसन यही चैत २८ गते शनिबार इटहरीस्थित माद

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 562 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चैत २८ देखि ‘विराट गोल्डकप’ सुरु हुँदै, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    विराटनगर/ विराटनगरको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ को नयाँ संस्करण आगामी चैत २८ गतेबाट सुरु हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलनमार्फत प्रतियोगिता वैशाख ५ गतेसम्म चल्ने जानकारी दिएको हो । प्रतियोगितामा भारतको झारखण्डस्थित अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित कूल आठ टोलीको सहभागिता रहने ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाले जानकारी दिए । विराटनगरस्थित सहिद मैदानमा हुने यो प्रतियोगिता रात्रिकालीन ९दिवा(रात्रि० हुनेछ, जसका लागि मैदान तयारीको काम तीव्र गतिमा भइरहेको छ । गोल्डकपको उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र विभागीय टोली त्रिभुवन

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 273 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बलात्कार मुद्दा हाल्छु भन्दै करोडौं असुली—तुलसा फरार, १० विरुद्ध केस

    सुनसरी/सहमतिमा भएको शारीरिक सम्बन्धलाई नै हतियार बनाएर ‘जबरजस्ती करणीको मुद्दा हाल्ने’ धम्की दिँदै करोडौं रकम असुली गरेको आरोपमा टिकटकर ‘तुलसा’ भनिने तुल्सी अधिकारीसहित १० जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला प्रहरी परिसर ललितपुर ले जबर्जस्ती रकम असुली, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन बुझाएपछि बिहीबार जिल्ला अदालत ललितपुर मा मुद्दा दायर गरिएको हो। अभियोगपत्रअनुसार तुल्सी अधिकारीले आर्थिक लाभ लिने मुख्य उद्देश्यसहित सहमतिमा भएको सम्बन्धलाई आधार बनाउँदै पीडित कुमार चिमोरियालाई बारम्बार ‘बलात्कारको मुद्दा हाल्ने’ भन्दै

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 271 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयन कलेजका विद्यार्थीलाई सेनाको तालिम

    धरान/  धरानस्थित धरान मेघा हिमालयन कलेजमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूलाई लक्षित गर्दै नेपाली सेनाले विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। राष्ट्रको सुरक्षा मात्र नभई युवापुस्तामा अनुशासन, जिम्मेवारी र देशभक्तिको भावना विकास गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। इटहरीस्थित भगवती दल गणको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूलाई नेपाली सेनाको भूमिका, कर्तव्य, अधिकार तथा भर्ना प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा भगवती दल गणका सह–सेनानी रविन्स रिमाल मुख्य प्रशिक्षकका रूपमा सहभागी थिए।   उनले नेपाली सेनाको ऐतिहासिक पृष

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 374 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अटिजम: "भ्रम र यथार्थबीचको बुझाइ" 

    अटिजम शब्दको पहिलो प्रयोग १९०८ मा स्विस मनोवैज्ञानिक युजेन ब्लुइलरले गरे, तर उनले यसलाई सिजोफ्रेनियाको एउटा लक्षणको रूपमा व्याख्या गरेका थिए। सन् १९४३ मा लियो केनरले सामाजिक व्यवहारमा कठिनाइ भएका बालबालिकालाई 'अर्ली इन्फन्टाइल अटिजम' भनेर चिनाए। लगत्तै १९४४ मा ह्यान्स एस्परगरले अलि फरक र उच्च क्षमता भएको अटिजम (एस्परगर सिन्ड्रोम) को बारेमा लेखे। १९५० को दशकमा 'रेफ्रिजेरेटर मदर' सिद्धान्त आएको थियो, जसले आमाको मायाको कमीले अटिजम हुन्छ भन्ने गलत दाबी गरेको थियो।  पछि १९६० तिर बर्नार्ड रिमल्यान्डले यो वंशाणुगत र मस्तिष्कको विकाससँग सम्बन्धित अवस्था हो भनेर प्रमाणित गरे। सन् १९८० मा पहिल

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 1,334 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमै मोतियाबिन्दुको शल्यक्रिया सुरु, अब उपचारका लागि बाहिर धाउनु नपर्ने

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले स्वास्थ्य सेवामा महत्वपूर्ण फड्को मार्दै नगर अस्पतालबाटै मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु गरेको छ। यससँगै स्थानीय बासिन्दाले अब उपचारका लागि नगर बाहिर धाउनु पर्ने बाध्यता अन्त्य भएको छ। चक्रघट्टि स्थित बराहक्षेत्र नगर अस्पताल अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रमा नियमित रूपमा विशेषज्ञ डाक्टरको टोली ल्याई मोतियाबिन्दुको अप्रेसन सेवा प्रदान गर्न थालिएको हो। नगर प्रमुख रमेश कार्कीका अनुसार अस्पतालले परीक्षणदेखि शल्यक्रियासम्मको सेवा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। नगरपालिकाले विगतदेखि सञ्चालन गर्दै आएको निःशुल्क आँखा शिविरलाई थप प्रभावकारी बनाउँद

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 327 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचकन्या बनमा गणेश, सर्व सम्मतले नयाँ नेतृत्व

    पानबारी/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीमा रहेको पाँचकन्या सामुदायिक वन उपभोक्ता समूहको १६औँ वार्षिक साधारण सभाबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ। वनको आफ्नै कार्यालयमा सम्पन्न साधारण सभाले १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध गठन गरेको हो। निर्वाचन समितिका संयोजक शिव कटवालका अनुसार सबै पदाधिकारी सहमतिमै चयन भएका हुन्। नयाँ कार्यसमितिको अध्यक्षमा गणेश कार्की चयन भएका छन् भने उपाध्यक्षमा नेत्रबहादुर बिष्ट (विमल), सचिवमा नीता लोहार, सह–सचिवमा अमृत राई र कोषाध्यक्षमा मगर चयन भएका छन्। बाँकी सदस्यहरू भने नव–निर्वाचित पदाधिकारीहरूको सिफारिसमा निर्वाचन समितिल

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 597 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चक्रघट्टी जेसिजद्बारा महिला सशक्तिकरण तथा नेतृत्व क्षमता बिषयमा अभिमुखिकरण

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका क्रियासिल रहेक चक्रघट्टी जेसिजले महिला सशक्तिकरण तथा नेतृत्व क्षमता बिषयमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । मङलवार चक्रघट्टी जेसिजले सप्तकोशी बहुमुखि क्याम्पसमा अध्यनरत छात्रा विद्यार्थीहरुलाई उक्त महिला सशक्तिकरण तथा नेतृत्व क्षमता बिषयमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखिकरण कार्यक्रमा ३६ जना छात्रा विद्यार्थीहरुको सहभागिता रहेको थियो। क्याम्पसको सभाहलमा आयोजना भएको कार्यक्रममा नेपाल जेसिज क्षेत्र क तालिम संयोजक लक्ष्मी वराहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख शुशिल कोईराला विशिष्ट अतिथि रहेका थिए । अभिमुखिकरणम

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 315 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई उद्घोषण र नृत्यकलाको प्रशिक्षण

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई उद्घोषण कला र नृत्य कलाको प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । वार्षिक परीक्षा दिएर बसेका आधारभूत तह कक्षा ६, ७ र ८ का विद्यार्थीहरूको क्षमता विकास कार्यक्रम अन्तर्गत उक्त उद्घोषण कला र नृत्यकलाको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिए । कक्षा ६, ७ र ८ को वार्षिक परीक्षा दिएर बसेका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको उक्त प्रशिक्षण कार्यक्रममा सहभागितामा रहेको छ । चक्रघट्टि स्रोत केन्द्रको सभाहलमा आयोजना भएको उद्घोषण कला

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 320 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपरेटरी बोर्डिङ स्कुलमा बाल साहित्य उत्सव

    इटहरी/ मोडर्न  प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुल इटहरीमा अध्ययनरत विद्यार्थीहरूले बाल साहित्यकार यमुना पराजुली अधिकारीसँग बाल कथा पठन तथा लेखनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्। कार्यक्रममा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै बाल साहित्यप्रति आफ्नो गहिरो रुचि र जिज्ञासा प्रस्तुत गरेका थिए। विशेषगरी साहित्यकारका चर्चित कृतिहरू “झगडाको ओखती” र “कान्छू” बाल लघुउपन्यासमाथि समीक्षा गर्दै कार्यक्रमलाई ज्ञानमूलक बनाइएको थियो। कक्षा ३ का विद्यार्थी अनुभव रेग्मीले “झगडाको ओखती” बाट अंश वाचन गर्दा कक्षा ६ की छात्रा प्रज

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 859 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved