समाचार

    Showing 4,181-4,190 of 10,028 items.
  • धरान वडा नम्बर १३ ले डेङगुका विमारीलाई नि :शुल्क उपचार प्रधान गर्दै

    विजयपुर / धरान २ हप्ता देखि अत्याधिक रुपले बढेको डेङगुले माहामारीको रुप लिएको छ । धरानका २० वडामा  डेङगुका विमारीहरुको बढदो चाप देखिए पछि धरान उप–महानगरपालिकाले डेङगु नियन्त्रणका लागि २० सै वडाका कार्यालय संग छलफल गरि साउन १७ गते बाट धरान भरिका वडामा एक साथ डेङगु सर्च एन्ड डेस्ट्रोए अभियान संचालन गरे संगै धरान वडा नम्बर १३ ले डेङगु नियन्त्रण संगै वडामा  रहेका विमारीहरुलाई सेवा प्रदान गर्ने उदेश्यले नि :शुल्क डेङगुको उपचार गराईरहेको छ । धरान १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेलेका अनुसार वडामा तिब्ररुपले फैलिएको डेङगुले प्रत्येक घरमा विमारीको बढ्दो चाप देखिएपछि वडाले

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 906 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा ८ हजार ७ सय १९ मुद्धा दर्ता हुदा , ५२ करोड भन्दा बढी राजश्व संकलन

    बिराटनगर / कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आर्थिक बर्ष २०७९ / ०८० को बार्षिक कार्य सम्पादन समिक्षा प्रगति बिवरण सार्वजनि गरेका छन । उक्त कार्यक्रम बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो । संगठन प्रमुख प्रहरी महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख लगाएत प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौता भएको थियो । कोशी प्रदेश प्रहरीद्धारा संचालित प्रदेश सुरक्षा सुनिश्चितता अभियान अन्तरगत प्रभावकारी रुपमा प्रहरी परिचालन गरि कार्यान्वयन गरिएको थियो । यस आर्थिक बर्षभरिमा ८ हजार भन्दा बढी

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 924 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोहितको हत्याकाे कारण लुटपाट प्रहरीद्वारा दुई जना सार्वजनिक

    मोरङ/  विराटनगर ५ का रोहित चौधरीको हत्याको कारण लुटपाट भएको पाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले हत्यामा संलग्न दुई जनालाई सार्वजनिक गर्दै हत्याको कारण लुटपात भएको जनाएको हो । प्रहरीले लुटपाटमा संलग्न रहेका लेटाङ नगरपालिका १ का ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई बुधबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेका दुवैजना लागु औषध प्रयोगकर्ता रहेको जनाएको छ । साउन ५ गते चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये २ जनालाई पक्राउ गरि आज प्रहरीले सार्वजनिक गरेको हो

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 752 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु नियन्त्रण अभियानमा धरान

    धरान / धरानमा डेंगु संक्रमणको अवस्था भयावह बन्दा पनि स्थानीय सरकार गम्भीर नभएको भन्दै सर्वसाधारणको गम्भीर गुनासो बढिरहेको समयमा उपमहानगरपालिकाले मंगलबार आकस्मिक वैठक राखी सबै वडामा लार्भा खोजी गरी नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान २० वटै वडामा गरिने निर्णय गरेसँगै बुधबार सबै वडामा वडामा यो अभियान सञ्चालन गरिएको छ । वडाका जनप्रतिनिधिहरुले स्थानीय टोल विकास संस्था (टिएलओ) हरुलाई परिचालन गरेर सर्च एण्ड डिष्ट्रोय अभियान शु गरिएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय अनुसार आफ्ना वडामा रहेका जहाँ बढी डेंगुका संक्रमणको जोखिम भएका क्षेत्रमा गएर लार्भा नष्ट गर्ने क

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 745 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संक्रमणको फाइदा उठाउँदै मेडिकल हलले गरे ब्रम्हलुट वडा कार्यालयहरुले गरे अनुगमन

    धरान /धरानमा डेंगु संक्रमणकाे अवस्था भयावह हुदा उपचारको नाममा मेडिकलहरुले ब्रम्हलुट गर्न थालेपछि वडाहरुले धमाधम मेडिकल हलको अनुगमन थालेका छन् । दुई दिन अगाडि धरान १६ ले अनुगमन शुरु गरेको थियो भने व्यापक जनगुनासो आएपछि ३ नं. वडा समिति धरानले समेत अनुगमन थालेको छ ।  अनुगमनका क्रममा बढी मूल्य भएको पाइएपछि मेडिकलहरुलाई चेतावनी समेत दिइएको छ । धरानमा दिनप्रतिदिन डेंगुका विरामी बढेका छन् ।  संक्रमण भएको आशंका लागेपछि सर्वसाधारण नजिकैको औषधि पसलमा जान्छन् ।   धरान उपमहानगरपालिकाले डेंगु चेकका लागि ५ सय रुपैया लिन मेडिकलहरुलाई निर्देशन दिएको छ तर पनि औषधि विक्रेताहरुले १

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 979 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महेन्द्र मोरङ क्याम्पसको ६९ औं स्थापना दिवशमा ५जना सम्मानित

    विराटनगर/ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आफ्नो ६९ औं स्थापना दिवस मंगलबार मनाएको छ । उक्त अवसरमा कजेजका उत्कृष्ट तीन प्राध्यापक र दुई कर्मचारीलाई सम्मानित भएका छन । सम्मानित हुने प्राध्यापक यामनाथ पौडेल, डा. शशितकुमार यादव र विजयहरि खतिवडा रहेका छन भने कर्मचारी तर्फ अनिल कणर् र दामोदर कोईराला सम्मानित भए छन । उनीहरुले आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरी उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरेको क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिनाले बताए । उक्त कार्यक्रमका प्रमुख अतिथि लोकसेवा आयोगका पूर्व सदस्य एवम् पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्रा .डा. कृष्ण पोखर

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 801 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरले डेंगु रोकथाम तथा नियन्त्रणको अभियान सुरु

    विराटनगर / विराटनगर महानगरपालिकाले मंलबार विराटनगरका सम्पुर्ण वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले शुक्रबारदेखि विराटनगरका १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु नियन्त्रण गर्ने उदेश्यले डेङगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने काम सञ्चालन गर्न लागिएको बताएका छन । महानगरकी उप – मेयर शिल्पा निराला कार्कीले डेंगुको संक्रमण हुन नदिन समयमा नै संचेत रहन ‘खोज र नष्ट गर’ अभियान नै प्रभावकारी भएको बताइन् । शुक्रबार सबै वडामा सामाजिक संघसंस्था, टोल संगठन, स्वास्थ्य संस्था, विद्यालय र राजनैतिक दललगायतको सहभागितामा घ

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 724 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशि प्रदेशको मुख्यमन्त्रीमा थापाको दावि

    विजयपुर / नेपालि काँग्रेसका संसदिय दलका नेता उद्वव थापाले मुख्य मन्त्रीमा दावि गदै मंगलबार गठबन्धनको तर्फबाट दाबि पेस गरेका छन । कांग्रेसका २९,माओवादीका १३ एकीकृत समाजवादिका ४ र जसपाका १ सांसदको समर्थनमा उद्घव थापाले मुख्यमन्त्रीमा दावि पेस गरेका छन । थापाले ४७ सांसदको समर्थनमा सरकारको दावि गरि प्रदेश प्रमुखकाे कार्यालय पुगेर दावि पेश गरेका छन । प्रदेश प्रमुख खापुङले ५ बजे सम्म दिएको समय अवधिमा संविधानको धारा १६८ को अनुसार दुई दल भन्दा वढिको दलको सहयोगमा सरकारको दावि पेश गर्न आव्हान गरेपछि मंगलबार नै सभामुख बाबुराम गौतमले बहुमत पुराउन राजीनामा समेत दिएका छन ।

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 739 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिराटनगर जेसीजले डेङ्गु सचेतना तथा झुल बितरण कार्यक्रम सम्पन्न

     बिराटनगर / बिराटनगर जेसीजले डेङ्गु सचेतना तथा झुल बितरण कार्यक्रम बुधबार सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बिराटनगर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष उद्धब कुमार भुजेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको छ । बिराटनगर १६ मा रहेको ऋषिदेव बस्तीका ६० घरपरिवारलाई झुल बितरण गरिएको थियो भने सचेतना कार्यक्रममा जनस्वास्थका क्षेत्रमा कार्यरत जीवन कुमार यादबले डेङ्गु बाट कसरी बच्न सकिन्छ । कस्ता किसिमको सावधानी अपनाउनु पर्छ, डेङगु फैलन सक्ने कारण के– के हुन डेङगु लागेपछि गर्नु पर्ने उपचार, कसरी यस बाट जोगिन सकिन्छ भन्ने बारेमा स्थानिय भाषामा प्रस्तुती दिएका थिए कार्यक्रम संयोजक

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 834 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साउन १७ गते धरानभरीका सामुदायीक तथा संस्थागत विद्यालय विदा हुने

    विजयपुर  / धरानमा गत असार महिनाबाट देखिएको डेङगुले अहिले वृहत रुपम  लिए पछि धरानका  अधिकांश  घरमा डेङगुका विमारी रहेका छन । धरानभरि नै डेङगु अत्याधिक मात्रमा दिन – दिनै फैलिएका कारण धरानमा अहिले  डेङगु महामारीको रुपमा बढदै गएको छ । उक्त महामारीलाई  मध्यनजर गदै धरान उप महानगरपालिकाले कार्यपालिका वैठकमा बिशेष गरि डेङगु नियन्त्रण गर्ने बिषयलाई पहिलो प्राथमीकतामा राखेर छलफल गरेको छ । साउन १७ गते धरानका २० वटै वडामा एक साथ डेङगु सर्च एण्ड डिस्ष्ट्रोए गर्ने भएको छ । साथै अहिले भाईरल रुपमा डेङगु, आखाँ पाक्ने जस्ता सरुवा रोग फैलिएकाले बालवालिका

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 1,234 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved