समाचार

    Showing 3,331-3,340 of 10,009 items.
  • नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा मणिकुमार लिम्बू

    सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृत्य निर्देशक मणिकुमार लिम्बू सर्बसम्मत चयन भएका छन्। सुनसरी जिल्लामा रहेर नृत्य निर्देशनको क्षेत्रमा क्रियाशील नृत्य निर्देशकहरुको भेलाले निर्देशक लिम्बूलाई अध्यक्षमा चयन गरेकाे छ । शनिबार धरान १५ स्थीत महादेव चौक मनास्लु डान्स सेन्टरमा भएको उक्त भेलाबाट उपाध्यक्षद्वय सानुराजा थेगिम, लक्ष्मी समाल मगर, सचिवमा तुलसी घिमिरे, सहसचिवमा रीमा थापा मगर, कोषाध्यक्षमा सुरेश राई चयन भएका छन्।  तेस्तै सदस्यहरुमा क्रमशः पवन तामाङ, सागर राई, सुरज तामाङ, प्रविण भुजेल, प्रेम चौधरी, शंकर तमाङ चयन भएका छन्।  नृत्य निर्देशक संघ नेपाल, कोशी प्रद

    • प्रकाशित मितिः वैशाख २३, २०८१
    • 928 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एमालेको बिरासत फर्काउनु पर्छः एमाले उपाध्यक्ष पाण्डे

     धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले धरानको पुरानो एमालेको विरासत फर्काउनु पर्ने वताएका छन् । शनिबार नेकपा एमाले धरान उपमहानगर कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी रहेका पाण्डेले संवोधन गर्दै धरानमा नेकपा एमालेले चुनाबमा पराजित हुनुको कारण पार्टीले गंभीर रुपमा लिएर पार्टीको विरासत फर्काउनको लागि पार्टी नेतृत्व र कार्यकर्ता आफैं लाग्नुको विकल्प नभएको वताएका हुन् । नेता पाण्डेले चुनाब पराजित हुनुको कारण ३ वटा हुन सक्ने कार्यकर्तामाझ प्रस्टाउँदै अरुले गठवन्धन गर्दा, हाम्रो अवस्था खस्किएर अथवा आफैले भोट नदिएर यी ३ कुराको साङगो पाङ्ग

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 919 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्याम्ब्रिज र प्राइम एजुकेसनद्वारा पुनःस्थापना गृहलाई खाद्यान्न सहयोग

    धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहरूका लागि धरान–१ को छाताचोकस्थित क्याम्ब्रिज इन्स्टिच्युटअन्तर्गत प्राइम एजुकेसन प्रालिले शुक्रबार खाद्यान्न सहयोग गरेको छ । क्याम्ब्रिजका सञ्चालक लक्ष्मण दाहालले पुनःस्थापना गृहका सञ्चालक भीम राईलाई चामल, दाल, नुन र तेल हस्तान्तरण गरे । एसईई दिएर प्राइम एजुकेसनमा ब्रीज कोर्स गरिरहेका विद्यार्थीहरूलाई सामाजिक कार्यमा उत्प्रेरित गराउन खाद्यान्न सहयोगमा सहभागी गराएको सञ्चालक दाहालले बताए । विद्यार्थीहरूले पुनःस्थापना गृहमा रहेका अनाथहरूलाई फ्रुटी र फलपूmलसमेत वितरण गरेका थिए । प्राइममै ब्रीज कोर्स गरिरहेकी छात्रा कैयन भुजेलले सहयोग

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 680 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को दोश्रो अडिसनबाट ५६ जना छनोट

    धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा एस.ई.ई. दिएर बसेका बिद्यार्थीहरुका लागि भएको कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को दोश्रो अडिसनबाट ५६ जना छनोट भएका छन।       धरान-१६ स्थित यु.एन. सेमिनार हलमा बुधबार सम्पन्न दोश्रो चरणको अडिसनबाट गायनमा ३५ र नृत्यमा २१ गरि ५६ जना सहभागीहरु तेश्रो चरणमा प्रबेस गरेका हुन।        पहिलो अडिसनको गायन तर्फको निर्णायकमा भोइस अफ नेपाल सिजन-२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू ,नृत्य प्रशिक्षक , गायक बिनायक राई र गायिका जमुना राई थिए। त्यस्तै नृत्य तर्फको निर्णायक

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 1,085 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान अरुसँग प्रतिस्पर्धा गर्ने अबस्थामा छ

    काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान सरोकार समाजको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव चन्द्र घिमिरे बैशाख १५ गते सम्पन्न भएको साधारण सभाद्धारा निर्वाचित भएका छन् । वि.सं.२०२१ मङ्सिर १५ गते तदनुसार ई.सं. ३० नोभेम्बर १९६४ धरानको वडा नम्बर १० मा घिमिरको जन्म भएको हो । उनी पिता भारतीय सेनाको क्याप्टेन नरनाथ घिमिरे र माता नेत्रकुमारी घिमिरेका जेष्ठ सुपुत्र हुन् । घिमिरेले विद्यालय शिक्षा धरानमा नै गरे ।उनले धरान १२ स्थित पव्लिक हाइस्कूलबाट आफ्नो विद्यार्थी जिवन सुरु गरेका हुन् । सन् १९८६ मा धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तहको अध्ययन पुरा गरेका थिए ।सन् १९८९ मा काठ

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 961 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी गोल्डकप : उद्घाटन भोली

    धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भएको छ । भोली (शनिबार) अर्थात बैशाख २२ गतेदेखि हुने गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष भुपाल राईले वताएका छन् । उक्त प्रतियोगिता वैशाख २१ गते सम्म सञ्चालन हुने जनाइएको छ । धरना ६ स्थित बाजिपा खेल मैदानमा दिउँसो १ बजे उद्घाटन हुने भएको छ । पहिलो पटक हुन लागेको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने छन् । उद्घाटनका दिन विभिन्न जातीय साँस्कृतिक कार्यक्रम पनि हुने छ भने पहिलो दिनको उद्घाटन खेल बुल्स ११ र केफसी केराबारीवीच हुने जनाइएको छ । प्रतियोगितामा आयोजक पानबारी फुटबल क्लब, केफसी मोरङ, बुल्स

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 820 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दलित लक्षित नेतृत्व बिकाश तालिम

    धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिकाका दलित संघ संगठनका प्रतिनिधीहरुका लागि दुई दिने नेतृत्व क्षमता बिकाश तालिम बिहिबार देखि धरान शुरु भएको छ ।धरान उपमहानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट संघसंगठनका प्रतिनिधीहरुलाइ तालिम प्रदान गरिएको हो । धरानमा क्रियाशिल १४ वटा दलित संघसंगठनका प्रतिनिधि सहित २० वटै वडाका दलित समुदायका महिला सदस्यहरुको उपस्थिति रहेको थियो । राज्यले संविधानमा उल्लेख गरेको हक अधिकारलाइ वडा स्तर सम्म पुर्याउन संगठनहरुको मुख्य भुमिका रहने भएको ले तालिमको आयोजना गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए । उनले भने, ञराज्

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एचआइभि संक्रमित परिवारलाई १० न. वडाको सहयोग

    धरान / पोजिटिभ समुह द्धारा वुधवार धरानका एचाआइभी संक्रमित चार परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरेका छन । धरान १० न..वडाको सहकार्यमा धरान पोजिटिभ समुहले करिव २५ हजार रुपैया वरावरको आद्यन्न र जिविकापार्जनका लागि जनहि नगद १० हजार सिड मनि प्रदान गरिएको थियो । सहयोग रकम र सहयोग सामग्री कार्यक्रमका प्रमुख अतिथि धरान १० न. वडाध्यक्ष विवेक राई, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, राष्ट्रिय एचआइभि एड्स प्रदेश संयोजक रोमन राई लगायतले वितरण गरेका थिए । यसैगरि धरान पोजिटिभ समुहले यहि वैशाख २५ गते एचाआइभि एड्स तथा लागुऔषध संवन्धि सचेतनामुलक कार्यक्रको अयोजना गर्न लागेको राष्ट्रिय एच

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 790 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महेन्द्रगेटको सौन्दर्यकरण तथा सडक स्तरउनतीकाे काम सुरु

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको प्रसाशनिक केन्द्र चक्रघट्टी स्थित मुनाल चौक (महेन्द्रगेट सडक खण्ड सडक सौन्दर्यकरणका सहित स्तरउनती काम सुरु भएको छ । संघिय सरकारले संघीय आयोजना कार्यान्वयन ईकाई मोरङ्ग बिराटनगर मार्फत ठेक्का प्रकृयाबाट उक्त काम सुरु भएको हो । सङ्घीय सरकारबाट नयाँ सहर बनाउने योजना अन्तर्गत वराहक्षेत्र नगरपालिका प्राथमिकता परेको र एक करोडबाट बिनियोजन समेत गरेको थियो । उक्त मुनाल चौक (महेन्द्रगेट सडक खण्ड सडक साइकल लेन सहितको सौन्दर्यकरणका सहित सडक स्तरउनती काम सुरु भएको नगर प्रमुख रमेश कार्कीले बताए । वराहक्षेत्र नगरपालिकालाई नँया शहरको रुपमा बिकास गर्न वडा नं ६ चक्रघ

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आफुले पाएको मत पहिचान को लागि महत्त्वपुर्ण : थेगिम

    इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्वपूर्ण भएको बताएका छन् । उपनिर्वाचनको नतिजा आएपछि बुधबार इलाममा पहिचान पक्षधरले पत्रकार सम्मेलन आयोजना गरेका थिए । सो कार्यक्रममा उम्मेदवार थेगिमले आफूले पाएको मतबाट राज्य सञ्चालन गरिरहेकाहरु झस्किएको धारणा राखे । ‘निर्वाचनमा सहभागी हुनु भनेको हाम्रो अन्दोलनकै एउटा गतिविधि थियो, हाम्रो आन्दोलन जारी छ’, थेगिममले भने । १५ वैशाखमा भएको इलाम–२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवारी दिएका थेगिमले ११ हजार ४५७ म

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • 479 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved