समाचार

    Showing 2,351-2,360 of 10,129 items.
  • नेकपा एमाले धनकुटाका सचिवले सोधे भिम रावललाइ प्रश्न

    १.अध्यक्ष पदमा हारेर पनि केन्द्रिय कमिटिमा मनोनित गर्दा किन नजानुभएकाे ? २.अध्यक्ष हारे सगै केन्द्रीय सदस्य काे सफत काे वेला देखाएकाे व्यवहार पार्टी नीति विधि भित्र  थियाेकी  थिएन ? ३.सल्लाहाकारमा राख्दा पनि पार्टी विराेधी गतिविधि किन गर्नुभएकाे ? ४.पार्टी भित्र अल्पमतमा हुदा वहुमतीय पद्धति किन मानिएन नेता नेतृत्व र पार्टीको काे विराेध गरि पार्टी निमार्ण मा किन वाधा पार्नु भएकाे ? ५.प्रादेशिक पार्टी बनाउछु भन्दै वेला वेला  अभिव्यक्तिले दिने तपाईं नै हाेइन ? ६.अध्यक्ष पाए सबै ठिक नपाए सबै बेठिक बाहिर बसेर सधै पार्टीको बिरोध मात्रै गरिरहनेलाई  कुन विधि पद्धति र मान्यत

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 996 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भीम रावलको ‘गैरकम्युनिष्ट’ यात्राः रहर कि बाध्यता !

    अहिले नेपाली राजनीतिक बजार अलि तातेको छ । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि ‘राष्ट्रवादी’ नेताको छवि बनाएका भीम रावललाई गत पुस १० गते नेकपा एमालेले संगठित सदस्यसमेत नरहने गरी निष्कासन गर्‍यो । एमालेबाट कारबाही भएपछि उनको ‘भविष्यको यात्रा’ कस्तो हुन्छ भन्ने प्रश्नले बजार लिएको छ । त्यसैमाथि उनले बुधबार पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भनेका छन् । जसले गर्दा राजनीतिक वृत्तमा रावलको पत्रकार सम्मेलन कौतुहलको विषय बनेको छ ।रावलले उक्त पत्रकार सम्मेलनमा एमालेको, अझ विशेषगरी केपी शर्मा ओलीको बद्ख्वाइँ त गर्ने नै छन् । साथै भरसक न

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 329 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनको चित्र मुखले कोर्ने आशिष

    हिले/ धनकुटाको साँगुरीगढी गाउँपालिका–८, लुखाका आशिष राई शारीरिक रूपमा अशक्त छन् । २२ वर्षीय राईको बोली आउँदैन, हातखुट्टा चल्दैनन् । उनको दैनिकी ओछ्यानमै लडेर बित्ने गरेको छ । आजसम्म राईले औपचारिक शिक्षा लिने अवसर पाएको छैन तर पनि राईसँग अद्भूत क्षमता छ, अनौठो कला छ । राई सुन्दर चित्र बनाउँछन् । चित्र कोर्नु आफैँमा सामान्य कर्म होइन, यसका लागि विशेष कला चाहिन्छ । उनी मुखले सिसाकलम च्याप्नछन्, अनि त्यसैले आफ्ना मनका भावना चित्रमार्फत कापीमा उतार्नछन् । उनले बनाएका चित्र सुन्दर र आकर्षक हुन्छन् । उनी आफूले देखेका हिमाल, पहाड, तराई, जनावर, फूलहरू चित्रका रूपमा प्रस्तुत गरेका छन् । त्

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 589 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धार्मिक वनमा मासु र रक्सीको व्यापार

    धरान/ धरानमा सामुदायिक वनको क्षेत्राधिकार भित्र पर्ने स्थानहरु अतिक्रमण भई रक्सी र मासुको व्यापार हुँदै आएपनि संवन्धित निकाय मौन रहेको छ । धरान १५ स्थित धामिर्क वनको जग्गामा नियम विपरित सुम्निमा सेकुवा खिम सञ्चालन दुई वर्ष अघिदेखि मासु तथा मदिरा विक्री वितरण भइरहेको भएपनि सरोकारवाला निकाय मौन रहेको पाइएको छ । महादेवचोक दक्षिण साकेला धार्मिक वनको क्षेत्रमा रहेको जग्गामा अनाधिकृत रुपमा निर्माण कार्य समेत गरी मासु र मदिरा पसल सञ्चालन भइरहेको हो । सव डिभिजन वन कार्यालय धरान तिनकुनेले देखावटीका लागी बेला बेलामा उक्त सेकुवा कर्नरमा तालाबन्दी समेत गर्ने गरेको छ । २०८० असार ३ गते किरात राई याय

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 524 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १९ औ अम्वर ललित डिपो कप:शुक्रवार फाइनल

    धरान/ डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपको फाइनलमा आयोजक डिपो रेड र पुलिस स्कुल भिड्ने भएको छ । वुधवार भएको सेमिफफाइनल खेलमा डिपो स्कुलले इमानुयल स्कुललाई ५–१ र पुलिस स्कुलले दिल्ली पव्लिक स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन । पहिलो सेमिफाइनल खेलमा डिपो स्कुलका रिदम विक एक्ल्लैले ३ गोल गर्दै ह्याड्रिक गरेका थिए । डिपोका अगत्य पराजुलिले २ गोल गरे । इमनुयलका सौगात श्रेष्ठले सान्तावना स्वरुप १ गोल फर्काएका थिए । उक्त खेलको म्यान अफ द म्याच इमानुयलका सौगात श्रेष्ठ घोषित भए ।यसै गरि दोस्रो सेमिफाइनल खेलमा पुलिसका अंशु वास्फोरले दुई र युगल

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 634 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मारवाडी महिलाद्धारा बिद्यार्थीलाई न्यानो कपडा वितरण

    धरान । गरिब तथा असहायहरुका बालबालिका अध्ययन गर्ने धरान ५ ढिंगाबारीमा रहेको जनता आधारभूत विद्यालयका विद्यार्थीहरुलाई अग्रवाल महिला महिलाहरुको साझा मञ्ज मारवाडी महिला मञ्चले जाडोको कपडा वितरण गरेको छ । क्लोथ फाउन्डेशन धरानको सहकार्यमा मञ्चले विद्यालयमै पुगेर अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर प्रदान गरेको हो ।स्वीटर वितरणपछि बोल्दै अग्रवाल महिला मञ्च धरानकी अध्यक्ष इन्दु तोदीले क्लोथ फाउन्डेशनमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोमा सहज भन्ने उद्देश्यले स्वीटर वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको जानकारी दिनुभयो । आर्थिक

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 574 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘नक्कली’ लाइसेन्स खारेज प्रक्रिया सुरु ,कस्ता लाइसेन्स खारेज हुन्छ ?

    काठमाडौं । नक्कली भनेर रोक्का गरिएका १ लाख २ हजार सवारी चालक अनुमति पत्र लाइसेन्सको रेकर्ड भिडाउने प्रक्रिया सुरू भएको छ । यातायात कार्यालयमार्फत ती लाइसेन्स ढड्डाको रेकर्डसँग भिडाउन लागिएको हो । प्रदेशमा भएका यातायात कार्यालयहरूलाई नयाँ लाइसेन्स जारी गर्ने र खारेज गर्ने अधिकार हुन्छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भने, ‘नयाँ लाइसेन्स जारी गर्ने र रद्ध गर्ने अधिकार प्रदेशका यातायात कार्यालयलाई नै छ । १ लाख २ हजार नयाँ लाइसेन्स नक्कली भनेर रोक्का गरिएको थियो । रोक्का भएका लाइसेन्सहरूको ढड्डासँग दाँजेर विवरण ठिक भए खुला गर्ने प्रक्रिया सुरू भएको छ । ढड्डा अनुसार ठि

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 997 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी सहित लागुऔषध करोबारी ९ जना पक्राउ

    धरान ।मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १६ गते दिउँसो साढे २ बजे उदयपुरको कटारी नगरपालिका(४ स्थितमा लागु औषध बिक्री बितरण भई रहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा लागुऔषध ट्रामाडोल र स्पास्मो ८ सय ७७ ट्याब्लेट सोही स्थानका ३१ बर्षीय बिनय सुनुवार, ३४ बर्षीय हरि कृष्ण राई, २६ बर्षीय करण लिम्बु, २२ बर्षीय बिशाल तामाङ र २० बर्षीय बिकेश तामाङलाई नियन्त्रणमा लिईएको छ ।  त्यसैगरी मोरङको विराटनगर महानगरपालिका(१५ बाट बेलबारी नगरपालिका(२ का ३७ बर्षीय सन्तोष पौडेललाई ३ ग्राम १६ मिलिग्र

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 635 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकार असफल भए देशमा अराजकताः डा. कोइराला

    धरान । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जनतामा आशा जगाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सुनसरी शाखाको पदस्थापन कार्यक्रमलाई धरानमा सम्बोधन गर्दै संघीय सांसदसमेत रहेका कोइरालाले जनतामा आशा जगाउने गरी समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रहसमेत गरे । बिहान उठेदेखि नसुतुञ्जेलसम्म समाचार हेर्ने हो भने निराशाले भरिएको मात्रै पाउने गरेको उनको भनाइ थियो । ‘बिहानदेखि रातिसम्म हेर्ने हो भने अधिकांश मिडियामा नकारात्मक र निराशाजनक समाचार मात्रै देख्न पाइन्छ । सामाजिक सञ्जाल हे¥र्यो नकारात्मक र निराशा, सञ्चारमाध्यम हे¥यो जताततै निराश

    • प्रकाशित मितिः पुस १६, २०८१
    • 582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीपत्रका कार्यकारी सम्पादक बस्नेत भेडेटारमा सम्मानित

    धरान । कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेत कोशी प्रदेशकै पर्यटन राजधानी भेडेटारमा सम्मानित भएका छन् । कोशी प्रदेश सरकारका पर्यटमन्त्री षडानन्द मण्डलले सम्मान पत्र र नगद सहित आजदेखि सुरु भएको भेडेटार फुड फेष्टिबल २०८१ को अवसरमा सम्मान गरेका हुन् । सम्मानित भएका पत्रकर वस्नेत दुई दशक भन्दा बढी समयदेखि धरानमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् ।उनी सहित कान्तिपुर धनकुटा सम्बाददाता विनोद घिमिरेलाई पनि नगद र सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री मण्डलले सम्मान गरेका छन् । पत्रकार वस्नेत र घिमिरेलाई धनकुटाको साँगुरी गाउपालिका तथा आसपासका रमणीय एतिहासिक तथा पर्यटकीय स

    • प्रकाशित मितिः पुस १६, २०८१
    • 768 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved