कारागारको गेटमै समातिए धरानका दुई महिला, प्याडभित्र लुकाइएको थियो लागुऔषध

  • असोज २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज्ने दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ का मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्।

बिहीबार दिउँसो १२ः३० बजे विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागारको मुख्य गेटमा नियमित जाँच गर्ने क्रममा उनीहरूले वस्त्रको प्याडभित्र लुकाएर ल्याएको लागुऔषध फेला परेको हो।

उनीहरूबाट हरियो रङका २४० थान र सुन्तला रङका २४० थान गरी कुल ४८० थान ट्याबलेट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

दुवै महिलालाई आवश्यक कारबाहीका लागि  कारागारमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको  छ।

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

धरानमा बस चेकजाँच गर ...

धरान/ सुनसरीको धरानमा सार्वजनिक बसमा सवार एक जना य ...

धरानको बरगाछीमा पारि ...

धरान/सुनसरीको धरान–८ बरगाछी चोकमा सामान्य पारिवार ...

धरानमा लागूऔषध मुद्द ...

धरान/ लागूऔषध मुद्दामा ६ महिना कैद र १ लाख ५ हजार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved