कोशी अस्पतालका कुरुवालाई निःशुल्क खाना वितरण

  • मंसिर १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  कोशी अस्पताल विराटनगरमा उपचारत बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराइदै आएको छ ।

‘नरसेवा नारायण सेवा’ नामक संस्थाले निःशुल्क बिरामीका कुरुवाहरुलाई खाना वितरण गर्दै आएको हो ।

असोज २८ गते घटस्थापनाको दिनदेखि अस्पताल भित्र निःशुल्क खाना तथा खाजा वितरण गर्दै आएको उक्त संस्थाले जनाएको छ। दैनिकी रुपमा खाना वितरण गर्दा ११ हजार रुपैयाँ खर्च हुने संस्थाका अध्यक्ष देवकीनन्दन अग्रवालले बताए ।

खाना वितरण कार्यलाई निरन्तरता दिनुका साथै कम्तीमा पनि १२ महिनासम्म यो कार्यक्रम चल्ने अग्रवालको दाबी छ ।

महिनाको १६ दिन जति सहयोगी दाताहरुले नै रकम सहयोग गर्ने गरेको संस्थाले जनाएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved