विपद खोज तथा उद्धारका लागि गोताखोर तालिम सञ्चालन

  • असोज १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  सुनसरीको कोसी ब्यारेजस्थित सप्तकोसी नदीमा विपद खोज तथा उद्धारका लागि गोताखोर तालिम सञ्चालन भएको छ ।

बुधबारबाट सञ्चालन भएको ३५ दिनको गोताखोर तालिममा नेपाल प्रहरीका २ जना प्रहरी जवान र सशस्त्र प्रहरी बल नेपालका २ जना गरी ४ जनाको सहभागिता रहेको छ ।

गोताखोर तालिम कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजनामा सञ्चालन भएको हो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले कोसी नदीको २५ फिट गहिराईसम्म गएर अभ्यास गरेका छन् ।

तालिममा सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखहरूसमेतको टोलीले स्थलगत अवलोकन गरेका छन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved