हातको नसा काटेर आत्महत्या

  • असोज १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/  खोटाङ घर भइ मामाघरमा बस्दै आएका ३२ वर्षीय जितेस पाण्डेले देब्रे हातको नसा काटेर बुधबार आत्महत्या गरेका छन् ।

विराटनगर ४ तिलोक मार्गमा मामाघरमा बस्दै आएका पाण्डेले हातको नसा काटेर आत्महत्या गरेका हुन् ।

हातको नसा काटेर रगात्मय अवस्थामा भेटिएका उनलाई उपचारको लागि हस्पिटल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रन्जन कुमार दाहालले झुन्डिन पनि प्रयास गरेको देखिएको बताए ।

दाहालले भने, ‘घाँटीमा डोरीको डाम पनि छ, डोरी चुटिएपछि हातको नसा चुलेसीले काटेको घटनास्थलमा हेदा देखिन्छ ।’ घटनाबारे थप अनुसन्धान सुरु गरिएको दाहालले जानकारी दिए ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved