धुलिखेल समाज धरानमा तीज विशेष कार्यक्रम २०८० सम्पन्न

  • भदौ २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धुलिखेल समाज धरानको महिला समितिको आयोजनामा रमाईलो तीज विशेष कार्यक्रम २०८० सम्पन्न भएको छ। 
 
शनिवार, महिला समितिकी अध्यक्ष अनिता श्रेष्ठ धालाछेंको अध्यक्षतामा धुलिखेल समाज धरान -१ को भवनमा सम्पन्न भएको हो। 
 
तीज कार्यकम नेवा: समुदायको  नभएपनि जातीय सद्‌भाव कायम गर्न, महिलाहरुलाई उर्जा दिने भएकाले यो कार्यक्रम प्रत्येक बर्ष आयोजना गर्दै आएको धुलिखेल समाजका अध्यक्ष युगल कुमार श्रेष्ठ तखाछेंले बताए। 
 
तीज नेपालीहरुको राष्ट्रिय पर्व र महिला अधिकारको पर्व भएको  प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय यशोदा कायस्थले बिचार व्यक्त गर्नुभयो । 
तिज कार्यकममा नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको थियो।
तस्बिरहरु
 
IMG_20230909_164124 IMG_20230909_163839 IMG_20230909_163633

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved