संस्थागत क्षमता स्वमूल्यांकनमा छथर जोरपार्टी जिल्लाकै पहिलो, प्रदेशमा आठौ स्थान

  • भदौ ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा धनकुटाको छथर जोरपाटी गाउँपालिका जिल्लामा रहेका ७ स्थानिय त मध्ये पहिलो भएको छ भने प्रदेशमा आठौ स्थानमा रहेको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमार्फत सार्वजनिक गरेको स.स्थागत क्षमता स्वमुल्याकनको नतिजा अनुसार जिल्लाकै प्रथम भएको हो ।

स्वमुल्यांकन नतिजामा १ सय अंकमा छथर गाउँपालिकाले ८७ अंक प्राप्त गरेको छ ।

त्यस्तै स्थानिय तह वितीय सुशासन जोखिम मूल्याकनमा ८२.५ अंक प्राप्त गर्दै धनकुटा जिल्लाका पालिकामध्ये पहिलो र कोशी प्रदेशकाभरि रहेका पालिकामध्ये १० औं स्थानमा पर्न सफल भएको छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved