धरानमा जुवा खेल्दै गरेका ११ जना पक्राउ परेका छन

  • साउन ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर/ ईलाका प्रहरी कार्यालय धरानले सोमबार राती करिब ११बजे जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको छ ।
धरान १० बिजयपुर हस्पिटल अगाडि अब्स्थीत केक प्यालेसबाट जुवा खेली रहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धराले पक्राउ गरेको हो ।

प्रकाउ पर्ने हरुमा राजेन्द्र श्रेष्ठ,भरत थापा, बम बहादुर बस्नेत विपिन गुरुङ,अशिष कुमार राई, अशोक राई, सागर राई ,जस बहादुर राई, कुमार राई, कविराज राई र रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले बताएका छन ।  उनिहरुलाई  मंगलबार म्याद थप हुने उनले जानकारी दिए ।

स्थानिय श्रोतका अनुसार पक्राउ पर्ने बम बहादुर बस्नेत आमचोक गाँउँपालिक वडा नम्बर – ६ का वडा अध्यक्ष हुन भने राजेन्द्र श्रेष्ठ वडा नम्बर –९ का पुर्ब वडा अध्यक्ष बम बहादुर श्रेष्ठ का छोरा रहेको खुलेको छ । त्यसैगरि अशोक राई श्री लक्ष्मी मा.बि.पाङ्चा का प्रशिक्षक रहेका छन ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved