सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीमाथि गरियो आशंका "सुनिल शर्माले संसदीय दलको वैठक आवनगरे "

  • साउन ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt -दिपेश रोक्का

काठमाडौं  / नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
संसदीय दलको कार्यालयबाट पत्रलेख्दै शर्माले साउन १० भन्दा अगाडि नै दलको बैठकमा बोलाउन माग गरेका छन् ।

निवेदनमा शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीले गर्ने भूमिकाबारे शंका उत्पन्न भएकाले सो बिषयमा कांग्रेस संसदीय दलको बैठक बसेर छलफल गर्नुे पर्ने देखिए पछि वैठकमा आवान गरेका बताएका छन ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved