मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु

  • साउन ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

पाँचथर / पाँचथरको फिदिम नगरपालिका वडा नम्बर – २ ओदिन स्थित मेची राजमार्गमा मोटरसाईकल  अनियन्त्रित भई दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ।

सोबार दिउँसो करिब १ बजे  ओदिन बाट फिदिमतर्फ जादै गरेको झापा बिर्तामोड नगरपालिका वडा नम्बर– ८ मेथिबारी निवासी २४ बर्षिय युबराज अधिकारीले चलाएको प्र.१– ०३ – ००१ ब ००१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल झरेर दुर्घटना भएक थियो ।

सो दुर्घटनामा परेर गम्भिर घाईते भएका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय पाचँथरबाट खटिएको प्रहरीको टोलीले उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved