वृद्वाभत्ताको सुविधा घर–घरमा

  • साउन २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / धरान वडा नम्बर १० ले गत सालबाट घर –घरमा वृद्वाभता वितरण गदै आएको छ । यस बर्ष पनि वडामा रहेका असक्त, वृद्वा उमेरका समुह र एकल महिला भत्ता घरमा नै पुगेर नविकरण गर्दै बितरण गरेको छ । 
 
साउन एक गते बाट सु्विधा घरमा पुगेर दिन सुरुगरेको वडा अध्यक्ष बिवेक राईले बताए । गत सालबाट वृद्वाभत्ता,जेष्ठ नागरिक र एकल महिलालाई दिने गरेको सुविदा निरन्नतर आफनो कार्यकाल भरी घरमा पुगेर सेवा प्रदान गर्ने अध्यक्ष राईले बताए ।
dharan-10-pp11111111
 
 
उनले गरेको काम प्रती धरान वडा नम्बर १० का नागरिकहरुले खुशि ब्यक्त गरेका छन् । वडाले पहिलो पल्ट महिलाहरुको लागि सकारात्मक काम गरेकोमा स्थानीयले प्रसंसा समेत गरेका छन ।
dharan-3333ppppppppppppppppp
 
 
वडामा हुने सानोतिनो समस्या हुदा समेत फोन गरेर जानकारी गराउदा तुरुन्त अध्यक्ष आफै उपस्थीति भएर सेवा दिने गरेकोमा धरान १० विशाल पथका स्थानीयले बताए । उनले विगतमा भन्दा गत सालबाट वडामा लिने सेवासुविधा छिटोछरितो हुने गरेको बताएका छन ।
 
 
 
 
 
 
 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved